News Portal

शहिद पुर्ण स्मृती भलिबलकाे उपाधि डुङ्गेश्वर गाउँपालिकाकाे पोल्टामा !

हिमाली संचार संवाददाता
७८४ पटक

कृष्ण प्रसाद अधिकारी/प्रबिन शाही
दुल्लु – दैलेख जिल्लाको दुल्लु नगरपालिका को पटाङ्गीनीमा दोस्रो अन्तरपालिकास्तरीय भलीबल प्रतियोगीता सम्पन्न भएको छ ।

असोज १४ देखी सुरु भई आज सम्पन भएको अन्तरपालिकास्तरीय भलिबल प्रतियोगितामा डुङ्गेश्वर गाउँपालिकाको टिम प्रथम चामुण्डाबिन्द्रासैनी नगरपलिकाको टिम दितिय र आठबिस नगरपालिका को टिम तृतिय भएका छन । भने भलिबल प्रतियोगितामा प्रथम,दितिय र तृतिय टिमलाई आकर्षक पुरस्कारका साथ सबै टिमलाइ प्रमाण पत्र र मायाको चिनो प्रदान गरीएको छ ।

शहिद पुर्ण स्मृती प्रतिस्ठानको आयोजनामा भएको अन्तरपालिकास्तरीय भलीबल प्रतियोगीताको समापन समारोहमा बोल्दै समापन कार्यक्रमका प्रमुख अतिथि एंवम दुुल्लु नगरपलिकाका मेयर घनश्याम भण्डारीले दुल्लु नगरपालिको तथा सहिद पुर्ण स्मृती प्रतिष्ठान ले प्रत्येक बर्ष यस्ता खेलकुदका कार्यक्रम गदै आए पनी यस पटकको भलीबल प्रतियोगीता एकदमै फलदायी भएको कुरा बताउँदै दुल्लु नगरपालिका भर्खर स्थापना भएकाले यहाँ केही समस्या रहेको र खेलाडीलाइ खाना तथा बस्नमा कुनै समस्या भए आफ्नै स्थानीयतह मानी दुल्लुबाट जादाँ सबैले राम्रो सन्देश लिन अनुरोध गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...