News Portal

  • गृहपृष्ठ राजनीति, समाचार

    पशुपति शर्मालाई २५ हजार पुरस्कार दिने कांग्रेस सांसद सिंहको घोषणा

    काठमाडौं : गायक पशुपति शर्मालाई नेपाली कांग्रेसका सांसद डा. अमरेशकुमार सिंहले २५ हजार रुपैयाँ पुरस्कार घोषणा गरेका छन् । सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले जनताको बोली गाउने गायक भन्दै शर्मालाई फागुन महिनाको पारिश्रमिकबाट २५...बाँकी

    पशुपति शर्माको गीत मैले राखेको छु, मलाई थुन कम्युनिस्ट सरकार भन्दै तरुणदलका महासचिव शाही गर्जिए

    काठमाडौं : सरकारले युट्युबबाट पशुपति शर्माको गीत हटाएपछि नेपाली कांग्रेसले यसलाई आफ्नो एजेण्डा बनाएर शर्मालाई न्याय दिलाउन लागिपरेको छ । सोहि क्रममा विरोध स्वरुप राणाले केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकारले गायक पशुपति शर्माको ‘लुट्न...बाँकी

    धादिङको सल्यानटारलाई नमुना सहर बनाउने प्रचण्डको घोषणा

    धादिङ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले धादिङको सल्यानटारलाई नमुना सहरको रुपमा विकास गरिने बताएका छन् । विगत ४३ वर्षपछि धादिङ त्रिपुरासुन्दरी गाउँपालिकास्थित सल्यानकोट आएका अध्यक्ष दाहालले नमुना सहरको रुपमा सल्यानटारलाई...बाँकी

    गफ हाँकेर पानीजहाज र रेल आउदैन : सभापति देउवा

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा अध्यक्ष केपी शर्मा ओली सरकारविरुद्ध खनिएका छन्। ओली सरकार बनेको एक वर्षमा महत्वपूर्ण र दुरगामी एउटा पनि काम नभएकोले सरकार असफल भइसकेको उनले दाबी...बाँकी

    नेपाली जनसम्पर्क समिति मकाउले फेब्रुअरी १९ मा बार्षिक उत्सब गर्ने

    मकाउ : राष्ट्रियता, लोकतन्त्र र समाजबादलाई आत्मसात गर्दै बिदेशी भूमि मकाउमा स्थापना भएको नेपाली जनसम्पर्क समिति मकाउले आफ्नो स्थापना भएको दिनलाई स्मरण गर्दै फेब्रुअरी १९ तारीखका दिन मकाउ स्थित मेट्रोपोल होटलमा बेलुकी ६ बजे नेपाली...बाँकी

    काँग्रेस महामन्त्री खड्कालाई गृहजिल्ला सुर्खेतमा भव्य स्वागत

    सुर्खेत, २ फागुन : नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई सुर्खेतमा भव्य स्वागत भएको छ । महामन्त्री भएपछि पहिलो पटक गृह जिल्ला सुर्खेत आएका उनको भव्य स्वागत गरिएको हो । खड्कालाई स्वागत गर्न सुर्खेत विमानस्थलमा हजारौं...बाँकी

    संसदमा सरकार विरुद्ध जनार्दन शर्मा कडा रूपमा प्रस्तुत

    काठमाडौं : प्रतिनिधि सभाको सोमबारको बैठकमा पूर्व गृहमन्त्री एवं नेकपाका नेता जनार्दन शर्माले सिडिओलाई प्रदेश सरकार भन्दा माथि राख्ने प्रयास गरेको भन्दै सरकारको कडा शब्दमा विरोध जनाएका छन् । उनले यो विधेयक संघीयताको विरोधी जस्तो...बाँकी

    नेकपाका नेताकै बाबुआमाले लिए दोहोरो वृद्धभत्ता

    उर्लाबारी : ज्येष्ठ नागरिकलाई सरकारले सम्मान स्वरुप प्रदान गरेको वृद्ध भत्तामा समेत नेकपाका स्थानीय नेताहरूले लोभ गरेको भेटिएको छ । मोरङको उर्लाबारी–४ का नरपति भट्टराई उनकी पत्नी पवित्रा देवी भट्टराईले सत्तारुढ दलको सेटिङमा दुई वटा पालिकाबाट...बाँकी

    नेबिसंघ अध्यक्ष महरद्वारा राजीनामा

    काठमाडौं : नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिएका छन् । नविसंघ महाधिवेश हुन नसकेको अवस्थालाई मध्यनगर गर्दै उनले राजीनामा दिएका हुन् । काँग्रेस केन्द्रीय समिति बैठकमा उनले राजिनामा पेश गरेका छन् । पार्टीले...बाँकी

    मुख्यमन्त्री भट्टले गरे सत्ती मुलभन्सारको अनुगमन

    यज्ञराज उपाध्याय टीकापुर : सुदुरपश्चिमका मुख्यमन्त्री त्रीलोचन भट्टले सत्ती मुल भन्सारको अनुगमन गरेका छन । आइतबार एक कार्यक्रमका लागि टीकापुर पुगेका मुख्यमन्त्री भट्टले मुल भन्सार संगै नेपाल र भारतको सिमाको समेत अनुगमन गरेक थिए ।...बाँकी