News Portal

गृहपृष्ठ राजनीति, समाचार

एमालेले उम्मेदवारी नदिएपछि जिसस धादिङमा नवराज अधिकारी लगायत सबै पदमा निर्विरोध

धादिङ – सत्ता गठबन्धन दलहरुले जिल्ला समन्वय समिति धादिङको अध्यक्ष, उपाध्यक्ष र ७ जना सदस्य गरी ९ पदमा एक/एक जनाको मात्रै उम्मेदवारी परेको हुनाले। सत्ता गठबन्धन दलहरु कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले मिलेर साझा...बाँकी

इम्बोस्ड प्लेट महँगो र गुणस्तरहीन भयो, जारी गरिएको सूचना खारेज गर्न माग: गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले इम्बोस्ड प्लेट जडानमा संसदमा विशेष समयमा बोल्दै जबरजस्ती नगर्न सरकारसंग माग गरेका छन् । उनले पूर्वाधार तयार नगरी आम नागरिकलाई धम्कीको भाषामा जारी गरिएको सूचना खारेज गर्न माग...बाँकी

अबसरबादी प्रचण्डको पछाडी दौड्ने हामी कस्तो कांग्रेसी ?

काठमाडौं-  कर्ण बहादुर अधिकारी टोखा ३ धनेश्वर स्थानीय निकायको चुनावको अन्तिम परीणाम घोषणा भएसंगै चुनावी सर्मी गर्मी पनि सबै सकिएको छ। कांग्रेसले प्रतिनिधित्व गरेको सरकारकै मातहातमा चुनाव सम्पन्न भएकोमा यो सरकारलाई धन्यबाद नदिई रहन सकिएन।...बाँकी

नेकपा माओवादी केन्द्रले एक सय लेवी उठाउने निर्णय

काठमाडौं – नेकपा माओवादी केन्द्रले नेतादेखि कार्यकताबाट वार्षिक १०० सय रुपैयाँ उठाउने निर्णय गरेको छ । आइतबार बिहान पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको पूर्व स्थायी समिति बैठकले पार्टी सदस्यबाट वार्षिक १०० सय लेवी उठाउने...बाँकी

घनश्याम भुसालमाथि कारवाही सिफारिस, सचिव भट्टराई असन्तुष्टि

काठमाडौं – नेकपा (एमाले)को अनुशासन आयोगले स्थायी समिति सदस्य घनश्याम भुसालमाथि कारवाही सिफारिस गरेकोमा सचिव योगेश भट्टराईले असन्तुष्टि जनाएका छन् । उनले आवेग र उत्तेजनामा गरिने क्रिया प्रतिक्रियाले सही ठाउँमा नपुर्‍याउने बताए। ‘सामाजिक सञ्जालमा उनी...बाँकी

समाजवादीले सात प्रदेशमा समिक्षा रिपोर्टका लागि शीर्ष नेता खटाउने निर्णय गर्यो

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनको समीक्षा गर्नका लागि मुलुका सबै प्रदेशबाट सूचना संकलनका लागि पार्टीका शीर्ष नेताहरूलाई खटाएको छ । शनिबार बसेको पार्टी सचिवालय बैठकले स्थानीय तह निर्वाचनको लागि गम्भीर ढङ्गले समीक्षा...बाँकी

काठमाडौंका मेयर शाहले ओली र देउवापछि प्रचण्डसंग भेटधाट गरे

काठमाडौं – काठमाडौं महानगरपालिका काठमाडौंका मेयर बालेन शाहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आज शनिबार बिहान खुमलटारस्थित दाहालको निजी निवास पुगेर मेयर शाहले अध्यक्ष प्रचण्डलाई भेटेका छन्। नवनिर्वाचित मेयर शाहलाई भेटमा प्रचण्डले...बाँकी

खोटाङको साकेला गाउँपालिकामा २४ घण्टे सेवा सुरु

खोटाङ– खोटाङको साकेला गाउँपालिकाले पहिलो कार्यपालिका बैठकमै जनमुखी निर्णय गरेका छन्।बिहीबार कार्यपालिकाका ६ जना सदस्यहरुलाई शपथ गराई बधाई तथा शुभकामना कार्यक्रमपछि बसेको पहिलो कार्यपालिका बैठकले ‘साकेला जिरो आवर सर्भिस’ लागू गर्ने पहिलो निर्णय गरेको छ।...बाँकी

नेपाली काँग्रेस पनि नेकपा एमालेजस्तै हुने हो कि भन्ने चिन्ता छ : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसलाई अहंकार र दम्भ नगर्न आग्रह गरेका छन्। पार्टीका जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने बुधबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले एमालेको जस्तै दम्भ र अहंकार...बाँकी

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो, सरकार स्पष्ट छ : प्रधानमन्त्री देउवा

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले भूमि र सीमा सम्बन्धी विषय संवेदनशील विषय भएको बताउँदै यसको समाधान वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको स्पष्ट पारेका छन्। प्रधानमन्त्री देउवाले यसअनुरुप सरकारको कूटनीतिक प्रयास जारी...बाँकी