News Portal

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, मुख्य खबर, राजनीति

    राप्रपा अधिवेशन: नेतृत्वमा पाँच नेताहरु आकांक्षी

    रोमन आचार्य, काठमाडौं। ११ कात्तिकमा बसेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय विशेष समितिको बैठकले पार्टीको केन्द्रीय महाधिवेशन आगामी मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गर्‍यो तर, पार्टीले यसअघिनै कार्यतालिका संशोधन गर्दै कात्तिक २७...बाँकी

    नारायणकाजी सत्ता गठबन्धनसँग असन्तुष्ट, शीर्ष नेताहरु सच्चिने बेला भइसक्यो

    काठमाडौँ। नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पाँच दलीय गठबन्धनको कार्यशैलीमा असन्तुष्टि प्रकट गरेका छन्। प्रतिनिधिसभा विघटनविरुद्ध संघर्ष गरेको पाँच दलको गठबन्धन अहिले शीर्ष नेताहरुको गठबन्धनमा परिणत भएको भन्दै अन्य नेतालाई भूमिका नदिएकोमा उनले आपत्ति जनाएका...बाँकी

    विवेकशील-साझा विवाद प्रकरण: रवीन्द्र मिश्र पक्षलाई आयोगको मान्यता

    काठमाडौं – रविन्द्र मिश्रलाई एकल कार्यकारी अधिकार दिने विवेकशील साझा पार्टीको पछिल्लो केन्द्रीय समितिको निर्णयलाई निर्वाचन आयोगले अद्यावधिक गरेको छ। पार्टी एकताका क्रममा संयोजक मिलन पाण्डेलाई दिइएको संयोजकको जिम्मेवारी पनि आधिकारिक रुपमा अब खोसिएको छ।...बाँकी

    प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त

    विराटनगर – प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन्। गत मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा राजेन्द्र राईलाई नियुक्त गरेका हुन् । भीम आचार्यले सोमबार मुख्यमन्त्रीबाट राजीनामा...बाँकी

    नेता राईको पारिवारिक जमघटलाई सामाजिक सञ्जालमा गलत प्रचार

    विराटनगर – प्रदेश १ को प्रस्तावित मुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईलाई विवादमा तान्ने प्रयास भएको छ । लामो समयपछि पारिवारिक भेटघाटमा रहेका राईको पारिवारिक मामिलालाई सामाजिक सञ्जालमा छताछुल्ल पारेर बदनाम...बाँकी

    नेकपा एमाले केन्द्रदेखि प्रदेश सरकारसम्म प्रतिपक्ष

    काठमाडौं – नेकपा माओवादीसँगको गठबन्धनसंगै करिब दुईतिहाइ  बहुमतसहित सत्तारोहण गरेको नेकपा एमालेले अन्तत: संघ र प्रदेशका सबै सरकार गुमाएको छ। एमालेलाई सरकारबाट हटाउन त्यही पार्टीबाट विद्रोह गरेको नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रले मुख्य भूमिका...बाँकी

    प्रदेश नं.१ का मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, राईलाई मुख्यमन्त्री बनाउने पाँच दलको निर्णय

    विराटनगर – प्रदेश–१ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज सोमबार विश्वासको मत लिँदैछन् । त्यसका लागि मध्याह्न साढे १२ बजे प्रदेशसभा बैठक बस्दैछ। आचार्यले प्रदेशसभामा राखेको विश्वासको मतको प्रस्तावमा आज मत विभाजन हुनेछ। मुख्यमन्त्रीमा आचार्यले नै...बाँकी

    ४९ वर्ष एमालेका सहकर्मी ओली-नेपाल, को नक्कली को सक्कली ?

    काठमाडौं।  करिब ४९ वर्ष एउटै पार्टीमा रहेका दुई नेता जीवनको उत्तरार्धमा एकले अर्कालाई नक्कली कम्युनिस्ट घोषणा गर्दै हिँडेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र भर्खरै पार्टी विभाजन गरी नेकपा एकीकृत समाजवादीको अध्यक्ष बनेका माधवकुमार...बाँकी

    काभ्रे जिल्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा पुन: टुल्कु लामा

    काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी काभ्रे जिल्ला अध्यक्षमा पुन: टिल्कु लामा चयन भएका छन । पार्टीको काभ्रेस्थित बनेपामा भएको अधिबेशनले लामालाई पुन: दोस्रो कार्यकालको लागि अध्यक्षमा सर्वसम्मत चयन गरेको हो। राप्रपाको काभ्रे जिल्ला  उपाध्यक्षमा गणेशलाल...बाँकी

    राजेन्द्र प्रसाद पाण्डेलाई मुख्यमन्त्रीको पद चुनौतीपूर्ण

    धादिङ – नेपाली राष्ट्रीय राजनीतिमा आ- आफनै गौरवपूर्ण इतिहास, संघर्ष र बलिदान बोकेका दुई ठुला कम्युनिस्ट दलहरुले संबिधान सभा पश्चात नेपाली जनताको आशा र भरोसाको केन्द्र एउट्टै ठुलो नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) बनाउने...बाँकी