धादिङ – स्थानीय निर्वाचनको माहौलले सिङ्गै देश तातेको छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका विभिन्न राजनीतिक दलका उमेदवारहरु विभिन्न तरिकाले निर्वाचनको प्रचार प्रसारमा व्यस्त छन्।निर्वाचन आयोगले उमेदवार र दलहरुलार्य स्पष्ट रुपमा आचार संहिताको जानकारी...बाँकी
सन्जिब कोयी/धरान – घरान उपमहानगरपालिका धरानका मेयर पदका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले भूमि ढोगेर चुनावी अभियान शुरु गरेका छन्। निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारको चुनाव चिन्ह्र केही ढिला प्रदान गरेका कारण प्रचार प्रसार सामाग्री बनाउन ढिलो भएकाले...बाँकी
काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर पदका उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । स्थापितले व्यक्त गरेका कतिपय शब्दहरुबारे आयोगमा उजुरी आएकाले त्यसअनुसार के भएको हो सोबारे २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिएको...बाँकी
सिन्धुपाल्चोक – मेलम्ची नगरपालिका वडा नं १० का नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका वडाअध्यक्षका अमृत खनालले चुनावी अभियानका क्रममा भोट माग्नका लागि मतदाताहरुको पाउमा एक हजारको दाम चढाउदै भोट माग्दै गरेको भेटिएको छ। मेलम्ची नगरपालिका वडा...बाँकी
बेलायत – बेलायतमा यही मे ५ मा स्थानीय निर्वाचन हुँदैछ । यस निर्वाचनमा इंग्ल्याण्ड, वेल्स र स्कटल्याण्डका मतदाताहरूले आफ्नो स्थानीय क्षेत्रका लागि प्रतिनिधिहरू चयन गर्नेछन् । आफ्नो इलाकाका मुद्दाहरू कसरी व्यवस्थित गर्ने भन्ने बारेमा निर्णय...बाँकी
गुलरिया-स्थानीय सरकार विकाश केन्द्रीत हुन्छ र हुनुपर्छ । विकाश कार्य निष्पक्ष हुनुपर्छ र निष्पक्षताको निम्ति गैर्हदलीय सरकार बन्नुपर्छ।पार्टी प्रतिनिधिहरूले भ्रष्टाचार गर्ने र भ्रष्टाचारीलाई पार्टीले संरक्षण गर्ने काम हुँदै आएको छ त्यसैले स्वतन्त्र युवा महिला उम्मेदवार...बाँकी
काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन शाह, पोखरा महानगरपालिकाका मेयरका उम्मेदवार गणेश पौडेल र धरान उपमहानगरपालिका धरानका मेयरका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले “लौरो” चुनाव चिह्न पाएका छन् । गायक र्यापर बलेन शाह काठमाडौं महानगरपालिका...बाँकी
चितवन – चितवनको भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार दिएका जगन्नाथ पौडेलले ‘भुइँकटहर’ चुनाव चिन्ह पाएका छन् । आगामी ३० वैशाखमा हुने निर्वाचनका लागि पौडेलले निर्वाचन आयोगबाट भुइँकटहर चुनाव चिन्ह पाएको जानकारी दिए । नेपाली कांग्रेसका...बाँकी
काठमाडौ – काठमाडौं महानगरपालिका प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएका बालेन साहले लौरो चुनाव चिन्ह पाएका छन् । शनिवार आयोगले स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह दिएको हो । साहको आधिकारिक चुनाव चिन्ह ‘लौरो’ भएको छ । यसअघि...बाँकी
चितवन – चितवनको भरतपुर नगरपालिकामा गठबन्धनलाई चुनौती दिँदै स्वतन्त्र उम्मेदवारी दिएका काँग्रेस नेता जगन्नाथ पौडेलले चुनाव चिन्ह भुइँकटहर पाएका छन् । भरतपुरमा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको साझा उम्मेदवारको रुपमा रेणु दाहाललाई अघि सारेपछि...बाँकी