नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष शेरबहादुर कुँवरले सत्तारुढ गठबन्धनमा काँग्रसले इमानदारिता नदेखाएको आरोप लगाएका छन् । कुँवरले आसन्न स्थानीय तहको निर्वाचनका लागि गठबन्धनमा समाजवादी पार्टी हदैसम्मको लचकता अपनाए पनि...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिकामा जसपा र नेपाली कांग्रेसवीच गठबन्धन भएको छ । शुक्रबार एक प्रेस विज्ञप्तिमा नेपाली कांग्रेस र जसपाले संयुक्त हस्ताक्षर गरी गठबन्धन गरेका हुन्। स्थानीय तह निर्वाचन नजिकिदै जाँदा केन्द्रीय...बाँकी
काठमाडौं – नेपाली कांग्रेसले शुक्रबार अपरान्ह ५ बजेभित्र उम्मेदवारी फिर्ता नलिएका विद्रोही उम्मेदवार, नीजको प्रस्तावक र समर्थक स्वत पार्टीबाट निस्कासन गरेको छ। भरतपुर उपमहानगरपालिकामा कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलसहित नेताहरू नेपाली कांग्रेसको निर्णयअनुसार स्वत...बाँकी
काठमाडौं – भरतपुर महानगर र जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेताहरू द्वय जगन्नाथ पौडेल र मनोज साहको उम्मेदवारी कायम हुने भएको छ। निर्वाचन आयोगले उम्मदेवारी फिर्ता लिन दिएको समय शुक्रबार साँझ पाँच...बाँकी
काठमाडौँ। चौतारा साँगाचोकगढी नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका अमानसिंह तामाङले उम्मेदवारी फिर्ता लिने भएका छन्। तामाङ ०७४ को निर्वाचनमा सोही नगरका प्रमुखमा निर्वाचित भएका थिए। आसन्न स्थानिय तहको निर्वाचनमा पनि प्रमुख पदमा उनलाई पार्टीले...बाँकी
मोरङ – मोरङ जिल्लाको केराबारी गाउँपालिकाको निर्वाचन कार्यक्रम स्थगित भएको छ । गाउँपालिका-२ को खुल्ला सदस्यमा कांग्रेसबाट उम्मेदवारी दिएका नवीन लिङ्देन लिम्बूको निधन भएकाले निर्वाचन कार्यक्रम स्थगित गरिएको निर्वाचन अधिकृत भानुभक्त न्यौपानेले बताए । अर्को...बाँकी
काठमाडौं – नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा बागी उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । यदि फिर्ता नलिए उम्मेदवार, उम्मेदवारको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्कासित हुने नेपाली कांग्रेसले चेतावनी दिएको छ ।...बाँकी
चितवन- चितवनको भरतपुर महानगरमा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेललेको उम्मेदवारी फिर्ता नगर्ने भएका छन्। सत्तारूढ गठबन्धनको भागबन्डामा भरतपुरको मेयर नेकपा माओवादी केन्द्रलाई परेको थियो। नेकपा माओवादीलाई मेयर दिन नहुने भन्दै नेपाली कांग्रेस...बाँकी
चितवन – चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई अझै फकाउन प्रयास जारी राखेका छन् । गृहमन्त्री बालकृष्ण खाँण र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले नेपाली कांग्रेस चितवनका...बाँकी
मुगु – महासमिति सदस्य तिलकबहादुर मल्लमाथि अभद्र व्यवहार भएको नेपाली काँग्रेस मुगुले जनाएको छ । वैशाख ३० गतेको स्थानीय चुनावका विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय मुगुमा पार्टीको काम विशेषले जाँदा सिटिजन्स बैंक लिमिटेड मुगुको कार्यालय...बाँकी