फाल्गुन २५, काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह आज पोखराबाट काठमाडौं फर्किदै छन्। उनलाई भव्य स्वागत गर्न राजावादी दल तथा समूहहरूले विशेष तयारी गरेका छन्। राप्रपा, राप्रपा नेपाल, शिव सेना नेपाल, नागरिक प्रतिरक्षा बल (PDF), राष्ट्र...बाँकी
#राप्रपा नागरिक प्रतिरक्षा बल (PDF) पूर्वराजा ज्ञानेन्द्र शाह राजावादी राप्रपा नेपाल राष्ट्र शक्ति नेपाल शिव सेना नेपाल
फाल्गुन २५, काठमाडौँ – गृहमन्त्री रमेश लेखकले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजतन्त्र पुनःस्थापना हुने भ्रमबाट नहौसिन स्पष्ट चेतावनी दिएका छन्। आइतबार बिहान सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले गणतन्त्र नेपालको स्थायित्व र अपरिहार्यता दोहोर्याउँदै...बाँकी
ज्ञानेन्द्र शाह रमेश लेखक राजतन्त्र
काठमाडौँ। परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले गैरआवासीय नेपाली सङ्घ एनआरएनएको महाधिवेशन अदालतले तोकेकै मितिमा गर्न निर्देशन दिएकी छन्। नवौँ अधिवेशनपछि विभिन्न समूहमा विभाजित भएकोमा सर्वोच्च अदालतको गत वर्षको चैत २१ गतेको आदेश अनुसार उच्चस्तरीय...बाँकी
पोखरा, २३ फागुन – पोखराको लेकसाइड क्षेत्रमा रहेको बाराहीघाट मैदानमा कोटीहोम सञ्चालन गर्ने विषयमा विवाद उत्पन्न भएको छ। मानव सेवा फाउन्डेशन, नेपालले उक्त स्थलमा कोटीहोम आयोजना गर्ने तयारी गरिरहेको बेला आज बिहान भूमिपूजनको क्रममा दुवै...बाँकी
कोटीहोम विवाद पोखरा महानगरपालिका बाराहीघाट मैदान लेकसाइड
युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्बन्ध सुधार सम्भव रहेको बताएका छन्। आइतबार युरोपेली नेताहरूसँगको छलफलपछि उनले पत्रकारहरूसँग कुरा गर्दै, दुई देशबीचको संवादलाई पुनः सशक्त बनाउन गोप्य वार्ताको आवश्यकता रहेको धारणा राखेका...बाँकी
अमेरिका डोनाल्ड ट्रम्प भ्लादिमिर जेलेन्स्की यूक्रेन
फाल्गुन १९, हेटौंडा – बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा १६ कार्यदिनको अटो रिक्सा चालक तालिम प्रथम समूहको समुद्घाटन बागमती प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक कृष्ण हरि शर्माज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। यस तालिमको...बाँकी
अटो रिक्सा चालक तालिम बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा
नेपाली राजनीति जतिजति तरङ्गित हुन खोज्यो, या व्यवस्थामाथि प्रश्न उठे, परिवर्तनका स्वरहरू गुन्जिन थाले, सधैं अग्र मोर्चामा विद्यार्थी राजनीति नै रहँदै आएको छ। सात सालको प्रजातन्त्र स्थापनाका लागि सुरु गरिएको आन्दोलनदेखि गणतन्त्र स्थापनाका लागि भएको...बाँकी
फागुन १९, मोरङ – गृह श्रमिक सिर्जनशील महिला समाज नेपालले रंगेलीमा अन्तरपुस्ता महिलावादी मञ्च (IGFF) को अनुपम अभियान यात्रा सुरु गरेको छ। रंगेली-६ मा रहेको पब्लिक उच्च माध्यमिक विद्यालयको प्राङ्गणबाट महिलाको अधिकार सुनिश्चित गर्दै सशक्त,...बाँकी
अन्तरपुस्ता महिलावादी मञ्च मोरङ रंगेली नगरपालिका र्याली
काठमाडौँ। सर्वोच्च अदालतको परमादेशले गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन गराउने जिम्मेवारी पाएका उच्चस्तरीय समितिका संयोजक शेष घलेले आफ्नो काम कारबाहीलाई अगाडी बढाएका छन्। बद्री केसी पक्षले कब्जाको शैलीमा चलाइरहेको एनआरएनएको कार्यालयलाई आफू मातहतमा ल्याएर...बाँकी
कुबेत सिटी। सुदुरपश्चिमेली नेपाली समाज कुवेतको सातौ वार्षिक उत्सव एवं श्रमिक जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने भएको छ। “सुदुरपश्चिमका लागि सुदुरपश्चिमेली” भन्ने मुल नाराका साथ, यहि फागुन १६ गते अर्थात फेब्रुअरी २८ तारिख शुक्रबार कुवेतको फर्वानियास्थित...बाँकी