News Portal

  • गृहपृष्ठ मुख्य खबर, राजनीति

    जनमतले माग्यो सभामुख घिमिरेको राजीनामा

    काठमाडौं। डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आफ्नो पार्टीकी समानुपातिक सांसद गोमा लाभलाई पदबाट हटाउन पटक-पटक लेखेको पत्रको सभामुख देवराज घिमिरले बेवास्ता गरेको भन्दै आपत्ति जनाएको छ। जनमतका प्रवक्ता डा. शरद यादवले विज्ञप्ति जारी गर्दै...बाँकी

    कीर्तिपुरको मेयरमा कांग्रेस निरन्तर अग्रता

    काठमाडौं। काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर पदको मतगणना जारी छ। आइतबार भएको उपनिर्वाचनको मतगणनाअन्तर्गत यहाँ नेपाली कांग्रेसका उमेदवारको अग्रता कायमै छ। पछिल्लो गणनाअनुसार, कांग्रेसका उमेदवार कृष्णमान डंगोल एक हजार ३१३ मतसहित अग्रस्थानमा छन्। उनलाई पछ्याइरहेका नेकपा...बाँकी

    कुवेत जि सि सि शिखर सम्मेलनको घोषणाले गाजा, प्यालेस्टाइन क्षेत्रहरूको कब्जामा युद्ध अन्त्य गर्न आग्रह

    कुवेत -जुन १९६७ देखि कब्जा गरिएको भूमिमा प्यालेस्टाइनको सार्वभौमिकताको महत्त्वलाई जोड दिए ।जि सि सि (खाडी सहयोग काउन्सिल) नेता र प्रतिनिधिहरूले प्यालेस्टिनी कारणको लागि आफ्नो बलियो समर्थन पुष्टि गरे, जुन १९६७ देखि कब्जा गरिएका सबै...बाँकी

    जाजरकोटको कुशे गाउँपालिका-७ वडाध्यक्षमा कांग्रेस विजयी

    जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–७, को वडाअध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसबाट डम्बरबहादुर सिंह ३४७ मतसहित वडाध्यक्षमा निर्वाचित भएका हुन्। सिंहले आफ्ना प्रतिद्धन्द्धी नेकपा (माओवादी केन्द्र)का गोरखबहादुर नेपालीलाई १५ मतान्तरले पराजित गरे।...बाँकी

    तिलागुफा-४ को वडाध्यक्षमा नेमकिपाका शाही विजयी

    कालीकोट। कालीकोटको तिलागुफा-४ को वडाध्यक्षमा नेमकिपाका खडकराज शाही विजयी भएका छन्। उनले माओवादी केन्द्रकी नैशोभा शाहीलाई २८ मतान्तरले पराजित गरेका हुन्। २०७४ मा पनि वडाध्यक्ष जितेका खडक नेमकिपा जिल्ला अध्यक्षसमेत हुन्। विजयी भएका खड्कले १...बाँकी

    सर्वोच्चबाट पनि जोगिए लिलाबल्लभ अधिकारी

    काठमाडौं। कोशी प्रदेशका निवर्तमान मन्त्री एवं नेकपा (एमाले) नेता लिलाबल्लभ अधिकारीलाई मानव तस्करीको मुद्दामा उन्मुक्ति दिइएको भन्दै सर्वोच्चमा दायर भएको रिट निवेदन दरपीठ भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले मानव तस्करी मुद्दामा मुछिएका ११...बाँकी

    कांग्रेस-एमालेबीच आइसब्रेक: बीआरआईमा भए एकमत, चीनसँग सम्झौता हुने तय

    काठमाडौं। सघन गृहकार्यपश्चात सत्तारुढ दुई दल कांग्रेस र एमाले चिनियाँ परियोजना बीआरआई (बेल्ट एन्ड रोड इनिसियटिभ) बारे समझदारीमा पुगेका छन्। दुई दलीय संयन्त्रले जुटाएको सहमतिका आधारमा चीनसँग बीआरआर कार्यान्वयनबारे नयाँ सम्झौता हुने तय भएको छ।...बाँकी

    प्रचण्डले डीजीसँग पैसा खाएर किरातीलाई हटाएको अमरेशको आरोप

    काठमाडौं। प्रतिनिधि सभा सदस्य डा. अमरेश कुमार सिंहले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक (डीजी) प्रदीप अधिकारीबाट पैसा खाएको आरोप लगाएका छन्। जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै...बाँकी

    ओली सरकार सडकबाट ढल्ने अमरेशको दाबी

    काठमाडौं। प्रतिनिधि सभा सदस्य डा. अमरेश कुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कांग्रेस–एमालेसहितको गठबन्धन सरकार लामो अवधि नटिक्ने दाबी गरेका छन्। प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले...बाँकी

    उपन्यायाधिवक्ता कटुवालले लिँदैछन् रविको बयान

    काठमाडौं। काठमाडौं जिल्लास्थित सरकारी वकिलको कार्यालयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान जारी रहेको छ। सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई बयानको लागि बिहीबार काठमाडौं ल्याइएको थियो। सरकारी वकिलको कार्यालय काठमाडौंका उपन्यायाधिवक्ता फणीन्द्र...बाँकी