काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले कम्बोडिया काण्डमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हत्कडी लगाउन माग गरेका छन्। उनले कम्बोडिया प्रकरण छानविनका लागि संसदीय समिति बनाउनसमेत माग गरेका छन्। देशका प्रधानमन्त्री...बाँकी
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा अनुपस्थित् भएका छन्। प्रधानमन्त्री ओलीले आसन्न चीन भ्रमणको विषयमा सुझाव लिनको लागि पूर्वप्रधानमन्त्रीहरु, पूर्वपरराष्ट्रमन्त्री र पूर्वराजदूतहरुलाई छलफलको लागि आज सिंहदरबारमा बोलाएका थिए। तर,...बाँकी
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका निश्काशित महामन्त्री डा. मुकुल ढकालले पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेले नै रवि लामिछानेलाई थुन्ने आधार सिर्जना गरिदिएको आरोप लगाएका छन्। आइतबार नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै...बाँकी
काठमाडौँ। सत्ता गठबन्धनको एक मुख्य घटक नेपाली कांग्रेसले चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को कार्यान्वयन योजनालाई लिएर घनीभूत छलफल गरिरहेको छ। पार्टीभित्र र सत्ता साझेदार दल नेकपा एमालेसँग उसले चिनियाँ ऋणमा विशेष सरोकार...बाँकी
काठमाडौं। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूलाई षड्यन्त्र गरेर सहकारी ठग बनाइएको बताएका छन्। शुक्रबार प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले समस्याग्रस्त सहकारीमै नपर्ने मितेरी सहकारीबारेको कुरा बाहिर ल्याएर आफूलाई डाम्ने काम भएको...बाँकी
काठमाडौं। सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै छन्। सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ औं सम्मेलन (आईपीटीपी)मा सहभागी हुन घिमिरे कम्बोडिया जान लागेका हुन्। कम्बोडियाको नोम पेन्ह सहरमा नोभेम्बर २३ देखि २६ सम्म अर्थात्...बाँकी
काठमाडौं। डा.महेन्द्रजंग शाहको अध्यक्षतामा नेपाल एकता पार्टी घोषणा भएको छ। आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित समारोहबीच पार्टी घोषणा गरिएको हो। नेपाल एकता पार्टीको उपाध्यक्षहरुमा हिरा आचार्य, टीका नेपाल, धर्म सुवेदी, महासचिव भुपेन्द्र भण्डारी, प्रवक्ता...बाँकी
एजेन्सी। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारत भ्रमणमा आउने भएका छन्। रुसी समाचार एजेन्सी स्पुत्निकका अनुसार भ्रमणको मिति चाँडै सार्वजनिक हुनेछ। क्रेम्लिनका प्रवक्ता दिमित्री पेस्कोभको भनाइ लिएर स्पुत्निकले मिति घोषणा चाँडै हुने उल्लेख गरेको छ। युक्रेन...बाँकी
काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महामन्त्रीसँग छलफल गरेका छन्। सभापति देउवाले बुढानीलकण्ठस्थित निवासमा बोलाएर महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेका हुन्। गृह जिल्ला डडेलधुराबाट फर्किए लगत्तै सभापति देउवाले महामन्त्रीसँग भेटवार्ता...बाँकी
एजेन्सी। हङकङमा लोकतन्त्र पक्षधर ४५ नेता–कार्यकर्तालाई ७ देखि १० वर्ष सम्मको जेल सजाय सुनाइएको छ। हङकङको एक अदालतले उनीहरूलाई मंगलबार यस्तो सजाय सुनाएको हो। लोकतन्त्र पक्षधर एक प्रमुख नेता बेनी ताईलाई १० वर्षको काराबासको सजाय...बाँकी