News Portal

  • गृहपृष्ठ मुख्य खबर, राजनीति

    कांग्रेसकै नेता खड्काले ‘नामर्द’ भनेपछि मोहन बस्नेत आक्रोशित

    काठमाडौं। नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले ‘नामर्द’ हुने दिन आएको खण्डमा राजनीति नै छाडिदिने बताएका छन्। नेपाली कांग्रेस दोलखा काठमाडौं सम्पर्क समितिले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा नेता ताराबहादुर खड्काले बस्नेतलाई नामर्द भनेपछि...बाँकी

    बंगलादेशले जित्यो महिला साफ च्याम्पियनसिपको उपाधि

    काठमाडौं। दक्षिण एसियाली फुटबल (साफ) महिला च्याम्पियनिसपको उपाधि बंगलादेशले जितेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली नेपाललाई २–१ गोल अन्तरले पराजित गर्दै बंगलादेशले उपाधि जितेको हो। खेलको ५२औ मिनेटमा बंगलादेशले गोल गर्दै १–०...बाँकी

    माओवादी लडाकू शिविर घोटाला: प्रचण्डसहित १३ जनामाथि अख्तियारमा उजुरी

    काठमाडौं। माओवादी लडाकू शिविर (क्यान्टोनमेन्ट)मा भएको घोटालाबारे छानविन गर्न माग गर्दै अख्तियारमा उजुरी परेको छ। सिन्धुली घर भएका युवराज पौडेल सफलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा, पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन...बाँकी

    मन्त्रिपरिषदको बैठक साँझ ५ बजेका लागि बोलाइयो

    काठमाडौँ। मन्त्रिपरिषदको बैठक आज बस्दै छ। बैठक साँझ ५ बजेका लागि बोलाइएको छ। बैठकमा ट्रङ्कलाइन र डेडिकेटेड विद्युत सम्बन्धी विवाद लगायतका विषयमा छलफल हुने एकजना मन्त्रीले बताए। साथै प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको विषयमा...बाँकी

    तानाशाही शैलीमा स्पष्टीकरण सोध्ने र धम्क्याउने कार्यको विरोध गरौं – भीम रावल

    काठमाडौं। नेकपा (एमाले)का नेता भीम रावलले जनताको बहुदलीय जनवाद, पार्टी परम्परा र संवैधानिक हकविपरीत नेता–कार्यकर्तालाई स्पष्टीकरण सोधिएको भन्दै आपत्ति जनाएका छन्। उनले सोमबार सामाजिक सञ्जाल एक्समा लेख्दै सुदूरपश्चिम प्रदेश कमिटी, अछाम र कैलाली जिल्ला कमिटीका...बाँकी

    एमालेको साख माटोमा मिलेको छैन, ८४ मा देखाइदिन्छु – केपी ओली

    काठमाडौं। प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो साख गिर्‍यो भन्नेहरु कसैद्वारा परिचालित भएको जिकिर गरेका छन्। उनले एमाले र आफ्नो साख माटोमा मिलेको भन्नेहरुलाई २०८४ सालको निर्वाचनमा देखाइदिने बताएका हुन्। एमालेको साख...बाँकी

    रास्वपाकाे प्रवास नेपाली सम्पर्क विभाग कुवेतद्वारा सभापति पक्राउको विरोध

    कुवेत। राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई झुटो मुद्दामा पक्राउ गरिएकोप्रति रास्वपाकाे वैदेशिक संगठन प्रवास नेपाली सम्पर्क विभाग कुवेतले एक प्रेस विज्ञप्ति जारी गरेको छ। साथै सरकारको उक्त कदमको घोर...बाँकी

    कुलमानलाई बर्खास्त गर्ने प्रधानमन्त्री ओलीको तयारी

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई हटाउने भएका छन्। कुलमानले आफूहरुले दिएको निर्देशन एकपछि अर्को गरेर लत्याएको भन्दै प्रधानमन्त्री ओलीले उनलाई हटाउने तयारी गरेका छन्। यसको लागि उनले नेपाली...बाँकी

    काठमाडौँमा माओवादी केन्द्रको खबरदारी जुलुस

    काठमाडौँ। नेकपा माओवादी केन्द्रले आज काठमाडौँमा आयोजना गर्न लागेको खबरदारी सभाअघि खबरदारी जुलुस सुरु भएको छ। भ्रष्टाचार र बेथितिविरुद्ध माओवादी केन्द्र बामगती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको अगुवाईमा जुलुस सुरु भएको हो। सुन्धाराबाट...बाँकी

    ०७९ को गठबन्धन केपी ओलीको असंवैधानिक कदमविरुद्ध थियो : खड्का

    काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धन स्थायी नहुने बताएका छन्। शुक्रबार महोत्तरीको जलेश्वरमा आयोजित नेपाली कांग्रेस जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। गठबन्धनको विषय स्थायी नभएको र गठबन्धन गर्ने निर्णय तत्कालीन...बाँकी