धरान – धरानका मेयर हर्क साम्पाङलाई आज धरान वडा नं. ४ स्थित शिवझट्टा जानबाट स्थानीय उपभोक्ताहरुले धरान १३ स्थित पेट्टोल पम्म (बेस क्याम्प) परिसरमा अवरोध गरेका छन्। मेयर साम्पाङले आज १२ बजे बेसक्याम्प स्थित धरान-१३...बाँकी
एजेन्सी। अहिलेको समयमा अधिकांश मानिसहरु सानोतिनो नगद रकमको आवश्यकता पर्दा बैंकको एटीएममा गएर तुरुन्तै निकालिहाल्छन्। ग्राहकहरुको सजिलोका लागि बैंकहरुले सहरहरुमा यत्रतत्र आफ्ना एटीएम मेसिनहरु राखेका हुन्छन्। बदलिँदो दुनिया र मानिसहरुको बढ्दो भ्रमणका कारण अब एटीएम...बाँकी
काठमाडौँ। सत्तारुढ गठबन्धनको सिट बाँडफाँट गर्न शुक्रबार बालुवाटारमा बसिरहेको बैठकबाट जनता समाजवादी पार्टी बाहिरिएको छ। जसपा बाहिरिएपछि गठबन्धनमा तालमेल जुटाउन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बैठकमा प्रवेश गरेको छ। बालुवाटार स्रोतका अनुसार जसपाले गठबन्धन छोडेर एमालेसँग...बाँकी
काठमाडौँ। नाबालिकामाथि जबरजस्ती करणीको आरोप लागेका नेपाली क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेर हत्कडी लगायो। दोहाबाट आज बिहान काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका लामिछानेले आफै प्रहरीमा आत्मसमर्पण गर्ने बताइरहेका थिए। आफैले सूचना...बाँकी
काठमाडौँ। बडादशैँ एवं नवरात्रको आठौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजा...बाँकी
एजेन्सी। अफ्रिकी मुलुक बुर्किना फासोको सेनाले सैन्य नेता पाउल हेनरी दामिबाको सरकार अपदस्थ गरेको छ। सरकार विधटनसँगै सेनाले संकटकाल लगाएको छ। सेनाका क्याप्टेन इब्राहिम ट्रोरेले राष्ट्रिय टेलिभिजनमा सम्बोधनमार्फत सत्ता हात लिएर संक्रमणकाल लगाएको घोषणा गरेको...बाँकी
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आज (१४ असोज) उम्मेदवारी घोषणा गर्ने भएका छन्। उनी गत बुधबार वरिष्ठ उपाध्यक्षको हैसियतमा पाँचौ वरियतामा राप्रपा प्रवेश गरेका थिए। आज (शुक्रबार) दिउँसो नयाँ बानेश्वरको थापागाउँस्थित...बाँकी
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी नेकपा(एमाले) गंगाजमुना काठमाडौ सम्पर्क मन्च दशैं शुभकामना आदान प्रदान सम्पन्न भएको छ। कार्यक्रममा ऊपस्थित भई महत्वपूर्ण छलफल, सुझाव, सल्लाह र पार्टीको अहिलेको अबस्था बारे जानकारी दिने कमरेड पार्टी जिल्ला कमिटिका...बाँकी
धरान – धरान उपमहानगरपालिका धरानलाई गोर्खा वेलफेयर ट्रस्ट नेपालले खानेपानी व्यबस्थापनका लागि “२ लाख १२ हजार पाउण्ड” ३ करोड भन्दा बढीको सहयोग गर्ने भएको छ। धरानको मुख्य समस्यको रुपमा रहेको खानेपानीको अभावलाई न्यूनिकरण गर्न एसियन...बाँकी
अविन माबो/तेह्रथुम – तेह्रथुम जिल्लाको स्थानीय तहबाट उम्मेदवार दिएका उम्मेदवारले निर्वाचन खर्च विवरण अझैसम्म बुझाएका छैनन्। तेह्रथुम जिल्लामा ४ सय ६७ जना उम्मेदवारलाई आयोगले जरिवाना गर्ने निर्णय गरेको छ। आयोगले निर्वाचन खर्च बुझाउन पटक–पटक सूचना...बाँकी