लण्डन। बेलायतको च्यारिटीमा दर्ता भएको एनआरएनए युकेको झण्डै ४० हजार पाउण्ड घोटालामा संघका उपाध्यक्ष सुनिलबाबु खड्काको पनि प्रत्यक्ष संलग्नता रहेको आरोप लागेको छ। उपाध्यक्ष खड्का र कोषाध्यक्ष विष्णु खरेलको सल्लाहमा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदका लागि...बाँकी
रामप्रसाद ढुंगेल/युएइ – दुबइमा एक नेपाली श्रमिकले लक्की ड्रमा युएइ दिराम १ करोड जितेको छ। रोजगारीका लागि तीन बर्षअधि युएइ पुगेका गुल्मिका ३१ बर्षीय भरत विश्वकर्माले लक्की ड्रमा युएइ दिराम १ करोड जितेका हुन्। स्थानीय...बाँकी
कुवेत सिटी – कुवेतस्थित नेपाली राजदूतावासले आठौँ संविधान दिवस तथा राष्ट्रिय दिवस भव्य रुपमा मनाइएको छ। गत सोमबार राजदूतावासको सभाहलमा एक संक्षिप्त समारोह आयोजना गरि शुभकामना आदन-प्रदान गरिएको नेपाली राजदूतावास कुवेतले हिजो मंगलबार साँझ विश्वभरका...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको रतुवामाई नगरपालिका-५ स्थित रहेको सुनवर्सी उच्च माध्यमिक बिधालयको आफ्नो नाममा रहेको जग्गा विधालय व्याबस्थापन समिति र प्रधानाध्यापकको मिलेमतोमा विक्री गरेको खुलासा भएको छ । २०६७ सालमा विद्यालयले आवश्याक पुर्वाधार निमार्ण गर्ने भन्दै...बाँकी
धरान – धरान उपमहानगरपालिका धरानका मेयर हर्कराज राई (साम्पाङ) ले दुई दिन ढिलो गरी निर्वाचन खर्चको विवरण आयोगमा बुझाएको विषयमा टिप्पणी गरेका छन् । मेयर साम्पाङले सामाजिक संजाल फेसबुक पेज मार्फत उक्त टिप्पणी गरेका हुन्।...बाँकी
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा ९९८ जनालाई मानपदवी अलंकार पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छन् । संविधान जारी हुदा प्रधानमन्त्री रहेका स्वर्गीय सुशील कोइरालालाई नेपाल रत्नबाट विभूषित गर्ने घोषणा गरिएको छ ।...बाँकी
कुवेत – नेपाल कुबेत सरोकार समाज कुवेतद्वारा आयोजित आउदो सेप्टेम्बर ३० तारिक २०२२ शुक्रबार सम्पन्न हुन गैरहेको चौथो सांगितिक धमाका तथा नेपालीहरुको महान चाड बिजय दशमीको पावन अबसरमा नेपालबाट आमन्त्रित ख्यातिप्राप्त कलाकार भ्वाईस अफ नेपालको...बाँकी
काठमाडौं – जापानको नारिताका लागि उडेको नेपाल वायुसेवा निगमको वाइडबडी विमानमा १ सय ८४ यात्रु रहेको विमानको सामान राख्ने कम्पार्टमेन्टबाट धुवाँ देखिएपछि विमान काठमाडौं फर्किएको छ । जापानको नारिताका लागि उडेको आरए ४३३ उडान नम्बरको...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका वडा नं. ७ स्थित आदर्श माध्यमिक बिधालयले आफ्ना बिधार्थीहरु संग विभिन्न बहनामा बिधालयले अनावश्यक शुल्क अशुल गरिरहेको छ। नेपाल सरकारले शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्ने र सरकारी बिधालयमा पठनपाठन...बाँकी
विराज राेस्यारा कैलाली। शुक्रबार रातिदेखि परेको अविरल वर्षाले दार्चुलामा धनजनको क्षति पुर्याएको छ। नौगाड गाउँपालिकामा पहिरोमा परि २ जनाको मृत्यु भएको छ। जिल्लाको नौगाड गाउँपालिका–१ सल्लामा पहिरोमा परि ३० वर्षीया किम्ती ठगुन्नाको मृत्यु भएको हो।...बाँकी