News Portal

गृहपृष्ठ Flash News, पत्रपत्रिका, मुख्य खबर, राजनीति

गाउँपालिकाका अध्यक्षविरुद्ध अभिव्यक्ति दिएको भन्दै मोहम्मद इस्तियाक राईलाई आयोगले सोध्यो स्पष्टीकरण

बाँके। जनता समाजवादी पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि बाँके क्षेत्र नं.२ का उम्मेदवार मोहम्मद इस्तियाक राईलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ। निर्वाचनको प्रचारप्रसारको क्रममा राईले डुडुवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र चौधरी (पप्पु)का विरुद्ध अपमानजनक...बाँकी

कञ्चनपुरको आमसभामा जब भीम रावलको नाम गुञ्जियो केपी ओलीले यस्तो दिए जवाफ

कञ्चनपुर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दार्चुलाबाट आसन्न चुनाव लक्षित अभियानको उद्घाटन गरे। दार्चुला र बैतडीका कार्यकर्तालाई सम्बोधन गरेर शुक्रबार दिउँसो ओली कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा आयोजित सभालाई सम्बोधन गर्न पुगे। ओलीको भाषण सुन्न बिहानैदेखि महेन्द्रनगर...बाँकी

बाँके २ मा डा.राणा, राई र सुदीप नरसिंह राणाको कस्तो रहला चुनावी प्रतिस्पर्धा

नेपालगंज। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा बाँके क्षेत्र नं २ मा पूर्वमन्त्री र पूर्वनगरप्रमुखबीच चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको छ। जनता समाजवादी पार्टीका नेता पूर्वमन्त्री मोहम्मद इस्तियाक राई र राप्रपाका...बाँकी

निर्वाचनका लागि भारतले दियो २०० गाडी उपहार

काठमाडौं – निर्वाचनमा प्रयोग गर्ने गरी भारतले नेपाललाई २०० वटा सवारी साधन दिएको छ ।ती सवारी साधन मंगलबार भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई हस्तान्तरण गरे। भारतले दिएको २०० सवारी साधनमध्ये १२० वटा सुरक्षा...बाँकी

केपी ओलीको गलत निर्णयले धादिङमा एमाले सून्य, स्वतन्त्रकाे माहाेल बन्दै

धादिङ। जसपा, राप्रपा देखि कमल थापा र स्वतन्त्रलाईसमेत समेटेर निर्वाचनमा हामिएको एमाले गलत सूचना र विवादित पात्रलाई टिकट दिँदा धादिङमा प्रतिनिधि सभा र प्रदेश सभा गुमाउने अवस्थामा पुगेको छ। जिल्लामा पार्टीका प्रभावशाली नेता नेत्रराज पौडेलले प्रदेश...बाँकी

बैठक भत्ता बुझ्नेको उम्मेदवारी खारेज हुँदा पेन्सन खानेको रहन्छ ?

काठमाडौँ। निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–३ मा उम्मेदवारी दिएकी डा. तोसिमा कार्कीले मेडिकल काउन्सिलको सदस्यका रुपमा बैठक भत्ता बुझेको आधारमा उम्मेदवारी खारेज गर्‍यो। बैठक भत्ता बुझ्नुलाई ‘लाभको पद’ ग्रहण गरेको ठहर गर्दै आयोगले शनिबार...बाँकी

अंग्रेजी नयाँ वर्षमा जापान आऊँदै सुगम, मेलिना र सुनिल सिंह ठकुरी

टोकियो। अंग्रेजी नयाँ वर्षको अवसर पारेर जापानमा आयोजना हुन लागेको ‘नयाँ वर्ष धमाका’मा गायकद्वय सुगम पोखरेल र सुनिल सिंह ठकुरी तथा गायिका मेलिना राई जापान पुग्ने भएका छन्। कर्णालीमा निःशुल्क स्वास्थ्य शिविर गर्ने उद्देश्यले लाइफ...बाँकी

राजधानी पनि सफा गर्छु, राजनीति पनि सफा गर्छुः प्रदीप पौडेल

काठमाडौं। नेपाली कांग्रेसका नेता एवं काठमाडौं-५ का उम्मेदवार प्रदीप पौडेलले आफूले पुराना भन्ने उम्मेदवारले कुनै पनि विकास नगरेको आरोप लगाएका छन्। कसैले पुरानो भनेर मात्र घमण्ड गरेर हुँदैन। कसले के काम गरेको छ, भन्ने जनताले...बाँकी

 प्रदिप पौडेलले काठमाण्डौं-५ बाट यसरी जित्दैछन् चुनाब

कर्ण बहादुर अधिकारी, काठमाण्डौं। प्रदेश र संघको चुनावको पूर्ब सन्ध्यामा नेपालमा देश र जनताको हित गर्छु भनेर च्याउ सरी उम्रिएका नेपालका राजनिति दल र तीनका नेता कार्यकर्तालाई चुनावी माहौलले छोपी सकेको छ। चुनावी रणनिति तय...बाँकी

गणतन्त्र र लोकतन्त्र जोगाउन सत्तागठबन्धलाई भोट : प्रधानमन्त्री देउवा

धनगढी। प्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्र र लोकतन्त्रलाई बचाउन सत्तागठबन्धनका उम्मेदवारलाई जिताउनु आवश्यक रहेको बताएका छन्। आइतबार सत्तारुढ गठबन्धनले धनगढीमा आयोजना गरेको प्रदेशस्तरिय संयुक्त भेलामा बोल्दै उनले एमालेसहितको गठबन्धनले जिते देश अस्थिरताको भुमरीमा फस्ने र अहिलेका...बाँकी