News Portal

मोरङको लेटाङ नगरमा निर्माणाधिन अस्पतालमा गुणस्तरहिन निर्माण सामाग्री प्रयोग

हिमालीसंचार संवाददाता
२२२ पटक

लेटाङ – मोरङ जिल्लाको लेटाङ नगरपालिका वडा नं.५ स्थित निर्माणाधिन अस्पतालको भवनमा दुई नम्बरी इटा प्रयोग गरिएको पाइएको छ। लेटाङ नगरपालिका वडा नं. ५ स्थित निर्माणाधिन भवनमा निर्माण कम्पनीले दुई नम्बरी इटा प्रयोग गरेको हो। 

लेटाङ नगरपालिकामा दश सैयाको नगर अस्पताल भवन निर्माण गर्ने क्रममा निर्माण कम्पनीले दुइ नम्बरी इटा प्रयोग गरेको पाएपछि स्थानीयले नगरपालिकामा उजुरी समेत गरेका छन्। उनीहरुले निर्माणाधिन भवन स्थगन गरी कम्पनीलाई आवश्यका कारवाहीको माग समेत गरेका छन्। 

लेटाङ नगरका सचेत स्थानीयले नगरपालिकामा मौखिक उजुरी दिएपछि नगरापालिकाले स्थलगत अनुगमन गरे पनी निर्माण कार्य रोकेको छैन।  स्थानीयको मौखिक उजुरी गरेपछि  नगरपालिकाले निर्माण कार्य नरोकेका कारण स्थानीय जनप्रतिनिधिको मिलेमतो रहेको आशंका गरिएको छ। सम्बन्धित निकायले गुणस्तर निर्माण सामाग्री प्रयोग नगरे भवन निर्माण लेटाङका सचेत स्थानीयले रोक्ने चेतावनी दिएका छन् । 

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...