News Portal

मकाउमा ३१ जनामा कोरोना पुष्टि, शहरका विभिन्न स्थानमा लकडाउन थप अनुसन्धान जारी

हिमालीसंचार संवाददाता
४५७ पटक

एजेन्सी – मकाउमा कोरोना महामारीको प्रकोप ह्वात्तै बढेको छ। पछिल्लो विवरण सार्वजनिक हुदा मकाउ शहरमा ३१ जनामा कोरोना पुष्टि भएको हेल्थ व्यूरो मकाउले जनाएको छ।

कोरोना संक्रमित संख्या ८ जना पुष्टि भए पनी उनीहरुसंग क्लोज कन्ट्याक्टमा रहेका कारण आशंखा गरिएको ८ महिनाका नावालकदेखि ८९ बर्षीय बृद्धासमेत रहेका छन् । 

पछिल्लो समय मकाउमा कुन श्रेतबाट यो महामारी फैलिए स्वास्थ्या विभागले यकिन तथ्य सार्वजनिक गरेको छैन। महामारी अनुसन्धान व्यूरो मार्फत  १४६ जना व्यक्ति कोरोना संक्रमितसंग नजिक रहेकाले थप ६०२ जना व्यक्तिहरुलाई समेत आशंकाको धेरामा राखिएको छ। शहरका आशंका गरिएका निश्चित स्थान लकडाउन गरी अनुसन्धान गरिरहेको छ। 

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...