News Portal

गृहपृष्ठ Breaking News, Flash News, अन्तर्राष्ट्रिय, पत्रपत्रिका, मुख्य खबर

ककपिटमा झगडा गर्ने दुबै पाइलट निलम्बनमा

१४ भाद्र २०७९, मंगलवार एजेन्सी। ककपिटमा झगडापछि एयर–फ्रान्सका दुई पाइलटलाई निलम्बन गरिएको छ। जेनभाबाट पेरिसका लागि उडेको एयरबस ए ३२० मा क्याप्टेन र फस्ट अफिसरबीच मुक्का हानाहान भएको थियो। होहल्लापछि उडान दलका अन्य सदस्यहरुले हस्तक्षेप...बाँकी

किरात एकेडेमीले ‘किरात एकेडेमी पुरस्कार’ भाद्र १७ गते प्रदान गर्दै

काठमाडौं – किरात एकेडेमीले ‘किरात एकेडेमी पुरस्कार’ यहि भाद्र १७ गते शुक्रबार वितरण गरिने भएको छ। किरात एकेडेमीले ‘किरात एकेडेमी पुरस्कार’का लागि प्रारम्भिक सूचीमा सात वटा कृति छनौट गरेको थियो। सात वटा कृति मध्य राजकुमार...बाँकी

मकाउबाट कैंलालीका ‘साहारा-घर’ का बेवारिसे, फरक क्षमताका बृद्ध-बालबालिकाहरुलाई खुवाए खाना

मकाउ – चीनको विशेष प्रशासनिक क्षेत्र मकाउमा कार्यरत समाजसेवी गीता मगर शेर्पा र राजी शाह भट्टको नेतृत्वमा तिज विशेष कार्यक्रम २०७९ आयोजना हुदा उक्त कार्यक्रमबाट बचेको खर्च कैलालीको बोनिया स्थित “साहारा-घर” का बेवारीसे फरक क्षमता...बाँकी

कर्णालीका २ मन्त्रीलाई माओवादीले फिर्ता बोलायो

१० भदौ २०७९, शुक्रबार सुर्खेत। माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बोलाएको छ। आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र उर्जा तथा जसस्रोतमन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाइएको माओवादीले जनाएको छ। माओवादीले अब...बाँकी

मोरङ ३ मा पुनः शर्मा र ढकाल भिड्दै

विवेक मिश्र, बेलबारी। निर्वाचन आयोगले निर्वाचनको मिति मङ्सिर ४ गते तोकेसँगै सङ्घीय सांसद् र प्रदेश सांसद्को सम्भावित उम्मेदवारहरूको चर्चा हुन थालेको छ। निर्वाचनको मिति तोकिएसँगै जिल्लाका १७ वटै पालिकामा निर्वाचनको माहोल छाएको छ। जसमध्ये मोरङ...बाँकी

दाङमा गाडी धनीले बीमाको पैसा असुल्न गाडी जलाउन लगाए, गाडी धनीसहित तीन जना प्रहरी नियन्त्रणमा

दाङ – दाङमा एउटा टिपरमा एकाबिहानै भएको आगजनी बीमाको लोभका कारण भएको तथ्य प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घोराही उपमहानगरपालिका वडा नं. १८ नवलपुरका गाडी धनी ४१ वर्षीय धनेश्वर भण्डारीको निर्देशनमा गाडी चालक ३२ वर्षीय अरूण...बाँकी

बैङ्किङ कसुर अभियोगमा लिखु तामाकोशीका खड्का पक्राउ

पुष्कर खड्का/रामेछाप – रामेछापको लिखु तामाकोशी गाउँपालिकाका एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ६ खिम्तीका कृष्णवहादुर खड्कालाई बैंकिङ कसुरको अभियोगमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले...बाँकी

मोरङको सिक्टि नाकाबाट प्रहरीले दुइ जना युवालाई हतियार सहित पक्राउ ग-यो

रबिन्द्र बराल/मोरङ – मोरङको सुनवर्सी नगरपालिकाको सिक्टि नाकाबाट सशस्त्र प्रहरी विओपी सिक्टीले चाईनिज हत्यार सहित दुई जना युवालाई पक्राउ गरेको छ। मोरङ जिल्लाको सुनवर्सी नगरपालिका वडा नं.८ खरेबारी स्थित भारतबाट नेपाल आउदै गरेको को २७...बाँकी

विमान अवतरण गर्ने बेलामा पाइलट निदाएपछि…

शनिबार ४ भदौ २०७९ एजेन्सी। सुडानबाट सोमबार इथियोपिया उडेको विमानका दुवै पाइलट निदाएपछि अवतरण नगरी धावनमार्ग पार गरेर गएको घटनाले उडान क्षेत्रमा तरंग ल्याएको छ। यो घटना खार्तुमबाट अदिस अबाबा जाँदै गरेको इथियोपियन एयरलाइन्सको बोइङ...बाँकी

प्रधानमन्त्री देउवाद्वारा काठमाडौँको फोहोर व्यवस्थापनका लागि मेयर शाहका माग सम्बोधन

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनका लागि आफूसँग राखेका दुवै महत्त्वपूर्ण माग तत्काल पूरा गरेका छन्। प्रधानमन्त्री देउवाले फोहोर व्यवस्थापनका क्रममा कसैले कुनै प्रकारको अवरोध नगरोस् भन्नेमा ढुक्क पार्न तत्काल...बाँकी