News Portal

इटहरी उपमहानगरमा गठबन्धनका पौडेलको अग्रता

हिमालीसंचार संवाददाता
३६९ पटक

इटहरी – इटहरी उपमहानगरपालिका इटररीको मेयर पदमा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका हेमकर्ण पौडेलले शुरुवाती अग्रता लिएका छन् ।

इटहरी वडा नम्बर २० को ६० मत गन्दा कांग्रेसका तर्फबाट मेयर पदका उम्मेदवार पौडेलले २८ मत प्राप्त गरेका छन् । एमालेका याम सुब्बाले २७ मत ल्याएका छन् ।

उपमेयरमा एमालेकी संगीता चौधरीले २८ मत ल्याएकी छन् । गठबन्धनको तर्फ उपमेयरमा उम्मेदवारी दिएका एकीकृत समाजवादीका केशबकुमार बिष्टले २६ मत मात्र प्राप्त गरेका छन् ।

प्रतिकृया दिनुहोस्

भुटानी शरणार्थी समस्या समाधानका लागि सरकारसँग सक्रिय पहलको माग

लन्डन, वैशाख ६ — भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा टुंग्याउन र भुटानमा रहेका नेपालीभाषी राजनीतिक...

अबैध रूपमा खोला उत्खनन, नगरपालिका मौन

मोरङ, वैशाख ६/रविन्द्र बराल – मोरङको रतुवामाई नगरपालिका–५ स्थित रतीलाल टोल नजिक रहेको बक्राहा खोलामा अवैध...

भोलिदेखि गोरखाका सामुदायिक विद्यालय सञ्चालनमा आउने

गोरखा, वैशाख ६ — गोरखा जिल्लाका सामुदायिक विद्यालयहरुमा भोलि सोमबारदेखि पठनपाठन सुरु गरिने भएको छ।...

आज २०८३ साल वैशाख ६ गतेको राशिफल

आज वैशाख ६, २०८३ ( अप्रिल १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...