News Portal

धरानको वडा नं.२ का वडाध्यक्षमा एमालेका राई विजयी, विवादका कारण घोषणा हुन बाँकी

हिमालीसंचार संवाददाता
१०४३ पटक

धरान – धरान उपमहानगरपालिका धरानको वडा नं २ मा नेकपा एमालेका उम्मेदवार रमेश राई विजयी भएका छन् । वडाअध्यक्षमा विजयी भएका राईको अन्तिम धोषणा गर्न लाग्दा विवात भएका कारण धोषणा भएको छैन।

राईले नेपाली कांग्रेसका उम्मेदवार सुधिरसिंह लिम्बुलाई हराउदै विजयी भएका हुन् । वडा नं.२ को नतिजाअनुरुप ५६ मतको मतान्तर रहेको । उनले ६९५ मत प्राप्त गरेका छन् । लिम्बुले ६३९ मत प्राप्त गरेका थिए। वडाअध्यक्षमा विजयी भएका राईको अन्तिम धोषणा गर्न बाकी छ। 

धरानका वडा नं २ को नतिजा घोषणा हुन लागेको समयमा विवाद हुदा अन्तिम धोषणा रोकिएको हो । नेपाली कांग्रेसका प्रतिनिधिले वडाअध्यक्षमा विजयी राईलाई दुव्र्यवहार गरेका कारण विवाद चर्केको हो । अध्यक्षमा एमालेका राई विजयी भएपनि ४ जना वडा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...