News Portal

गृहपृष्ठ Breaking News, पत्रपत्रिका, मुख्य खबर, राजनीति

कोशीमा उद्धव थापा मुख्यमन्त्री नियुक्त

विराटनगर। कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापाले नियुक्त भएका छन्। सभामुखको हस्ताक्षर प्रयोग गरी सरकार गठन गरेको कारण २२ दिनमै मुख्यमन्त्रीबाट बर्खास्त भएका थापालाई प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार दोस्रो पटक मुख्यमन्त्री नियुक्त...बाँकी

कोसीका सभामुख बाबुराम गौतमले दिए राजीनामा

काठमाडौं। कोसी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिएका छन्। सभामुख हुँदै मुख्यमन्त्रीमा उद्धव थापालाई समर्थन गरेपछि उनका विषयमा विवाद भएको थियो। त्यही विवादको कानुनी प्रश्न लिएर नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्चमा रिट...बाँकी

नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुँदै

काठमाडौं। नागरिक उन्मुक्ति पार्टी अन्ततः सुदूरपश्चिम प्रदेश सरकारमा जान सहमत भएको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुसँगको भेटपछि नाउपा एक मन्त्रालय, एक राज्यमन्त्री र उपसभामुखसहित सरकारमा सहभागी हुन तयार भएको...बाँकी

नेपाली दूतावास कुवेतकाे बाहिर पासपोर्ट नवीकरण अनलाइन फारम भरे बापत बिचौलियाले लिने शुल्क कति ?

कुवेत– पछिल्लो समय कुबेतमा निकै चर्चा र समस्याको जड पासपोर्ट नवीकरण रहेको छ। नेपालमा रोजगारी नपाएपछि रोजगारीको लागि खाडी मुलुक गन्तव्यस्थल भएकाे छ। कुवेतको हकमा हेर्ने हो भने पासपोर्ट नबिकरण गराउनको लागि युद्ध जित्नु जतिकै...बाँकी

कांग्रेसलाई जानकारी दिएर समाजवादी मोर्चा बनेको हो – पूर्णबहादुर खड्का

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कांग्रेससँग गठबन्धन गर्दा नै समाजवादी मोर्चा बनाउने जानकारी दिइएको बताएका छन्। केन्द्रीय कार्यसमितिको सोमबार बसेको बैठकमा उपसभापति खड्काले कांग्रेससहितको गठबन्धन बन्दा नै प्रधानमन्त्री प्रचण्डले आफ्नो...बाँकी

वर्तमान सरकार बीपी कोइरालाबाट प्रेरित : उपप्रधानमन्त्री खड्का

काठमाडौं। उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकार बीपी कोइरालाबाट प्रेरित भएको दाबी गरेका छन्। बीपीबाट प्रेरित भएकै कारण सरकारले लोभ तथा डरबाट मुक्त भई देश र जनताको पक्षमा काम गरिरहेको उनले बताए। बीपी स्मृति...बाँकी

सुनको आशंकामा समातिएको धातु पित्तल रहेको पुष्टि

काठमाडौं। थाई नागरिकबाट बरामद गरिएको पहेँलो धातु पित्तल रहेको पुष्टि भएको छ। गत राती त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयले थाई नागरिकबाट बरामद गरेको साढे चार किलो पहेँलो धातु परीक्षणका क्रममा सुन नभएको पुष्टि भएको हो।...बाँकी

कांग्रेस सांसद सुनील शर्माले मागे गृह र अर्थमन्त्रीको राजीनामा

काठमाडौं। नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागेका छन्। सुन तस्करी बारेको छानबिनमा सहयोग गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले राजीनामा दिनु पर्ने उनको माग छ। दुई मन्त्रीले...बाँकी

विमानस्थलमा खटिएको सबै संयन्त्रमाथि छानबिन

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा र भन्सार जाँच पास गरेर करिब १०० किलो सुन बाहिरिनुले विमानस्थलको आन्तरिक प्रणालीमाथि नै प्रश्न खडा गराएको विज्ञहरुले बताएका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का पूर्वनिर्देशक राजेन्द्रसिंह भण्डारीका अनुसार, विमानस्थलको...बाँकी

आयोगले सरकारलाई भन्यो– विमानस्थलबाट फकाईएका कामदारलाई क्षतिपूर्ति देऊ

काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले वैदेशिक रोजगारीमा जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागमनले फर्काएका कामदारलाई क्षतिपूर्ति दिन सरकारलाई आग्रह गरेको छ। गत साता जोर्डन र कुवेत जाँदै गर्दा अध्यागमनले १५६ कामदारलाई फिर्ता गरेपछि आयोगले बुधबार...बाँकी