News Portal

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, मुख्य खबर

    बैङलोरदेखि दुबईसम्म एआईजीको पैसा

    काठमाण्डौ। अनेकौं अनियमितता र विवादमा तानिएका पूर्व अतिरिक्त महानिरीक्षक (एआइजी) श्यामलाल ज्ञवालीको विभिन्न कम्पनीमा करोडौं लगानी रहेको तथ्य भेटिएको छ। रास्वपा सभापति रवि लामिछाने र नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ गृहमन्त्री भएको बेला प्रहरीभित्र...बाँकी

    रास्वपा केन्द्रीय समिति बैठक जारी

    काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यसमिति बैठक जारी छ। पार्टी मुख्य कार्यालय वनस्थली (चमती)मा बैठक सुरु भएको हो। बैठकमा मुख्य गरी समसामयिक राजनीतिक गतिविधिमा छलफल गरिने भएको छ। सहकारी प्रतिवेदन पश्चात् सरकारले पार्टी सभापति...बाँकी

    हिमालीसंचारकर्मी आचार्यको ‘बग्ने खोलाको पानी’ गीत सार्वजानिक [भिडियो]

    काठमाण्डौ। लामो समयदेखि हिमालीसंचारमा आबद्ध चर्चित गजलकार दीपक आचार्य ‘जलन’काे “बग्ने खोलाको पानी” बोलको नयाँ गीत हालै मात्र सार्वजनिक भएको छ। बहुचर्चित गायिका मेलिना राईकाे मिठो स्वरमा सजिएको उक्त गीत गजलकार आचार्यले शब्द कोरेका हुन...बाँकी

    राजसंस्था फर्काउन फेरि तम्सियो राप्रपा, दशैंलगत्तै २० हजार कार्यकर्ता सडकमा उतार्ने

    काठमाडौं। राजसंस्था पुर्नस्थापना,हिन्दूराज्य निर्माण र संघीयता खारेजीको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी फेरि एकपटक सडकमा उर्तिेने भएको छ। राप्रपाका महामन्त्री डा. धवलशमसेर राणाले आज एक सूचना जारी गर्दै आन्दोलनको तयारीमा थाल्न सम्पूर्ण मातहतका निकायलाई निर्देशन...बाँकी

    मानव हितका लागि विश्व नै एक हुनुपर्छ : परराष्ट्रमन्त्री राणा

    न्युयोर्क। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अहिले मानवता इतिहासकै कठिन मोडमा रहेकाले मानवहितका लागि विश्व नै एक हुनुपर्ने अवस्था आएको बताएकी छन्। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन हाल अमेरिकाको न्युयोर्कमा रहेकी मन्त्री डा. राणाले...बाँकी

    शिगेरु इशिबा बन्ने भए जापानको नयाँ प्रधानमन्त्री

    टोकियो। शिगेरु इशिबा जापानको नयाँ प्रधानमन्त्री हुने भएका छन्। सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) का नेता फुमियो किशिदापछि जापानको भावी प्रधानमन्त्रीको नाम अनुमोदन भएको हो। मिडिया रिपोर्टका अनुसार पूर्व रक्षामन्त्री समेत रहेका शिगेरु इसिबा जापानको...बाँकी

    रास्वपाले डाक्यो पत्रकार, के छ एजेडा ?

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकार सम्मेलन आयोजना गर्दै छ। दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्न लागेको हो। पत्रकार सम्मेलनमा चिनियाँ भ्रमण तथा समसामयिक राजनीतिक घटनाक्रमबारे जानकारी गराइने पार्टीका कार्यवाहक प्रवक्ता...बाँकी

    घुससहित पक्राउ परेका बुद्धशान्तिका वडाध्यक्ष ओली निलम्बित

    झापा। झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष डिल्लीप्रसाद ओली निलम्बित भएका छन्। मंगलबार सेवाग्राहीसँग ८० हजार घुस लिँदा लिँदै ओली पक्राउ परेका थिए। ०७९ सालको स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका...बाँकी

    रवीन्द्र मिश्रले प्रचण्डको भनाइलाई आफ्नो राजनीतिक स्वार्थ अनुकूल प्रस्तुत गरेको सचिवालयको स्पष्टोक्ति

    काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको भेटको सन्दर्भलाई लिएर राप्रपाका नेता रवीन्द्र मिश्रले गरेको टिप्पणी प्रचण्डको सचिवालयले खण्डन गरेको छ। अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले मिश्रको टिप्पणीमा कुनै सत्यता नभएको र...बाँकी

    रास्वपाजनलाई रविको अपीलः ममाथि सरकारले अन्याय गर्नसक्छ, अलर्ट रहनुस्

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारले आफूमाथि अन्याय गर्नसक्ने भन्दै रास्वपाजनलाई अलर्ट रहन आग्रह गरेका छन्। सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको भनी सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छाविन विशेष समितिको प्रतिवेदनले...बाँकी