काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी २०८१ को अवसरमा टीकाको दिन राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने भएका छन्। उनले आज (शनिबार) दिउँसो ३ः३० देखि साँझ ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई टीका तथा...बाँकी
काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई विजया दशमीको टीका लगाइदिने भएका छन्। संवाद सचिवालयले दिएको जानकारी अनुसार पूर्वराजा शाह र पूर्वारानी कोमल शाहले आज शनिवार विजय दशमीका दिन अपराह्न ४ बजेपछि शुभेच्छुक...बाँकी
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुढानिलकण्ठ–१, मुहानपोखरीस्थित नवनिर्मित ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन गरेका छन्। कार्यक्रममा प्रधानमन्त्री ओलीले यो रिसोर्टले मुलुकको पर्यटन, रोजगारी र सेवा क्षेत्र...बाँकी
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले संविधान संशोधनको नाममा संविधान खारेज गर्ने लक्ष्यमा रहेको आरोप लगाएका छन्। बुधवार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको छलफलमा उनले अहिले संविधान संशोधनको विषय उठाए पनि एमालेको...बाँकी
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपाका सभापति रवि लामिछानेको बचाउ गरेका छन्। उनले अहिलेपनि संसदीय छानबिन समितिले लामिछानेलाई दोषी नदेखाएको स्पष्ट पारेका छन्। प्रचण्डले आफू प्रधानमन्त्री हुँदा लामिछानेले सहकारी ठगी...बाँकी
मानसास। ममता काफ्ले भट्ट अमेरिकामा गायब भएको मुद्दामा अझै धेरै प्रश्नहरू अनुत्तरित छन्। पेसाले नर्स रहेकी २८ वर्षीया ममता हराएको भन्दै उनका पति नरेश भट्टले गत अगस्त ५ मा प्रहरीमा उजुरी दर्ता गराएका थिए। तर,...बाँकी
काठमाडौं। रास्वपाका सभापति रवि लामिछानेले आफू प्रश्नबाट कहिल्यै नभागेको बताएका छन्। निर्वाचन क्षेत्र चितवनमा आयोजित सार्वजनिक सुनुवाइलाई सम्बोधन गर्दै आफू जनताको कठघराबाट नभागेको बताए। उनले भने, ‘आफ्नो निर्वाचन क्षेत्रमा मात्रै नभएर देश भरीको समस्या सम्बोधन...बाँकी
काठमाडौं। राप्रपाका केन्द्रीय निर्देशक समिति प्रमुख डा. प्रकाश चन्द्र लोहनीले महामन्त्री धवल शम्शेर जबरालाई संगठन विभाग प्रमुखबाट हटाइएकोमा असहमति व्यक्त गरेका छन्। अध्यक्ष राजेन्द्र लिंङ्देनले विहीवार राणासहितका नेताहरुको जिम्मेवारी हेरफेर गरेका थिए। लोहनीले आफ्नो असहमति...बाँकी
काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह ५ सदस्यीय टोलीसहित भुटानका लागि पुगेका छन्। निजी भ्रमणका लागि बिहीबार घटस्थापनाका दिन भुटानको ड्रुक एयरलाइन्सको विमानमार्फत प्रस्थान गरेका पूर्वराजा शाह थिम्पुमा अवतरण गरेका हुन्। जहाँ भुटानकी राजकुमारीले विमानस्थलमा पुगेर ‘रेड...बाँकी
हिमालीसंचार डटकमका प्रधानसम्पादक संजीव कुमार कोयी राईकाे मंगलबार ४२ वर्षको उमेरमा दुःखद निधन भयो। उनी नेपाल पत्रकार महासंघ सुनसरी शाखाको सदस्य समेत थिए। राई प्राणघातक क्यान्सर रोगबाट ग्रसित भई ललितपुरकाे हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचाररत...बाँकी