News Portal

गृहपृष्ठ मुख्य खबर, राजनीति

दल विभाजनको अध्यादेश ल्याउने तयारी, आकस्मिक मन्त्रिपरिषदले के गर्ला ?

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बोलाएको आकस्मिक मन्त्रिपरिषदको बैठकमा दल विभाजनसम्बन्धी अध्यादेशबारे प्रस्ताव जाने सम्भावना रहेको छ। तत्कालका लागि नेपाली कांग्रेस यस अध्यादेशमा सहमत छ या छैन भन्ने विषयको टुङ्गो लागेको छैन। यस्तो प्रस्ताव...बाँकी

रविलाई पक्राउ गर्न लागिएको रास्वपाको आशंका, विपक्षी दलको बैठकमा के भयो छलफल ?

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न लागिएको चर्चाबारे विपक्षी दलको वैठकमा छलफल भएको छ। रास्वपा नेताहरुले राजनीतिक पूर्वाग्रह राखेर पक्राउ गर्न खोजिएको गुनासो गरेका थिए। बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै रास्वपा नेता विराजभक्त...बाँकी

लेबनानमा इजरायली आक्रमणको अरब लिगद्वारा निन्दा

लेबनान। अरब लिग (एएल)का महासचिव अहमद अबोल–घितले बुधवार दक्षिणी लेबनानको नाबातीह नगरपालिकाका भवनहरूमा इजरायली हवाई आक्रमणको निन्दा गरेका छन्। इजरायली लडाकु विमानले नाबातीह नगरपालिकाको भवन र नगरपालिकाको संघको भवनमा चारवटा क्षेप्यास्त्र प्रहार गर्दा मेयर अहमद...बाँकी

संसदको विशेष अधिवेशन बोलाउन रास्वपाको माग

काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभाको विशेष अधिवेशन बोलाउन माग गरेको छ। विपतको पूर्व तयारीमा चुकेको सरकार व्यवस्थापनमा पनि असफल भएको रास्वपाको ठहर छ। रास्वपाका कार्यबाहक प्रवक्ता मनिष झाले बुधबार विज्ञप्ति जारी गर्दै मुद्दा...बाँकी

भारत र क्यानडाको दुस्मनी बढ्दै, क्यानेडेली प्रधानमन्त्री ट्रुडोले के भने ?

क्यानडा। भारत र क्यानेडालीकाे सम्बन्ध झनै खराब हुँदै गएकाे छ। खराबी उच्च राजनीतिक तहमै पुगेको छ। क्यानडाले हालसालै अपराधिक गतिविधी गरेको भन्दै ६ भारतीय कूटनीतिज्ञ निस्काशन गरेको छ। भारतले त्यसै गरेको छ। कूटनीतिक सम्बन्धलाई दुवै...बाँकी

७ लाख ४० हजार अफगान शरणार्थी स्वदेश फर्किए

काबुल। शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयका प्रवक्ता अब्दुल मुतालिब हक्कानीले विगत ६ महिनामा करिव ७ लाख ४० हजार अफगान शरणार्थी आफ्नो मातृभूमि अफगानिस्तान फर्किएका बताएका छन्। अफगानिस्तानको सरकारी रेडियो र टेलिभिजनले गत ६ महिनामा...बाँकी

इजरायली सेनाको आक्रमणले लेबनानी मस्जिद पूर्ण रूपमा ध्वस्त

बेरुत। इजरायली हवाई आक्रमणले लेवनानको युद्धग्रस्त दक्षिणी क्षेत्रमा अवस्थित मस्जिदलाई ध्वस्त पारेको लेबनानी आधिकारिक मिडियाले आइतबार जनाएको छ। पछिल्लो समयमा इजरायलले आक्रमण अभियानलाई तीव्र बनाएको छ। स्थानीय समय अनुसार आइतबार “बिहान ३ ; ४५ बजे...बाँकी

प्रधानमन्त्री ओलीले लगाए राष्ट्रपति पौडेलको हातबाट दशैँको टिका

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको हातबाट दशैँको टिका ग्रहण गरेका छन्। शनिवार राष्ट्रपति निवास शितल निवासमा प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट टिका र जमरा ग्रहण गरेका हुन्। साइतमा आफ्नो घरमा टिका लगाइ प्रधानमन्त्री...बाँकी

राष्ट्रपति पौडेलले दिउँसो साढे ३ बजेदेखि सर्वसाधारणलाई दसैंको टीका लगाइदिने

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी २०८१ को अवसरमा टीकाको दिन राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने भएका छन्। उनले आज (शनिबार) दिउँसो ३ः३० देखि साँझ ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई टीका तथा...बाँकी

ज्ञानेन्द्र शाहले अपराह्न ४ बजेपछि शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने

काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई विजया दशमीको टीका लगाइदिने भएका छन्। संवाद सचिवालयले दिएको जानकारी अनुसार पूर्वराजा शाह र पूर्वारानी कोमल शाहले आज शनिवार विजय दशमीका दिन अपराह्न ४ बजेपछि शुभेच्छुक...बाँकी