News Portal

धवल शम्शेरलाई संगठन विभाग प्रमुखबाट हटाउने निर्णयमा डा.लोहनीको असहमति

हिमालीसंचार संवाददाता
२९८ पटक

काठमाडौं। राप्रपाका केन्द्रीय निर्देशक समिति प्रमुख डा. प्रकाश चन्द्र लोहनीले महामन्त्री धवल शम्शेर जबरालाई संगठन विभाग प्रमुखबाट हटाइएकोमा असहमति व्यक्त गरेका छन्।

अध्यक्ष राजेन्द्र लिंङ्देनले विहीवार राणासहितका नेताहरुको जिम्मेवारी हेरफेर गरेका थिए। लोहनीले आफ्नो असहमति व्यक्ति गर्दै अध्यक्षको निर्णयलाई अविवेकी र अमानवीय भनेका छन्।

लोहनीले भने– राप्रपाका सांसद तथा माहामन्त्री धवल शम्शेर बिरामि भयेर बिदेश मा उपचार गराउँदै हुनुहुन्छ यस्तो बेलामा उहाँलाई सङगठन विभागको प्रमुखबाट हटाउनु अविवेकी तथा अ्मानवीय निर्णय हो र बिरामी साथीलाई तनाव दिने काम मात्र हो। यो निर्णयप्रति म दुख ब्यक्त गर्दछु र मेरो असहमति स्पष्ट गर्दछु।

राप्रपामा पछिल्लो जिम्मेवारी हेरफेरले खैलाबैला मच्चिएको छ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...