News Portal

गृहपृष्ठ मुख्य खबर, समाचार, समाज

वीपी प्रतिष्ठान धरानको विशेष अपिल: अत्यावश्यक बाहेक अस्पताल नआउनुस

धरान – वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै गएको कारण नियमित सेवा समेत अबरुद्ध हुने अवस्था भएकोले अत्यावश्यक बाहेक अस्पताल नआउन अपिल गरेको छ ।  वीपी प्रतिष्ठानका निर्देशक प्रा.डा.गौरीशंकर...बाँकी

कोभिड वार्डको आईसीयूमा भेटिए सांसद शाही

पोखरा – सम्पर्कविहीन भएका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य खिमविक्रम शाही अस्पतालमा कोभिड-१९ उपचार गर्ने आईसीयूमा भेटिएका छन्। यद्यपि उनको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ छ। प्रदेशसभा सदस्य शाही पोखरास्थित चरक अस्पतालको कोभिड वार्डको आईसीयूमा भेटिएका हुन्।...बाँकी

मोरङमा नेपाल प्रहरी र ट्राफिक प्रहरीद्वारा माक्स वितरण

रबिन्द्र  बराल/मोरङ – मोरङको रंगेली क्षेत्रमा कोरोना संक्रमितको संख्या तिव्र रुपमा बढीरहेको बेला मोरङको रंगेलीमा पनि ११ जना कोरोना संक्रमित फेला परेको छ । भरतको सिमावर्ती नजिकैमा रहेको रंगेली, कर्सिया, डाईनियाँ, रतुवामाई, कटहरी  लगायतका क्षेत्र...बाँकी

पचपैनीको निर्माण कार्य सुस्त, कृषक चिन्तित रंगेली नगरपालिका मुख दर्शक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका ९ स्थित सखुवाथानमा पचपैनीको निर्माणकार्य सुरु भएको ७ बर्ष बितिसक्दा समेत उक्त कामले गति लिन सकेको छैन । नेपाल सरकार तथा प्रदेश सरकारले सो क्षेत्रका कृषकहरुको खेतमा  सिचाइ पुर्याउने...बाँकी

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ३२ बेडको आइसोलेसन सेन्टर स्थापना

खोटाङ – कोभिड–१९ संक्रमितलाई लक्ष्यित गर्दै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ३२ बेडको आइसोलेसन सेन्टर स्थापना गरेको छ । पछिल्लो समय कोभिड–१९ को संक्रमण बढिरहेको तथा जिल्लामा पनि संक्रमण फैलने सक्ने खतरालाई मध्यनजर गर्दै नगरपालिकाले...बाँकी

केपी ओलीले हामीलाई कारबाही गर्न सक्दैनन् : भीम रावल

काठमाडौं – नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई कारबाही गर्ने भन्ने कुरा गलत भएको बताएका छन्। नेपालको कानून बमोजिम ओलीले आफूहरुलाई कारबाही गर्न नसक्ने उनले दाबी गरे। बुधबार नेकपा एमालेको माधव...बाँकी

एक मात्र राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा डेढ करोड खर्चको अनुमान

काठमाडौं – निर्वाचन आयोगले आगामी ६ जेठमा हुने राष्ट्रिय सभातर्फको उपनिर्वाचनका लागि डेढ करोडभन्दा बढी खर्च हुने अनुमानसहित बजेट माग गरेको छ। उपनिर्वाचनका लागि मंगलबार अधिकृतसमेत नियुक्त गरिएको छ। आयोगले निर्वाचन अधिकृतमा मकवानपुर जिल्ला अदालतका...बाँकी

जसपामा विवाद : उपेन्द्र-बाबुरामको प्रस्ताव महन्थद्वारा अस्वीकार

काठमाण्डौ – जनता समाजवादी पार्टी (जसपा) भित्र बैठक विषयलाई लिएर विवाद भएको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा मंगलबार बसेको शीर्षनेताका बैठकबीच ‘कार्यकारी समिति बैठक बस्ने’ विषयमा सहमति नहुँदा विवाद बढेको हो । जसपा संघीय...बाँकी

रतुवामाई नगरपालिकामा कोरोना नियन्त्रणका लागि एक साता विद्यालय बन्द, सिमा-नाकामा आवात जावतमा कडाई (भिडियो सहित)

मोरङ – मोरङ जिल्लाको रतुवामाई नगरपालिकाले बढ्दो कोरोना भाईरस नियन्त्रणका लागि एक हप्ताका लागि नगरभित्रका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । रतुवामाई नगरपालिकामा बसेको कोभिड-१९ संकट व्यवस्थापन समितिको बैठकले नगरभित्रका सबै विद्यालय बैशाख १४...बाँकी

माधव नेपालको रिटमा अन्तरिम आदेश अस्वीकार

काठमाडौं – सर्वोच्च अदालतले नेकपा एमाले नेता माधव नेपालसहितको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले स्पष्टीकरण सोधेकै आधारमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष...बाँकी