मकाउ – मकाउमा संगठित विभिन्न जातिय संस्थाहरुको विशेष प्रतिनिधिहरुको उपस्थितिमा हिजो २५ तारिख आइताबार मकाउ स्थित नेपाली रेष्टुरेन्ट ८८४८ मकाउमा नेपाल आदिबासी जनजाति महासंघ मकाउ स्थापना गरिएको छ। मकाउमा संगठित जातीय संस्था “तामाङ धेदुङ मकाउ,...बाँकी
काठमाडौं – उपत्यकामा वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यक बाहेकका सेवा र यातायात बन्द गरिएको छ। काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार साँझ एक आदेश...बाँकी
खोटाङ – दिक्तेल रत्नपार्क–बाम्राङ–डल्लेदोभान–दम्कु–बुईपा वस सेवा मेयर दिपनारायण रिजाल र उपमेयर बिणादेवी राईले संयुक्त रुपमा उद्घाटन गरेका छन्। दिक्तेलबाट बुईपा पुग्ने दोश्रो तथा छोटो सडक खण्डमा बस सेवा सुरु गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी...बाँकी
काठमाण्डौ – उज्यालो नेटवर्क अनलाइनका कार्यकारी सम्पादक अनिस तामाङलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ पूर्जी जारी गर्दै तामाङलाई आइतबार उनकै कार्यालयबाटै पक्राउ गरेको हो। तामाङलाई विद्युतीय कारोबार ऐन र राज्यविरूद्ध कसुरसम्बन्धी...बाँकी
काठमाडौँ – राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि वैशाख २४ गते उम्मेदवारी दर्ताका लागि समय दिइएको छ। आउँदो जेठ ६ गते बिहीबार अन्य समूहतर्फ वागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि २४ गते उम्मेदवारको...बाँकी
मकाउ – कोरोना भाइरस नियन्त्रण गर्न मकाउ सरकारले हवाई उडानमा कडाई गरेका कारण विगत धेरै लामो समयदेखि नेपाल छुट्टीमा गएका नेपालीहरु लकडाउनका कारण मकाउ फर्कन सकिरहेका छैनन्। मकाउ स्थित जेल गार्डमा कार्यरत ३ जना नेपाली...बाँकी
खोटाङ – खोटाङमा दर्शनार्थी बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २२ जना दर्शनार्थी घाइते भएका छन् । दुर्घटनामा सिन्धुपाल्चोक जिल्लाका अन्दाजी १८ वर्षीय सहचालक अनिल तामाङको धटना स्थलमा मृत्यु भएको प्रहरीले...बाँकी
काठमाण्डौ – आगामी बैशाख ११ गते शनिबार बिहान ११ बजेर ११ मिनेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र दिवसको दिन पारेर धरहरा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीले हतार-हतार उद्घाटन गरे पनि सर्वसाधारणले धरहरा चढ्न...बाँकी
नेपालगन्ज – बाँकेमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढिरहेको छ। नेपालगन्ज हायलकायल बनेको छ। स्वास्थ्यकर्मी चिन्तित छन्, सर्वसाधारण भयभीत बनेका छन्। कोरोना संक्रमणको दर बढेसँगै चिकित्सक र अस्पतालले बिरामी थाम्न सक्ने अवस्था छैन। भेरी अस्पतालमा बेड...बाँकी
काठमाडौं – नेकपा एमालेका चार नेताले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल लगायतलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा मुद्धा दायर गरेका छन्। दर्ता भएको रिट निवेदनमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीले फागुन २८ पछि...बाँकी