News Portal

मोरङको आमरदहमा भिषण आगोलागी ६ वटा बारुणयन्त्रद्वारा आगो नियन्त्रण

हिमालीसंचार संवाददाता
४७७ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको सुनवर्षी नगरपालिका २ स्थित  अमरदहको मुख्य बजारमा भिषण आगलागी भएको छ । मुख्य  चोकमा रहेको पारस किराना पसलमा आईतबार राती करिब १  आगो लाग्न सुरु भएको स्थानीयले बताएका छन् ।

आगोलागी हुदा दुई तल्ले घर, गोदाम  सहित पारस किराना पसलमा रहेको १५ सय बोरा  चामल, रिचार्ड काड ५ लाख बराबर , नगद २५ लाख, सुन १८ तोला, चाँदी ८० तोला, लत्ताकपडा र किराना पसलमा रहेको च्याउ च्याउ, बिस्कुट , तोरीको तेल , घरमा रहेको लत्ताकपडा समेत पुर्ण रुपमा क्षेती भएको छ ।

आगोलागीबाट २ करोडौं बराबरको क्षेती भएको प्रहरीले जनाएको छ । राती १ बजे बिधुत सटभाई आगोलागी सुरु भएको थियो ।  आगो बिहन ६ बजे प्रहरी, स्थानीयवासी, बिराटनगर, रंगेली, सुन्दहरहरैँचा, बेलबारी, कानेपोखरी र दमकका गरी ६ वटा बारुणयन्त्रले आगो नियन्त्रणमा लिन सफल भएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक अनमोल खड्काले बताए ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...