News Portal

गृहपृष्ठ मुख्य खबर, समाचार, समाज

प्रधानमन्त्री ओलीले आज ४ बजे देशवासीको नाममा सम्बोधन गर्ने

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालय श्रोतका अनुसार आज प्रधानमन्त्री ओलीले आज अपरान्ह ४ बजे सम्बोधन गर्नेछन् । आजको सम्बोधन बजेट केन्द्रित हुने बुझिएको छ...बाँकी

धरानमा धरेलु हतियारधारी समुहले प्रहरी माथि आक्रमण, प्रहरी चौकी तोडफोट

धरान – बिहीबार साँझ धरान-१५ स्थित बाझगरामा रहेको अस्थायी प्रहरी चौकीमा दुई जना युवा आफूलाई धम्की आएको भन्दै उजुरी गर्न पुगे। उनीहरू भित्र पुग्ने बित्तिकै मास्कधारी अर्को धरेलु हतियारधारी समूहले उजुरी गर्न आउने साथी माथी...बाँकी

मोरङको ईशान्त फर्मेसीका संचालकले नेपाल प्रहरीलाई स्वास्थ्य सामाग्री सहयोग

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिकामा रहेको ईलाका प्रहरी कार्यलय र सशस्त्र प्रहरी वेस बिओपी रंगेलीलाई ईशान्त  फर्मेसीद्वारा स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । रंगेली वडा नं. -७ शुक्रवारेमा रहेको ईशान्त फर्मेसीले नेपालमा दोस्रो...बाँकी

साउदीबाट ४२ हजार बढी नेपाली स्वदेश फर्किए

रियाद – साउदीमा कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढ्दो छ। निको हुने संख्या पनि उल्लेख्य नै छ। साउदीमा कोरोनाबाट हालसम्म ४ लाख ४० हजार ९ सय १४ जना संक्रमित छन् भने, ७ हजार २ सय...बाँकी

मकाउमा उभौली साकेला चाड सामान्य भूमि पुजा गरेर सम्पन्न

मकाउ – मकाउमा किरात समुदायले यो बर्ष पनी सामान्य भूमि पूजा गरेर बुधबार उभौली साकेला चाड मनाएका छन् । विश्वमा कोराना भाइरस महामारीको दोस्रो लहरका कारण अझै विश्व त्रसित रहेको यो विषम परिस्थिमा मकाउमा यो...बाँकी

मकाउमा २५६५ औ बुद्ध जयन्तिको अबसरमा मकाउ स्थित गुम्बामा पुजा सम्पन्न

मकाउ – मकाउमा संगठीत मगर समाज मकाउ, शेर्पा समाज मकाउ, गुरुङ “तमु” समाज मकाउ र तामाङ धेदुङ संध मकाउको संयुक्त आयोजना बुद्ध् जयन्तिको अवसरमा पाकाचाउ स्थित मकाउमा एक कार्यक्रमको आयोजना गरी संयुक्त रुपमा आज बुद्धजयन्ति...बाँकी

अक्सिजन सिलिण्डर विदेशी अनुदान होइन, मैले किनेको अक्सिजन हो : वनमन्त्री

काठमाडौं – वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जिल्ला अस्पताल डोटीमा वितरण गरिएका ७५ अक्सिजन सिलिण्डरमध्ये १५ स्वास्थ्य सेवा विभागले प्रदान गरेको र ६० वटा आफूले किनेर दिएको स्पष्ट पारेका छन् । सेती प्रादेशिक अस्पताल कैलालीमा...बाँकी

सभामुखले बोलाएको बैठकमा संविधान सभाका अध्यक्ष नेम्वाङ नजाने

काठमाडौं – प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको पूर्व सभामुखको बैठकमा सुवास नेम्वाङ नजाने भएका छन्। संविधान सभाका अध्यक्ष नेम्वाङले सभामुख सापकोटासँग आफ्नो टेलिफोन कुराकानी भएको र छुट्टै भेट्ने सल्लाह भएको बताए। ‘मेरो सभामुख जीसँग...बाँकी

मालीको सेनाले राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीलाई नियन्त्रणमा लियो

ऐजेन्सी – पश्चिमी अफ्रिकी मुलुक मालीको सेनाले राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीलाई नियन्त्रणमा लिएको छ। समाचार संस्था रोयटर्सका अनुसार गत भदौमा निर्वाचित राष्ट्रपतिलाई राजीनामा दिन बाध्य पारेको मालीको सेनाले सोमबार अन्तरिम सरकारका राष्ट्रपति  बाह एनडअ, प्रधानमन्त्री...बाँकी

नागरिकता अध्यादेश खारेज गर्न विप्लवको चेतावनी

काठमाडौँ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नागरिकतासम्बन्धी  अध्यादेश खारेज गर्न सरकारलाई चेतावनी दिएको छ। महासचिव विप्लवले सोमबार विज्ञप्ति प्रकाशित गरी राष्ट्रहितविपरीत नागरिकता विधेयक अध्यादेश जारी गर्ने निर्णय खारेज गर्न चेतावनी दिएका हुन्।...बाँकी