News Portal

  • गृहपृष्ठ जीवनशैली, मुख्य खबर, संस्कृति, समाचार, समाज

    बडादशैँको आठौँ दिन, महाअष्टमी मनाइँदै

    काठमाडौँ। बडादशैँ एवं नवरात्रको आठौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजा...बाँकी

    माओवादी छोडेर राप्रपा प्रवेश गरेपछि दाङका धर्मबहादुर सम्राट सिमेन्टबाट निकालिए

    भालुवाङ। दाङको देउखुरीमा एक मजदुरलाई पार्टी परिवर्तन गरेको बहानमा सम्राट सिमेन्टले कामबाट निकाला गरेको छ। लमही नगरपालिका वडा नम्बर ७ कमानपुरमा रहेको उक्त सिमेन्ट कम्पनीका कर्मचारी राजु पुन मगर र अम्बिकाले सोही कम्पनीमा कार्यरत गढवा...बाँकी

    सोह्र श्राद्ध आजबाट सुरु

    काठमाडौं। यसपालिको सोह्र श्राद्ध आजबाट सुरु हुँदै छ। पितृको सम्झनामा जल र अन्न दिएर गरिने श्राद्ध आजबाट सुरु भएको छ। पितृको सम्झनामा गरिने सोह्र श्राद्ध हरेक वर्ष असोज कृष्ण प्रतिपदादेखि औंशीसम्म जारी रहन्छ। पहिलो दिन प्रतिपदा...बाँकी

    महिलाहरू किन परपुरूषसँग लालयित हुन्छन् ?

    काठमाडौँ। विवाहपछि वैवाहिक सम्बन्धलाई बचाउन र राम्रो बनाउनमै सबैको जोड हुन्छ। वैवाहिक सम्बन्ध यस्तो सम्बन्ध हो कोहिका लागि जीवनभरीको साथ हो। जसमा विश्वास र माया भरिएको हुन्छ। आधुनिक समाजमा विवाहको परिभाषा परिवर्तन हुँदै गइरहेको छ।...बाँकी

    प्याज सेवन गर्दा महिनावारी भएकाे बेलामा पेट दुख्ने समस्याको समाधान

    काठमाडौँ। काँचो प्याजको सेवनले कैयौँ समस्याको समाधान गर्छ। तपाई हाम्रो भान्समा दैनिक रुपमा उपभोग हुने प्याजले क्यान्सरदेखि मधुमेहसम्मको रोगसँग लड्न मद्धत पुग्छ। चिकित्सकका अनुसार दिनहुँ प्याज खाँदा मुटुसम्बन्धी विभिन्न समस्याबाट छुटकारा पाउन सकिन्छ। नियमित प्याजको...बाँकी

    सडकको खाल्डा नपुरिँदा दैनिक दुर्घटना

    मोरङ। पूर्व–पश्चिम महेन्द्र राजमार्गको पथरी–उर्लाबारी बीचको सडक खण्डको खाल्डाखुल्डीका मर्मत नहुँदा दैनिक दुर्घटना बढ्दै गएको छ। मोरङको उर्लाबारी नगरपालिकामा रहेको पूर्व–पश्चिम महेन्द्र राजमार्गको पथरी–उर्लाबारी बीचको सडक खण्ड ६/७ महिनादेखि पिच गरिएको ठाउँमा भएका खाल्डाखुल्डी नपुर्दा...बाँकी

    आज रक्षाबन्धन: जनैपूर्णिमा मनाइँदै

    काठमाडौँ। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई...बाँकी

    बझाङको भगाली खोलाको पुल सञ्चालनमा नआउँदा स्थानीयलाई सास्ती

    बझाङ। बझाङको जयपृथ्वी नगरपालिका–१ भण्डार, सदरमुकाम चैनपुर र जयपृथ्वीका अन्य वडा जोड्ने भगाली खोलाको पुल सञ्चालनमा नआउँदा स्थानीयले सास्ती भोग्नुपरेको छ। पुल निर्माण भएपनि सडक कटानले पहिरो गएपछि पुल सञ्चालनमा नआएको जनाइएको छ। करिब ४ वर्षसम्म...बाँकी

    विदेशिएका मनोजका परिवार समाजसेवामा सक्रिय

    अनिल पाण्डे, काठमाडौं। विभिन्न कारणले मातृभूमि छोड्न पुगेको नेपाली समुदाय नेपाल र नेपालीकै सेवामा समर्पित रहेका दृष्टान्तहरू यत्रतत्र देखिन्छन्। त्यही दृष्टान्तका एक पात्र हुनुहुन्छ मनोज श्रेष्ठ। ‘उच्च अवसरको खोजी मानवीय चरित्र हो, म सन् २००१...बाँकी

    चियासँग बिर्सेर पनि नखानुहोस् स्वास्थ्यमा नकारात्मक असर पार्ने यी खानेकुरा

    काठमाडौं। धेरैजसो मानिस आफ्नो दिनको सुरुवात एक कप ताजा चियाबाट गर्छन्। चिया पिएर शरीरमा स्फूर्ति आउँछ र ताजा महसुस हुन्छ। यदि तपार्ईं पनि चियाको पारखी हुनुहुन्छ भने तपाईंले दिउँसो पनि धेरैपटक चिया पिउनुहुन्छ होला। दुध...बाँकी