News Portal

  • गृहपृष्ठ आर्थिक, समाचार, समाज

    मेलम्चीको भाका फेरीयो, काठमाडौमा कहिले आउछ मेलम्चीको पानी

    काठमाडौ – काठमाडौबासीको वर्षौ देखिको सपना मेलम्ची परियोजना पुरा हुने समय फेरी परिवर्तन भएको छ। सरकारले मेलम्ची खानेपानी आयोजना निर्माणको काम सक्नका लागि फेरि नयाँ कार्यतालिका बनाएको छ। गएकै दशैंमा आउने भनिएको मेलम्चीको पानी पिउन...बाँकी

    दसैंबजारमा कोरोनाको असर खसी बिकेन

    काठमाडौं– आज दसैंको महाअष्टमी लागिसकेको छ । मानिसहरुका घरघरमा खसी काटेर दूर्गापूजा गर्ने आज महत्वपूर्ण दिन हो ।  शहर बजारमा समेत मानिसका आँगनमा कराएको सुनिने खसीको आवाज भोलिदेखि सुन्न छाडिने छ । तर, यसवर्ष खसीको...बाँकी

    ग्राम लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाकाे एघारौं वार्षिक साधारणसभा सम्पन्न

    रंगेली रबिन्द्र बराल श्री ग्राम लक्ष्मी बचत तथा ऋण सहकारी संस्था काे एघारौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। रंगेली नगरपालिका ६ स्थित कार्यलय अगाडि उक्त साधारणसभा गरिएको थियो। साधारणसभामा आर्थिक बर्ष ७६ /७७ को आयव्यय...बाँकी

    दक्षिण कोरियामा श्रमिकले पाएनन् तलब

    दक्षिण कोरिया– नेपालीहरूका लागि रोजगारीका लागि आकर्षक गन्तव्य मानिने मुलुक दक्षिण कोरियामा १५ लाख बढी मजदुरले आफूले काम गरेवापत पाउनुपर्ने तलब रोजगारदाताबाट पाउन नसकेको तथ्याङ्क सार्वजनिक भएको छ। यहाँको श्रम मन्त्रालयको तथ्याङ्कानुसार सन् २०१६ देखि...बाँकी

    जुगलका पहिरोपीडितलाई थप सहयोग बितरण

    दुर्गा श्रेष्ठ/सिन्धुपाल्चोक – गत साउन ३० गते विहान जुगल गाउँपालिकाको वडा नम्बर २ लिदीमा गएको भीषण पहिरोमा परि ३७ घरसँगै पुरिएर ३९ जना बेपत्ता भएका मध्ये ३७ जनाको शव फेला परेको छ भने, २ जना...बाँकी

    कर्णालीमा २६ मध्ये २५ क्रसर उद्योगहरु अवैद्य सञ्चालन

    सुर्खेत – कर्णाली प्रदेशमा सञ्चालित २५ वटा क्रसर उद्योगहरु अवैद्य रुपमा सञ्चालनमा रहेको पाइएको छ। कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीको संयोजकत्वका गठित अनुगमन समितिले गरेको अनुगमनका क्रममा सञ्चालनमा रहेका क्रसर उद्योगहरु...बाँकी

    एकतर्फी सञ्चालनमा आयो तातोपानी  नाका

    काठमाडौं – तातोपानी र रसुवागढी नाका आइतबारबाट एकतर्फी रुपमा सञ्चालनमा आएको छ । दुवै नाका भएर नेपालतर्फ माल वस्तु ढुवानी सुरु भएको रसुवागढी र तातोपानी भन्सार कार्यालयले जनाएको छ। आइतबार बिहान रसुवागढी नाका भएर नेपाली...बाँकी

    केरुङ नाकामा लत्ता-कपडालगायतका सामान रोकिदा थोक व्यापारी मारमा

    काठमाडौं-करिब एक वर्षबाट केरुङ नाकामा लत्ता कपडा लगायतका सामान रोकिँदा महाबौद्धका थोक व्यापारीहरु मारमा रहेका छन। कोभिड-१९ संक्रमणको जोखिमका कारण केरुङ नाकाबाट सहज ढुवानी नहुँदा एक वर्षदेखि लत्ता कपडा लगायतका सामान रोकिएका छन।दशै नजिकिँदै गर्दा...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकमा ईश्वर पोखरेलका सम्धीले लिए सपथ

    काठमाडौं -राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिको सदस्यको रुपमा डा. उपेन्द्र कोइरालाले सपथ लिएका छन् । बैंकको सञ्चालक समितिको अध्यक्षता गर्दै आएका सञ्चालक धनीराम शर्मासमक्ष कोइरालाले सपथ लिएका हुन्। बैंक स्रोतका अनुसार अब बस्ने सञ्चालक समिति...बाँकी

    १९ असोजदेखि तातोपानी नाका खुल्ने !

    काठमाडौं – सिन्धुपाल्चोकको तातोपानी नाका असोज १९ गतेदेखि सञ्चालन हुने भएको छ। प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले साउन १९ गते (सेप्टेम्बर ५ तारेख) देखि चीनबाट सामान नेपाल आइपुग्ने जानकारी दिए।मंगलबार प्रमुख जिल्ला अधिकारी ढकाल नेतृत्वको...बाँकी