News Portal

  • गृहपृष्ठ Flash News, अपराध, पत्रपत्रिका, प्रवास, समाचार, समाज

    दुबई पठाइदिने भनी युवतीलाई कुवेत पुर्‍याई बेचबिखन

    काठमाडौँ। दुबईको पार्लरमा आकर्षक तलब हुने काममा पठाइदिने प्रलोभनमा पारी कुवेतमा पुर्‍याई बेचबिखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा बारा निजगढ नगरपालिका-१ ठेगाना भई ललितपुर महालक्ष्मी नगरपालिका-५ टिकाथली बस्ने ५० वर्षीय गणेश बहादुर कटुवाललाई शुक्रबार प्रहरीले...बाँकी

    अख्तियारमा उजुरीका चाङ, सुर्खेतकै सबैभन्दा बढी उजुरी

    वीरेन्द्रनगर। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतमा उजुरीको सङ्ख्या दुई हजार ३९ पुगेको छ। कर्णाली प्रदेशको १० जिल्लाबाट आएका अघिल्लो वर्षको ९ सय ४४ र चालु आर्थिक वर्षको १ हजार ९५ गरेर कूल उजुरीको सङ्ख्या...बाँकी

    राष्ट्रिय सरोकारमा ग्याल्जेन शेर्पा र सुशासन समिति सभापति कमला पन्त

    काठमाडौं। संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा ग्याल्जेन शेर्पाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। शनिवार सिंहदरबारस्थित राष्ट्रिय सभाको संसद सचिवालयमा पुगेर उनले मनोनयन दर्ता गराए। त्यस्तै विकास, आर्थिक मामिला तथा सुशासन समितिमा कमला पन्तको...बाँकी

    मनी ट्रान्सफरमा लुटपाट : सञ्चालकमाथि गोली प्रहार, ३ जना पक्राउ

    गौर। रौहतटमा मनी ट्रान्सफरमा लुटपाट भएको छ। रौतहटको परोहा नगरपालिका–९ खापचोकस्थित शिवम मनी ट्रान्सफरमा लुटपाट भएको हो। शुक्रबार दिउँसो मोटरसाइकलमा हतियारसहित आएका तीनजना लुटेराले मनी ट्रान्सफर सञ्चालकलाई धम्क्याउँदै लुटपाट गरेका हुन्। त्यस क्रममा लुटेराहरूले मनी...बाँकी

    उच्चस्तरीय आयोगबाट पूर्वसभामुख महरालाई सुन तस्करीमा मुद्दा चलाउन सिफारिस

    काठमाण्डौ। पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय आयोगले मुद्दा चलाउन सिफारिस गरेको छ। पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको गृह मन्त्रालय उच्च स्रोत...बाँकी

    रुसी सेनामा भर्ती भएका नेपाली युवाले किन गुहारे भारत ?

    काठमाडौं। रुसी सेनामा भर्ती भएका ५ नेपाली युवाले आफूहरूलाई उद्धार गरी नेपाल फर्काउन भारत सरकारसँग अनुरोध गरेका छन्। सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश सार्वजनिक गर्दै ५ नेपाली युवाले नेपाल सरकारबाट कुनै सहयोग नभएको भन्दै हिन्दी...बाँकी

    कुवेतमा ३ नेपालीले सडक दुर्घटनामा ज्यान गुमाए

    कुवेत सिटी। कुवेतमा सडक दुर्घटनामा परि तीन जना नेपाली नागरिकको मृत्यु भएको छ। हिजो मार्च १२ तारिख बिहान ५ बजेको समयमा कुवेतको महाबुल्ला क्षेत्रको सिसाईड रोडमा उक्त घटना भएको बुझिएको छ। मूत्यु हुनेमा सानो भर्याङ्ग...बाँकी

    नेपालमा दर्ता हुने पहिलो सामाजिक संजाल बन्यो भाइबर

    काठमाडौँ। सामाजिक संजाल भाइबर नेपालमा दर्ता भएको छ। योसँगै भाइबर नेपालमा दर्ता हुने पहिलो सामाजिक संजाल बनेको छ। सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयले भाइबरलाई बिहीबार दर्ता प्रमाणपत्र प्रदान गरेको हो। सचिवस्तरको निर्णयबाट सूचीकरण गरी भाइबरलाई...बाँकी

    गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान : २२ महिनामा ३६ हजार ५९३ यात्रुलाई सेवा

    बुटवल। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २२ महिनाको अवधिमा दुईतर्फी गरी ४५० उडान भएका छन्। ती उडानबाट जम्मा ३६ हजार ५९३ यात्रुको सेवा पाएका हुन्। २०७९ जेठ २ गतेदेखि २०८० फागुन १७ गतेसम्म विभिन्न तीनवटा कम्पनी र...बाँकी

    वैदेशिक रोजगार विभागका नासु घुससहित अख्तियारको नियन्त्रणमा

    काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग, ताहाचलमा कार्यरत (नायब सुब्बा) प्रमोद निरौलालाई पन्ध्र हजार घुससहित नियन्त्रणमा लिएको छ। आयोगले विशेष सूचनाको आधारमा मंगलबार निरौलालाई १५ हजार घुससहित पक्राउ गरेको हो। आयोगको टंगालबाट खटिएको...बाँकी