News Portal

  • गृहपृष्ठ मुख्य खबर, राजनीति

    रविले आफ्ना जालसाजी लुकाउन गृहमन्त्रालय रोजे : चित्रबहादुर केसी

    काठमाडौँ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बदनाम भएको व्यक्तिको सहयोग लिएर सत्ता पक्षले जनताको अपमान गरेको बताएका छन्। बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले नेकपा (माओवादी केन्द्र) र नेकपा...बाँकी

    दीपक मनाङेले त्यागे एकीकृत समाजवादी, कांग्रेसलाई सघाउने संकेत

    पोखरा। गण्डकी प्रदेश सभा सदस्य राजिव गुरुङ (दीपक मनाङे)ले नेकपा (एकीकृत समाजवादी) त्यागेर स्वतन्त्र सांसदको हैसियत माग गरेका छन्। सांसद गुरुङले आइतबार प्रदेश सभा सचिवालयमा निवेदन दिएका छन्। प्रदेश सभा सचिव हरिराज पोखरेललाई बुझाएको निवेदनमा...बाँकी

    नेसपा विवाद: भट्टराई पक्षले खारेज गर्‍यो यादव पक्षले गरेको माओवादीसँगकाे एकता

    काठमाडौं। नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले माओवादीसँग गरेको पार्टी एकता खारेज गरेको छ। आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको बताइएको छ। अध्यक्ष बाबुराम भट्टराईको अध्यक्षतामा बसेको बहुमत सदस्यको बैठकले यस्तो...बाँकी

    राष्ट्रिय सरोकारमा ग्याल्जेन शेर्पा र सुशासन समिति सभापति कमला पन्त

    काठमाडौं। संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा ग्याल्जेन शेर्पाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। शनिवार सिंहदरबारस्थित राष्ट्रिय सभाको संसद सचिवालयमा पुगेर उनले मनोनयन दर्ता गराए। त्यस्तै विकास, आर्थिक मामिला तथा सुशासन समितिमा कमला पन्तको...बाँकी

    कांग्रेसले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

    काठमाण्डौ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ। प्रतिनिधि सभाको शुक्रबार बसेको बेठकमा कांग्रेसले गृहमन्त्री लामिछानेको राजीनामा मागेको हो। लामिछानेलाई गृहमन्त्री बनाउनुको कारणबारे जबाफ माग्दै कांग्रेसले आज पनि संसद्‍मा...बाँकी

    संसद्मा देखिएका कानेखुशीका यी दृश्य !

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक विश्वासको मत लिएको दिन बुधबार प्रतिनिधि सभामा केही रोचक दृश्य देखिए। विश्वासको मत दिने–नदिने विषयमा नेताहरूवीच घोचपेचदेखि गठजोडसम्म देखियो। माधव नेपाल र केपी शर्माको कानेखुसी पनि रोचक देखियो।...बाँकी

    जनमतले प्रचण्डलाई विश्वासको मत नदिने

    काठमाडौँ। जनमत पार्टीले इलामको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ तथा बझाङको प्रदेशसभा क्षेत्र नं १ (१) मा हुन गइरहेको निर्वाचनमा उम्मेदवारी दिने भएको छ। सो पार्टीका राष्ट्रिय प्रवक्ता डा. शरदसिंह यादवले सो पार्टीको केन्द्रीय सचिवालयको...बाँकी

    गण्डकीमा नयाँ गठबन्धनलाई सरकार बनाउन राप्रपाको मत निर्णायक

    गण्डकी। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले साथ नदिएसम्म गण्डकी प्रदेशमा नयाँ सत्तासमीकरण अनुसार सरकार बन्न सक्ने अवस्था छैन। नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका सात (सभामुखबाहेक) र नेकपाएकीकृत समाजवादीका एक गरी ३० प्रदेशसभा सदस्य नयाँ गठबन्धन...बाँकी

    हारजित चुनावको सुन्दर पक्ष हो : युवराज शर्मा

    काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभा अध्यक्ष पदको उमेदवार बनेका युवराज शर्माले आफूले जितेको खण्डमा संसदीय सीमाभित्र रहेर काम गर्ने बताएका छन्। उमेदवारी दर्ता गराएपछि संचारकर्मीसँग प्रतिक्रिया दिँदै उनले लोकतन्त्रमा कसैको हारजित...बाँकी

    कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने

    काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ। पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले आसन्न राष्ट्रियसभा अध्यक्ष निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार...बाँकी