News Portal

  • गृहपृष्ठ खेलकुद, समाचार, समाज

    भानुले चुम्याे अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको उपाधि

    रबिन्द्र बराल माेरङकाे रंगेली नगरपालिका ७ स्थित जनता क्याम्पसकाे खेल मैदानमा कार्तिक १४ गतेदेखि सुरु भएको खेल १८ गते सम्पन्न भएको छ । रंगेली नगरपालिका भरिका ८ वटा निजि विद्यालयहरुकाे सहभागीतामा अन्तर विद्यालय क्रिकेट प्रतियोगिता...बाँकी

    यु- १५ साफ च्याम्पियनसिपको उपाधी बंगलादेशले जित्यो

    १५ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । ललितपुर सातदोवाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा पाकिस्तानलाई पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गर्दै बंगलादेशले उपाधि जितेको हो । निर्धारित समयमा दुबै टिमले १-१ गोल गरेपछि खेलको...बाँकी

    विश्व च्याम्पियनसिपका लागि नेपाली खेलाडी पुष्पलाल रोकाया काजख्स्तान उडे

    काठमाडौं : नेपाल क्योकुशिन संघका केन्द्रीय अध्यक्ष पुष्पलाल रोकाया अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी जनाउन काजख्स्तान प्रस्थान गरेका छन्। काजख्स्तानको राजधानी अस्तानामा कात्तिक १७ र १८ गते आयोजना हुने दोस्रो केडब्ल्यूएफ क्योकुशिन विश्व च्याम्पियनसिपमा सहभागीता जनाउन उनी...बाँकी

    सोलारीको प्रशिक्षणमा उत्साही रियल म्याड्रिड, बार्सिलोनाको संघर्षपूर्ण जित

    म्याड्रिड : अन्तरिम प्रशिक्षक सान्टियागो सोलारीको नेतृत्वमा पहिलो पटक मैदानमा ओर्लिएको रियल म्याड्रिडले कोपा डेल रे फुटबल प्रतियोगितामा फराकिलो अन्तरको जित हात पारेको छ । अन्तिम ३२ टोलीबीचको भिडन्तको बिहीबार बिहान खेलिएको पहिलो लेग खेलमा रियलले...बाँकी

    दिपावलीको अबसरमा नेपाल भलिवल क्लब कुवेतले खुल्ला भलिबल प्रतियोगिताको आयोजना गर्दै

    अक्टोबर ३१, कुवेत : नेपाल भलिवल क्लब कुवेतले शुभ दीपावलीको अवसरमा खुल्ला भलिवल प्रतियोगिताको आयोजना गर्ने भएको छ । आउदो नोभेम्बर १६ तारिक शुक्रवारका दिन आयोजना हुने उक्त खेल प्रतियोगिताको टाइसिट भने ९ तारिक (भाईटिका)...बाँकी

    पाकिस्तानले हरायो भारतलाई साफ यू–१५ च्याम्पियनसिप फुटबल

    काठमाडौँ– साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तान विजयी भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा भर्खरै सम्पन्न खेलमा पाकिस्तानले भारतलाई २–१ गोलको अन्तरमा पराजित गरेको हो । खेलको ३१औं मिनेटमा पाकिस्तानले अदनान...बाँकी

    यू–१५ साफ च्याम्पियनसिप : नेपालको आँखा उपाधिमा

    काठमाडौं : उमेर समूहमा नेपाली फुटबल टोलीको प्रदर्शन उत्कृष्ट बन्दै आएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सञ्चालन गर्दै आएको एन्फा एकेडेमीको प्रभाव युवा टोलीमा देखिएको हो। एक वर्षअघि मात्र घरेलु मैदानमा आयोजना भएको यू–१९...बाँकी

    पाँचौं साफ महिला च्याम्पियनसिप नेपालमा, श्रीलंकाले आयोजनाबाट हात झिक्यो !

    काठमाडौँ : श्रीलंकाले आयोजना नगर्ने भएपछि दक्षिण एसियाली महिला फुटबलको सर्वोच्च प्रतियोगिता ‘साफ महिला च्याम्पियनसिप’ को पाँचौं संस्करण नेपालमा हुने लगभग पक्का भएको छ  । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आउँदो डिसेम्बर १७–२६ सम्म साफ...बाँकी

    तेक्वान्दो प्रशिक्षक मकाउमा, प्रशिक्षकलाई सेमिनार तथा अपग्रेडिङ

    मकाउ : नेपाल राष्ट्रीय तेक्वान्दो संघको सक्रियतामा संघका उपाध्यक्ष तथा प्रमुख प्रशिक्षक ध्रर्व बहादुर गुरूङ र अग्रज गुरू संघका सल्लाहकार शेर बहादुर थापा असोज १९ गते थाईलैण्ड हुदै मकाउ आई पुग्नु भएको थियो। उक्त अवसरमा...बाँकी

    टेक्ससमा नेपालका पूर्वराष्ट्रिय खेलाडी तुलाधर सम्मानित

    अमेरिका : अमेरिकाको टेक्सस राज्यको ड्यालसमा गत अक्टोबर १४ मा सम्पन्न दशैं कप भकुण्डो प्रतियोगितामा नेपालका पूर्वराष्ट्रिय खेलाडी सुनिल तुलाधरलाई सम्मानित भएका छन् । उक्त सातौ दशैँ कप प्रतियोगितामा ड्यालस गोर्खाज फुटबल क्लब बिजयी भएको...बाँकी