News Portal

  • गृहपृष्ठ खेलकुद, समाचार, समाज

    शहिद पुर्ण स्मृती भलिबलकाे उपाधि डुङ्गेश्वर गाउँपालिकाकाे पोल्टामा !

    कृष्ण प्रसाद अधिकारी/प्रबिन शाही दुल्लु – दैलेख जिल्लाको दुल्लु नगरपालिका को पटाङ्गीनीमा दोस्रो अन्तरपालिकास्तरीय भलीबल प्रतियोगीता सम्पन्न भएको छ । असोज १४ देखी सुरु भई आज सम्पन भएको अन्तरपालिकास्तरीय भलिबल प्रतियोगितामा डुङ्गेश्वर गाउँपालिकाको टिम प्रथम...बाँकी

    अस्ट्रेलियामा मसल मोडेल प्रतियोगितामा परिक्षित श्रेष्ठलाई दुई स्वर्ण

    अस्ट्रेलिया – अस्ट्रेलियाको भिक्टोरिया राज्यको बालाराटमा जर्जिया हल्टनको प्रस्तुतिको रुपमा आयोजित बालाराट युरेका मसल मोडेल प्रतियोगितामा मेलबर्न निवासी नेपाली परिक्षित श्रेष्ठले दुई स्वर्ण पदक हात परेका छन । सम्भवतः मेलबर्नमा बस्ने नेपालीद्वारा यस किसिमको प्रतियोगितामा...बाँकी

    शहिद पुर्ण स्मृति दिवसको आयोजनामा दैलेखमा भलीबल प्रतियोगीता सुरु

    प्रविन शाही दैलेख – दैलेखको दुल्लु नगरपालिकाको पटाङ्गीनी शहिद पुर्ण स्मृति दिवसको आयोजनामा भलीबल प्रतियोगीता सुरु भएको छ। प्रतियोगीताको उद्यघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि एंवम जिल्ला खेलकुद विकास समितीका अध्यक्ष दिपक सिजापतीले दैलेख जिल्लामा खेलकुदको...बाँकी

    सहिद पूर्ण स्मृति प्रतिष्ठानको आयोजनामा जिल्लाव्यापी भलिबल प्रतियोगिता हुने

    प्रविन शाही  दैलेख – शहिद पूर्ण स्मृति प्रतिष्ठान दुल्लूको आयोजनामा पालिकास्तरिय जिल्ला व्यापि खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । दैलेख जिल्ला क्षेत्र नं. २ का क्षेत्रिय सभापति शहिद पूर्णबहादुर भण्डारीको १६ औं स्मृति दिवसको अवसरमा...बाँकी

    ६८ सेकेण्डमा दुई गोल खाँदै हार्‍यो बार्सिलोना

    स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सिजनको पहिलो हार व्यहोरेको छ । बुधबार राति भएको खेलमा टेबलको पुछारमा रहेको लेगनेसले लिग लिडर बार्सिलोनालाई २–१ ले हराएको हो । लेगनेसको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले १२ औं...बाँकी

    हाफ म्याराथनमा नेपाल एपीएफ क्लबका गोपीचन्द्र पहिलो

    काठमाडौं – नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की हाफ म्याराथनमा मंगलबार पहिलो भएका छन् । संविधान दिवसका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आयोजना गरेको हाफ म्याराथनको निर्धारित २१ किलोमिटर दूरी गोपीले १ घण्टा १० मिनेट...बाँकी

    एसिया कपमा पाकिस्तानको विजयी सुरुवात, हङकङ ८ विकेटले पराजित

    युएईमा जारी एसिया कप क्रिकेटमा हङकङलाई पराजित गर्दै टेष्ट नेशन राष्ट्र पाकिस्तानले विजयी सुरुवात गरेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानले हङकङलाई ८ विकेटले पराजित गरेको हो । हङकङले दिएको ११७ रनको लक्ष्य पाकिस्तानले २३.४...बाँकी

    माल्दिभ्सको पोल्टामा च्याम्पियनसिपको उपाधि

    सात पटकको विजेता भारतलाई हराउँदै माल्दिभ्सले साफ च्याम्पियनसिपको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा भारतलाई २-१ गोल अन्तरले हराउँदै माल्दिभ्सले समूह चरणमा व्यहोरेको हारको बदला मात्र लिएन, उपाधि पनि उचालेको छ । माल्दिभ्स समूह...बाँकी

    धुर्मुससुन्तलीले चितवनमा बनाउने क्रिकेट रंगशाला

    चितवन – ‘धुर्मुस-सुन्तली फाउण्डेसन’ले निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि भरतपुर महागरपालिकाले २० बिघा जग्गा उपलब्ध गराउने भएको छ । महानगरपालिकाको कार्यकारी बैठकले चितवनको भरतपुर महानगरपालिका-१६ स्थित हाल कृषि तथा वनविज्ञान विश्वविद्यालय (एएफयू) ले...बाँकी

    नेपाल सेमिफानइलबाट बाहिरियो, मालदिभ्ससँग ३–० गोलले पराजित

    बंगलादेशमा  जारी दक्षिण एसियाली फुटबल महासंघ–साफ च्याम्पियनसिप अन्तर्गत सेमिफाइनलको खेलमा नेपाल माल्दिभ्ससँग ३–० गोलले पराजित भएको छ । यो सँगै नेपाल च्याम्पियनसिपबाट बाहिरिएको छ । मालदिभ्सले खेलको नवौं मिनेटमा फ्रिकिकमार्फत सुरुवाती गोल गरेको थियो । मालदिभ्सका...बाँकी