News Portal

  • गृहपृष्ठ खेलकुद, मुख्य खबर

    सुदूरपश्चिम खप्तड गोल्डकपको आयोजना हुदै

    कैलाली : धनगढीमा मंगलबारदेखि सुरु हुने तेस्रो नेपाल आईस अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकपको तयारी पूरा भएको छ। सोमबार धनगढी रंगशालामा आयोजक सुदुरपश्चिम-११ स्पोर्ट्स क्लबले पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको लागि सम्पूर्ण तयारी पूरा भएको...बाँकी

    फुटबलर मणि शाहको नाममा एकलाख पुरस्कारको घोषणा

    काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्वर्गीय पूर्व फुटबलर मणि बिक्रम शाहको नाममा ‘मणि विक्रम शाह युवा खेलाडी अवार्ड’ घोषणा गरेको छ ।  एन्फाले काठमाडौंमा जारी पल्सर सहिद स्मारक ए डिभिजन लिगमा उत्कृष्ट...बाँकी

    फुटबलमा एपीएफ क्लबसँग नेपाल पुलिस क्लब पराजित

    काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय क्लब एपीएफ क्लबसँग अर्को विभागीय क्लब नेपाल पुलिस क्लब पराजित भएको छ । हलचोकस्थित आफ्नै मैदानमा भएको खेलमा एपीएफले पुलिसलाई ४–१ ले पराजित गरेको हो ।...बाँकी

    सन्दीपको सनसनी जारी, लिए तीन खेलमा सात विकेट

    काठमाडौं– अस्ट्रेलियन बिग बास लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले सशक्त प्रदर्शन जारी राखेका छन् । लिग अन्तर्गत बिहीबार भएको तेस्रो खेलमा सन्दीपको सशक्त प्रदर्शनमा मेलबर्न स्टार्सले पहिलो जित हात पारेको छ । यस जितसँगै...बाँकी

    प्रदेश कपको लागि सुर्खेतको टिम घोषणा

    सुर्खेत : रुकुमपश्चिमको चौरजहारीमा हुने टी–२० क्रिकेट प्रतियोगिताको लागि सुर्खेतबाट १५ सदस्यीय टिम छनौट गरिएको छ । पुष १० देखि १७ गते देखि सञ्चालन हुने प्रदेश कप टी–२० प्रतियोगिताको लागि उक्त टिम घोषणा गरिएको सुर्खेत...बाँकी

    रुकुमको चौरजहारीमा कर्णाली प्रदेश कप टी–२० क्रिकेट प्रतियोगिता हुदै

    ज्ञानु गौतम रुकुम : चौरजहारीमा कर्णाली प्रदेश कप टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । कर्णाली प्रदेशकै सर्वाधिक ठूलो राशी रहेको प्रतियोगिता पुस १० गतेदेखि चौरजहारी नगरपालिकाको वडा १ नाखिरामा सुरु हुने आयोजक जिल्ला क्रिकेट...बाँकी

    नेपाललाई युएईसँग ‘वान डे’ खेल्ने मौका

    काठमाडौं -नेपाली राष्ट्रिय क्रिकेट टोलीले अर्को महिना संयुक्त अरब इमिरेट्स (युएई) सँग एकदिवसिय (वान डे) क्रिकेट खेल्ने भएको छ । नेपालले जनवरीमा पाँच वटा एकदिवसिय खेल खेल्ने पक्का भएको नेपाली टोलीका प्राविधिक रमन सिवाकोटीले जनाएका...बाँकी

    मुई थाई च्याम्पियनशीपमा नेपाली खेलाडी धमलाले जिते स्वर्ण

    कर्ण अधिकारी/मकाउ : चीनको स्वशाशीत क्षेत्र हंगकंगमा सम्पन्न भएको मुई थाई च्याम्पियनशीपमा नेपाली खेलाडी शंकर धमलाले गोल्ड मेडल(स्वर्ण पदक)जीतेका छन्। ६७ के जी समुहमा प्रतिद्वन्दी हंगकंगका लिनका किटलाई ३ नै सेटमा प्रारस्त गरी स्वर्ण पदक...बाँकी

    इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले बर्नेलीलाई १–० गोल अन्तरले पराजित

    १ पुस, काठमाडौं : टोटनह्यामले इंग्लिस प्रिमियर लिग फुटबलमा कठिन जित हात पारेको छ । शनिबार राति भएको खेलमा टोटनह्यामले बर्नेलीलाई १–० गोल अन्तरले पराजित गरेको हो । आफ्नै मैदानमा भएको खेलमा टोटनह्यामका लागि क्रिस्टियन...बाँकी

    ए डिभिजन लिगः आर्मी र मनाङको प्रतिष्ठाको लडाइँ

    काठमाडौं : शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज लिग लिडर मनाङ मर्स्याङ्दी क्लब र विभागीय त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा गर्दैछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज दिउँसो २ बजेर ३० मिनेटमा खेल...बाँकी