News Portal

  • गृहपृष्ठ खेलकुद, पत्रपत्रिका, मुख्य खबर

    प्रिमियर लिगमा म्यान्चेष्टर सिटी दुई शुन्यले पराजित !

    २०७६ असोज २० काठमाडौं : इङ्गलिस प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा म्यान्चेष्टर सिटी आफ्नै घरेलु मैदानमा हुल्भ्ससँग २-० गोल अन्तरले नमिठो हार स्विकार्न बाध्य भएको छ। अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेता पनि खेलको...बाँकी

    इंग्ल्यान्डको टिममा नेपाली चेली अस्मिता !

    राजु घिसिङ/नवीन पोखरेल (काठमाडौँ/लन्डन) आश्विन १७, २०७६ : बेलायती सेनामा गोर्खा पल्टनका रिटायर्ड अमृत आलेकी यी १७ वर्षीया छोरी अस्मिता आले इंग्ल्यान्डको कुनै पनि तहको राष्ट्रिय टिममा छनोट हुने पहिलो नेपाली मूलकी खेलाडी हुन्। तनहुँ,...बाँकी

    युएईमा हिमाल रेमिट दशैकप फुटबल खेल सम्पन्न

    आरपी ढुंगाना २ अक्टोबर २०१९ युएई : विजया दशमीको अवसरमा युएईमा ‘हिमाल रेमिट दशैँ कप’ फुटबल प्रतियोगिता सम्पन्न भएको छ। २७ सेप्टेम्बर शुक्रबार सम्पन्न उक्त रोमाञ्चक फुटबल प्रतियोगिताको विजेता शुन्य गोलका विरुद्ध १ गोलले काष्ठमण्डपलाई...बाँकी

    मोरङको रंगेलीमा भएको वडास्तरीय फुटबलमा वडा नम्बर एक बिजयी

    रबिन्द्र बराल/मोरङ ९ असाेज २०७६ : माेरङकाे रंगेली नगरपालिका ६ स्थित अामताेलामा दाेस्राे नगरपालिका वडास्तरीय नकअाउट फुटबल प्रतियोगिता सुरु भएको छ। असाेज ८ गतेदेखि १६ गतेसम्म सुरु भएको खेलमा रंगेली नगरपालिका काे ९ वटा टिमहरुकाे...बाँकी

    दशैकप फुटबल खेलमा रंगेली स्पाेटिङ क्लव बिजयी

    रबिन्द्र बराल, ८ असाेज २०७६ मोरङ : माेरङकाे रंगेली नगरपालिका २ स्थित बेताैनामा स्थापना भएको प्रगतिशील नमुना समाजले ४ गतेदेखि १८ गतेसम्म बिजया दशमीकाे अवसर पारेर दशैकप नकआउट फुटवल टुनामेन्ट सुरु गरेको छ। माेरङकाे बिराटनगर,...बाँकी

    चौथो प्रधानमन्त्रीकप अन्तर विश्वविद्यालय खेलकुद प्रतियोगिता हुने

    ७ असोज २०७६ काठमाडौँ : राष्ट्रिय खेलकुद परिषदले चौथो प्रधानमन्त्री कप अन्तर विश्वविद्यालय खेलकुद प्रतियोगिता गर्ने भएको छ। ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ राष्ट्रिय खेलकुद परिषदले चौथो प्रधानमन्त्री कप अन्तर विश्वविद्यालय...बाँकी

    प्रगतिशील नमुना समाजद्वारा दशै कप फुटबल सुरु

    रबिन्द्र बराल, ६ असाेज २०७६ माेरङ : माेरङकाे रंगेली नगरपालिका २ स्थित बेताैनामा स्थापना भएको प्रगतिशील नमुना समाजले ४ गतेदेखि १८ गतेसम्म बिजया दशमीकाे अवसर पारेर दशै कप नकआउट फुटवल टुनामेन्ट सुरु गरेको छ। माेरङकाे...बाँकी

    धादिङका हरि रिमाललाई टिभीएस खुला दौडको उपाधि

    काठमाडौं -आर्मी क्लबका हरि रिमालले टिभिएस खुला दौड प्रतियोगिताको उपाधि जितेका छन् । शनिबार भएको प्रतियोगितामा आर्मीको बचश्व रहेको दौडमा उपाधि विजेता रिमालले २६ मिनेट २९.८१ सेकन्डमा दुरी पार गरेका थिए । दोस्रो स्थानमा रहेका दीपक...बाँकी

    नेपाल कुवेतसँग ७-० ले पराजित

    कुवेत, ६ सेप्टेम्बर : फिफा विश्वकप छनोट फुटबलको दोस्रो चरणको पहिलो खेलमा नेपाल कुवेतसँग ७-० ले पराजित भएको छ। गएराति कुवेतको कैफानस्थित अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा पहिलो हाफमा दुई गोल खाएको नेपालले दोस्रो...बाँकी

    कुवेत र नेपाल बिचको खेल भाेलि साँझ कैफान स्टुडियममा हुने

    कुवेत – फिफा विश्वकपको छनौट खेल भाेलि बिहीबार नेपालले कुवेतसंग कुवेतको कैफान स्टुडियममा कुवेतको स्थानिय समय अनुसार साँझ ७:४५ बजेदेखि प्रतिस्पर्धा गर्नेछन। उक्त खेलमा खेलाडिहरुलाई हौसला प्रदान गर्न कुवेतमा हुनुहुने सम्पुर्ण खेलप्रेमी नेपाली दाजुभाइ दिदिबहिनिहरुलाइ...बाँकी