काठमाडौँ – विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा नेपालका खेलाडी प्रिन्स दाहालले छलाङ मार्नुभएको छ। विश्व ब्याडमिन्टन महासङ्घले शुक्रबार जारी गरेको जुनियरतर्फको बरियताअनुसार दाहाल तेस्रो स्थानमा उक्लिनुभएको छ। यसअघिको बरियतामा दाहाल सातौँ स्थानमा रहनुभएको थियो। दाहालभन्दा माथि डेनमार्कका...बाँकी
राम प्रसाद ढुंगेल/यूएई – गत शुक्रबार ०८ जनवरी २०२१ का दिन कास्की आदर्श समाज युएई र सँस्थाको फुटबल क्लब कास्की ६ फुटबल क्लबको आयोजनामा “खेल खेलौ, स्वास्थ रहौं” भन्ने मुल नाराका साथ प्रथम समृद्धि कास्की...बाँकी
काठमाडौँ – विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) दाङको लमही जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी २० प्रतियोगिताको फाइनल प्रवेश गरेको छ। सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै एपिएफ फाइनलमा प्रवेश गरेको हो। सुदूरपश्चिमले...बाँकी
काठमाडौँ – नेपालले विश्वकप फुटबलको छनोट खेल घरेलु मैदानमा खेल्ने भएको छ। नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोटअन्तर्गत दोस्रो चरणका तीन खेल सन् २०२१ को मार्चमा नेपालमै खेल्नेछ। सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल...बाँकी
एजेन्सी – युरोपियन नेशन्स लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा फ्रान्सले स्वीडेनमाथि ४–२ को जीत निकालेको छ। फ्रान्सको जितमा ओलिभर जिरुडले दुई तथा पाभार्ड र कोम्यानले एक एक गोल गरे। स्वीडेनका लागि क्लाएसन र क्वाइसनले एक...बाँकी
काठमाण्डौ – नेपाली राष्ट्रिय फुटबल टोली अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशसँग पराजित भएको छ । शुक्रबार भएको खेलमा बंगलादेशसँग नेपाल २-० गोल अन्तरले पराजित भएको हो । ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल पहिलो हाफमा...बाँकी
एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रस्पूर्ण खेलमा इटलीले स्टोनियामाथि सानदार जित निकालेकाे छ। बिहीबार राति घरेलु मैदानमा भएको खेलमा इटलीले स्टोनियाविरुद्ध ४-० को फराकिलो जित निकालेको हो। इटलीको जितका लागि भिन्सेनजो ग्रिफोले दुई गोल गरे। त्यस्तै फेडेरिको बेर्नार्डेची...बाँकी
एजेन्सी – दोस्रो हाफमा मैदान प्रवेश गरेका कप्तान लियोनल मेस्सीको दुई गोलमा स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ। शनिबार भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ५-२ गोल अन्तरले हराएको हो। घरेलु मैदानमा भएको खेलमा...बाँकी
काठमाण्डौ – दुई महिनाअघि क्यारेबियनबाट इन्डियन प्रिमियर लिग आईपीएल खेल्न यूएई आउँदै गर्दा सन्दीप लामिछानेको मनोबल निकै उच्च थियो । यसको प्रमुख कारण क्यारेबियन प्रिमियर लिग सीपीएल’मा देखाएको उच्च प्रदर्शन नै हो । उनी यसपालि आईपीएलमा धेरैभन्दा...बाँकी
स्पेनिस ला लिगा फुटबलमा साविकको विजेता टोली रियल मड्रिडले सहज जित निकालेको छ । शनिबार भएको खेलमा रियलले हुयस्काललाई ४–१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन करिम बेन्जिमाले...बाँकी