News Portal

दशैकप फुटबल खेलमा रंगेली स्पाेटिङ क्लव बिजयी

हिमाली संचार संवाददाता
६०० पटक

रबिन्द्र बराल,
८ असाेज २०७६ मोरङ : माेरङकाे रंगेली नगरपालिका २ स्थित बेताैनामा स्थापना भएको प्रगतिशील नमुना समाजले ४ गतेदेखि १८ गतेसम्म बिजया दशमीकाे अवसर पारेर दशैकप नकआउट फुटवल टुनामेन्ट सुरु गरेको छ।

माेरङकाे बिराटनगर, सुनवर्सि, बवियाबिर्ता, जहदा लगायत १६ टिमकाे सहभागीमा उक्त खेल सुरु गरिएको हाे।

नेपालीहरुकाे महानपर्व बिजया दशमी नजिकिँदै जाँदा दशैकप फुटबल टुनामेनटकाे अायाेजना गरिएको समितिका अध्यक्ष लिलाराज खरेलले बताए।

मंगलबार भएको खेलमा स्पाेटिङ क्लव रंगेली र धनपालथान बिच भएको खेलमा खेलकाे २२ औं मिनेटमा रंगेलीले ४ गाेल वनाएकाे थियोे भने धनपालनाथले १ गोल मात्रै बनाउन सफल भएको थियोे।

खेलमा बिजेता तथा उपविजेेेता हुनेेहरु लाई नगद ३० हजार, २० हजार सिल्ड, प्रमाणपत्र, मेडल हस्तान्तरण गरिने छ।

प्रतिकृया दिनुहोस्

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...

आज २०८२ साल चैत १ गतेको राशिफल

आज चैत १, २०८२ ( मार्च १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...