News Portal

  • गृहपृष्ठ समाचार, समाज

    साउदी जेलमा परेका गोरखाका कुमार राना मगर नेपाल आइपुगे

    काठमाडौं : साउदी अरबको जेलमा परेका गोरखाका कुमार रानामगर बिहीबार राति काठमाडौं आइपुगेका छन् । उनी फ्लाइ दुबईबाट बिहीबार राति साढे १० बजे काठमाडौंको त्रिभुवन विमानस्थलमा ओर्लिएका हुन् । उनलाई काठमाडौंमा पत्नी अम्बिका रानामगर, छोरी, आफन्त...बाँकी

    बीपी राजमार्ग पुनर्निर्माण गर्न जापानले दियो १ अर्ब ८ करोड अनुदान

    काठमाडौं, ८ कात्तिक :  जापानले बीपी राजमार्ग पुनर्निर्माणका लागि नेपाललाई १ अर्ब आठ करोड रुपैयाँ अनुदान सहयोग गरेको छ । सहयोग सम्बन्धी सम्झौता पत्रमा बिहीबार अर्थमन्त्रालयमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा अर्थमन्त्रालयका सचिव डा. राजन...बाँकी

    खोटाङमा वडाध्यक्षले महिलामाथि गरे शारीरिक दुर्व्यवहार

    खोटाङ : खोटाङमा यौन दुर्व्यवहार गरेको आरोपमा वडाध्यक्ष विरुद्ध मुद्दा दर्ता भएको छ  । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं – ८ का वडाध्यक्ष लिला चौहान  विरुद्ध स्थानीय  एक ३३ वर्षिया महिलाले आफुलाई पटक–पटक यौन...बाँकी

    त्रिशूली–काठमाडौं २२० केभी प्रसारणलाइनमा तार विस्तार शुरु

    बेत्रावती : निर्माणाधीन त्रिशूली–काठमाडौं २२० केभी ‘डबल सर्किट’ प्रसारणलाइनका लागि विद्युतीय तार तान्न थालिएको छ । नुवाकोटको सूर्यमतीदेखि थानसिंहसम्मका खम्बामा मङ्गलबारदेखि तार तान्न थालिएको ‘माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाका प्रमुख फणिन्द्रराज जोशीले जानकारी दिए।...बाँकी

    श्रमिकको समान करारपत्र बनाउन नेपालको प्रस्ताव

    होम कार्की काठमाडौँ : सरकारले वैदेशिक रोजगारीमा कामदार पठाउने १२ देशसँगको संयुक्त बैठक (कोलम्बो प्रोसेस) मा कामदारको करारपत्र एउटै ढाँचाको बनाउन प्रस्ताव गर्ने भएको छ । कोलम्बो प्रोसेसको अध्यक्षता गरिरहेको नेपालले यससम्बन्धी प्रस्ताव छलफलका लागि...बाँकी

    तपाईंको राशिफल : आज वि.सं.२०७५ साल कात्तिक ८ गते बिहीबार

    इश्वी सन् २०१८ अक्टोबर २५ तारिख। ज्योतिष लक्ष्मीप्रसाद बराल, मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र...बाँकी

    अन्तर्राष्टिय उडानलाई अब लुम्बिनी र पोखरामा केन्द्रित गर्न प्रयास

    रविन्द्र घिमिरे काठमाडौं : सरकारले अब विभिन्न मुलुकसँग हुने हवाई सम्झौता र त्यसको नवीकरणमा गौतमबुद्ध अन्तर्राष्ट्रिय एयरपोर्टलाई प्राथमितामा राख्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ‘स्याचुरेसन’को विन्दुमा पुगेकाले नयाँ एयरलाइन्सहरुलाई उडान अनुमति दिन समस्या छ...बाँकी

    तत्कालीन एमालेबाट निर्वाचित गाउँपालिकाका अध्यक्षले कुटे प्रहरी

    राधाकृष्ण डुम्रे स्याङ्जा : स्याङजाको हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले प्रहरीमाथि नै हातपात गर्नु भएको छ । हरिनासकै वडा नम्बर –६, दग्दीमा भएको भलिबल प्रतियोगितामा सामान्य विवाद हुँदा अध्यक्ष मानन्धरले प्रहरीमाथि हातपात गर्नुभएको प्रत्यक्षदर्शीले बताएका...बाँकी

    दाङको भालुबाङमा एक युवकको शब फेला

    शन्तोष कुमार गुप्ता भालुबाङ : देउखुरीको भालुबाङमा आज बिहान फेरि एक युबकको शब फेला परेको छ । पुरानो भालुबाङ बजार स्थीत जय माँ दुर्गा भवानी फर्निचर पछाडी राप्ती नदीको किनारमा रहेको तटबन्धको झुण्डी रहेको अवस्था...बाँकी

    दिल्लीमा २८ नेपाली महिला बन्धक, पीडितको उद्धारसँगै केही एजेन्ट पक्राउ

    दिल्ली : आकर्षक तलब सुविधासहितको प्रलोभन दिएर खाडी मुलुक पुर्‍याइदिने भन्दै नयाँदिल्लीमा बन्धक बनाइएका २८ नेपाली युवतीको उद्धार गरिएको छ । नयाँदिल्लीको इन्द्रपुरमस्थित अभय खण्डको सिर्जन विहार सोसाइटीको दुईवटा फ्ल्याटमा बन्धक बनाइएका उनीहरूको सोमबार स्थानीय...बाँकी