काठमाण्डौ – नेपाल सरकारले अब उप्रान्त ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्न निर्देशन दिएको छ । गत ११ असोजमा बसेको मन्त्रिपरिषद बैठकले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा मातहत...बाँकी
धरान – धरान उपमहानगरपालिका धरानमा सोमवार साँझ ७० जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित र मृतक संख्या उच्च रहेको छ। धरान उपमहानगरपालिका धरानका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले दिएको जानकारी अनुसार एन्फा क्वारेनटाइन र...बाँकी
लिवांङ/उमा केसी – हत्यामा संलग्न तीन जना कलिला युवासहित एक जना अधबैंसे उमेरका अभियुक्त पक्राउ परेका छन्। पक्राउ पर्नेमा १६ बर्षदेखि ५३ वर्ष उमेर समूहका रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। अभियुक्तहरुको नाम, ठेगाना...बाँकी
काठमाण्डौ – भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाने नेपाली सेनाको मानार्थ सेनापतिको दर्जा ग्रहण गर्न बुधबार काठमाडौं आउँदै छन् । नरवानेलाई शीतल निवासमा आयोजना गरिने विशेष कार्यक्रममा बिहीबार राष्ट्रपति तथा नेपाली सेनाको परमाधिपति विद्यादेवी भण्डारीले तरवारसहित...बाँकी
काठमाण्डौ – अकुत सम्पत्ति कमाएको आरोप लागेका अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख दीप बस्नेतको शुरुमा आफू र श्रीमतीको नाममा कुनै भौतिक सम्पत्ति नदेखिएतापनि सहसचिव हुँदादेखिकै खोतलिएको विवरणअनुसार २९ करोड रूपैयाँ बराबरको सम्पत्ति फेला परेको...बाँकी
पोखरा – अविरल वर्षाले लमजुङ रामबजारदेखि करपुरटार, भन्ज्याङ, डढुवा, गिलुङ हुँदै मालिङ जाने सडकका ठाउँठाउँमा पहिरो गएको थियो । सबैभन्दा ठूलो पहिरो भन्ज्याङ भन्ने ठाउँमा गयो र सडक अवरुद्ध भएको थियो। गाडीहरु आउजाउ गर्न सकेनन्...बाँकी
रौतहट– जबर्जस्ती करणीको आरोपमा रौतहट प्रहरीले दुईजनालाई पक्राउ गरेको छ भने अर्का एकजना फरार छन् । अत्यधिक मदिरा सेवन गरी पैसाको प्रलोभनमा जबरजस्ती करणी गर्न खोजेको आरोपमा एकजना र करणीको आरोपमा एकजना गरी दुईजनालाई पक्राउ...बाँकी
काठमाडौं -काठमाडौं महानगरपालिकाले खुलामञ्चमा खाना खुवाउने अभियानमा रोक लगाएको छ । सडकमै खाना खुवाउँदा आफ्नो बेइज्जत भएको भन्दै महानगरपालिकाले खाना वितरण गर्न रोक लगाएको हो । केही अभियन्ताहरुले लामो समयदेखि खुलामञ्चमा कोरोनाका कारण समस्यामा परेका...बाँकी
काठमाडौं-जिल्ला प्रशासन कार्यालय रसुवाले अर्को सूचना नआएसम्मका लागि भन्दै अत्यावश्यकबाहेकका सबै सेवा स्थगित गरेको छ। कोरोना संक्रमणको जोखिम बढेसँगै यस कार्यालयमा कार्यरत एक जना कर्मचारीमा सोमबार कोरोना संक्रमण देखिएकाले मंगलबारदेखि लागू हुने गरी अत्यावश्यकबाहेकका सबै...बाँकी
काठमाडौँ – महानगरीय प्रहरी परिसर काठमाडौँले नक्कली प्रहरी नायब उपरीक्षक (डिएसपी) बनी धम्क्याउने एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको रामनगर गाउँपालिकाका बब्लु झा रहेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...बाँकी