News Portal

  • गृहपृष्ठ आर्थिक, पत्रपत्रिका, समाचार, समाज

    विदेश जाने महिलालाई सधैँ विभेद !

    रुद्र खड्का,काठमाडौँ – यसै साता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार पारेको इजरायलमा केयरगिभर पठाउने निर्देशिका मन्त्रिपरिषद्ले पास गर्‍यो। निर्देशिकामा केयरगिभरमा जान कम्तीमा २५ वर्ष पुगेको हुनुपर्ने प्रावधान राखिएको छ। त्यस्तै केही समयअघि अध्यागमन...बाँकी

    दिल्ली हुदै कुवेत पुगेकी बर्दिया सानोश्रीकी जानकी ६ वर्ष देखि सम्पर्क विहीन

    काठमाडौँ – रोजगारीका लागि कुवेत पुगेकी बर्दिया, सानोश्रीकी जानकी (नाम परिवर्तन) सम्पर्क विहीन भएको ६ वर्ष भयो। भारतको नयाँदिल्ली हुँदै कुवेत गएकी जानकीको खोजीका लागि परिवारका सदस्यले सबै सम्बन्धित निकायमा निवेदन दिइसकेका छन्। अहिलेसम्म उनको...बाँकी

    कञ्चनपुरमा लागुऔष सहित २ जना युवा पक्राउ

    कञ्चनपुर – कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले १२ ग्राम ब्राउन सुगर सहित २ जना युवा पक्राउ गरेको छ। पछिल्लो समय कञ्चनपुर जिल्लामा लागु औषध ओसारपसार गर्नेहरू प्रहरीको फन्दामा पर्दै आएका छन्। गत २४ गते राती करिब...बाँकी

    गंगाजमुना गाउँपालिकामा पनि एक जनालाई पोजेटिभ भेटियाे

    धादिङ- गंगाजमुना गाउँपालिकामा एक जनालाई कोरोना  पोजेटिभ भेटिएकाे छ ।विश्व नै संक्रमित भएको बेला गंगाजमुना गाउँपालिका पनि अछुतो रहेन । एक जना व्यक्तिलाई पोजेटिभ भएपछि स्थानीयवासीमा त्रास फैलिएकाे छ। समयमा ध्यान दिइएन भने पछि ठूलो...बाँकी

    खोटाङ जिल्लामा आज १० जनालाई कोरोना संक्रमण पुष्टि

    खोटाङ – खोटाङ जिल्लामा आज १० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको साकेला गाउँपालिकामा ६ जना र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ४ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो। कोरोना संक्रमण पुष्टि भएका साकेला...बाँकी

    कतारमा नेपालीहरुले गरे रक्तदान

    कतार – कतारको सरकारी अस्पताल हमदको रक्त संकलन केन्द्र परिसरमा नेपाली समुदायले रक्तदान गरेका छन्। नेपाली राजदूतावासका द्वितीय सचिव प्रवीण भट्टराईको विशेष उपस्थितिमा नेपाली रक्तदाता संघ कतारले रक्तदान कार्यक्रम आयोजना गरेको हो। अन्तर्राष्ट्रिय नेपाली रक्तदाता...बाँकी

    आजदेखि भारत बाहेक आन्तरिक तथा अन्तर्राष्ट्रिय सबै उडान सेवा बन्द

    काठमाण्डौ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा गए रातिदेखि अन्तरराष्ट्रिय उडान रोकिएको छ। कोरोना महामारी नियन्त्रणका लागि सरकारले वैशाख मसान्तसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान स्थगन गर्ने निर्णय गरे अनुसार आजबाट सबै उडान सेवा बन्द गरिएको हो ।...बाँकी

    बिचौलियाले रोके कोरोना खोप

    दीपक रिजाल, काठमाडौंं – कोरोना संक्रमणको दोस्रो लहर मुलुकभर फैलिएर जनजीवन अस्तव्यस्त भइरहेको समयमा सरकारले खरिद गरिसकेकोे कोरोना विरुद्धको खोप नेपाल ल्याउन नसक्नुमा बिचौलिया प्रमुख कारण रहेको बताइएको छ। सरकारले भारतमा उत्पादन हुने कोभिसिल्ड खोप...बाँकी

    भारतमा उड्दा उड्दै पाङ्ग्रा निस्किएको जहाज सफल अवतरण

    ऐजेन्सी – भारतीय सञ्चारमाध्यमहरूका अनुसार बिरामी बोकेको एयर एम्बुलेन्स नागपुरबाट हैदरावाद जाँदै थियो। जहाजमा दुई जना क्रु मेम्बर, एक जना बिरामी, एक जना बिरामीका आफन्त र एक जना डाक्टर थिए। भारतको मुम्बईमा एक पाईलटले बिहीबार...बाँकी

    निजी अस्पतालको शुल्कबारे अनावश्यक हल्ला; नेपाल सरकार

    काठमाण्डौ – निजी अस्पतालले कोभिड बिरामीको लागि तोकेको शुल्कबारे अनावश्यक हल्ला भएको निष्कर्षमा सरकारी निकाय पुगेको छ । वाणिज्य विभाग, औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय र प्रहरीसहितको अनुगमनले यस्तो निष्कर्ष निकालेको हो । काठमाडौं...बाँकी