News Portal

  • गृहपृष्ठ प्रवास, मुख्य खबर, समाज

    साउदी जेलमा रहेका रोल्पाका दिलबहादुरलाई घर फर्काउने प्रक्रिया सुरु

    दुई वर्षदेखि साउदी अरेवियाको जेलमा रहेका रोल्पाका दिलबहादुर घर्तीमगरको रिहाइका लागि प्रक्रिया सुरू भएको छ ।दिलबहादुर बचाउन ब्लडमनी संकलन भएपछि रिहाइका लागि प्रक्रिया सुरू गरिएको हो । ब्लडमनी संकलन अभियान-२०७५ ले उनको रिहाइका लागि अदालतले...बाँकी

    NRNA पोर्तुगलका उपाध्यक्ष बुढाथोकीबाट पत्रकारलाई ज्यान मार्ने धम्की,पत्रकार महासंघ युरोपद्वारा घोर भत्सर्ना

    लिस्बोन – एनआरएनए पोर्तुगलका उपाध्यक्ष कान्छाराम बुढाथोकी (बिनय) ले लिस्बोनमा सक्रिय नेपाली पत्रकार गणेश पाण्डेयलाइ  ज्यान मार्ने धम्की दिएका छन् । गत आइतबार राति अन्दाजी ९:३० बजे तिर बेल्जियमबाट फोन गरि अत्यन्त निम्नस्तरको गाली गलौजयुक्त...बाँकी

    स्याङ्जाका मृगौला पीडित गुरुङलाई कुवेतबाट ५८ हजार बढी रकम सहयोग

    कमल सिम्ताली, कुवेत – स्याङ्जाको चापाकोट नगरपालिका वडा न. ७ बङ्ररादिका मिर्गौला पीडित ४२ बर्षिय कमल गुरुङको उपचारका लागि कुवेतबाट ५८,१६८ रुपैया आर्थिक संकलन गरि पठाईएको अभियान्ता घनश्याम बस्ताकोटीले हिमाली संचारलाई जानकारी दिए। २ छोरा, १...बाँकी

    पाँचौ जनसम्पर्क कप फुटबल प्रतियोगितामा हिमालय स्पोर्टलाई हराउँदै युनिटी स्पोर्टस बिजयी

    कोपनगेहन – पाँचौ जनसम्पर्क समिति फुटबल कपको उपाधि युनिटी स्पोर्ट्स क्लबले चुमेको छ। साबिक बिजेता युनिटीले हिमालय स्पोर्ट क्लबलाई फाइनलमा पराजित गर्दै उपाधि रक्षा गरेको हो । नेपाली जनसम्पर्क समिति डेनमार्कले हरेक बर्ष नेपाली भाषीहरुबीच...बाँकी

    मोनिका घले बनिन् मिस नेपाल नर्थ अमेरिका

    न्यूयोर्क / न्यूयोर्कमा सम्पन्न प्रथम नेपाल नर्थ अमेरिका-२०१८ को बिजेतामा मोनिका घले घोषित भएकी छिन् । प्रथम मिस नेपाल नर्थ अमेरिका- २०१८ को लागि अन्तिम १७ प्रतियोगीहरुबाट घले बिजेता बनेकी हुन् । प्रथम मिस नेपाल...बाँकी

    कुवेतमा फेरि अर्का एक नेपाली युवाको मृत्यु

    कमल सिम्ताली, कुवेत, १३ अगस्ट – कुवेतमा नेपाली कामदारहरुको विभिन्न दुर्घटनामा परी मृत्यु भईरहेका समाचार आईरहदा फेरि अर्का एक नेपाली युवाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ। खोटाङको दिक्तेल रुपाकाेट मझुवागडि नगरपालिका वडा नः २...बाँकी

    युएईका नेपालीले पनि मनाए आदिवासी जनजाती दिवस

    युएई – रोजगारीका लागि युएई आएका नेपालीहरुले २४ औं अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस भव्यताका साथमा विविध कार्यक्रम गरी मनाएका छन् । साउन २५ गते शुक्रबार दुबईको काल्ट्न टावर होटेलमा आयोजित एक कार्यक्रमबीचमा आदिवासी दिवस मनाइएको...बाँकी

    १७ बर्ष देखी साउदीको जेलमा सन्तबहादुर, सरकारले कुटनैतिक पहल नगरीदिएको गुनासो

    साउदी – मोदी गाउँपालिका–४ खुइँजरीका सन्तबहादुर पुन १७ वर्षदेखि साउदी अरबको कारागारबाट गुहार मागिरहेका छन् । उनी ०५७ फागुनमा साउदी पुगेका थिए । त्यहाँको गाउँमा भेडाबाख्रा हेर्ने काम पाएका उनीमाथि भेडा चोर्न आएका व्यक्तिको हत्या...बाँकी

    सुनुवार सेवा समाज कुवेतका अध्यक्ष गुण बहादुर सुनुवारको हृदयघातबाट निधन

    कुवेत,१० अगस्ट – कुवेतमा गुण बहादुर सुनुवारको हृदयघातबाट निधन भएको छ  । सर्लाहीका सुनुवार कुवेतको समय अनुसार शुक्रबार दिउँसो १२:४० मा हृदयघातका कारण असामाहिक निधन भएको हो । लामो समयदेखी हट इंजिनीरिंग कम्पनीमा कामगर्दै आएका...बाँकी