News Portal

  • गृहपृष्ठ प्रवास, समाचार, समाज

    मकाउबाट आज ६३ जना नेपाली हङकङ हुदै नेपाल उड्यो

    मकाउ – कोभिड- १९ का कारण अन्तर्राष्ट्रिय उडानहरु स्थगन भई सृजना भएको विषम परिस्थितिमा मकाउबाट हङकङ अन्तराष्ट्रिय विमानस्थल हुदै नेपाल फर्केका छन्।  नेपाल सरकारले निर्धारण गरेको नियमित उडान मार्फत मकाउबाट ५ जना महिला सहित ६३...बाँकी

    पूर्वगोरखा सैनिक बेलायती महारानीको विशेष प्रतिनिधि नियुक्त

    लण्डन – बेलायतको स्थानीय स्तरमा बेलायती महारानीको प्रतिनिधि बन्ने अवसर एक पूर्वगोरखा सैनिकले पाएका छन्।  बेलायत सेनाबाट अवकाश प्राप्त मेजर मनिकुमार राईले महारानी ह्यम्परसायर काउण्टीका लागि डेपुटी लर्ड लेफ्टिनेण्ट पदमा नियुक्त भएका हुन्। बेलायतमा हरेक...बाँकी

    नेपाल र ओमानबीच भिसा प्रवेशाज्ञामा छुट

    काठमाडौँ – नेपाल र ओमानबीच नेपाली तथा ओमानी कूटनीतिक, विशेष, सेवाकालीन तथा सरकारी राहदानी बाहकलाई एक अर्काको देशमा प्रवेशाज्ञा छुट सम्बन्धी सम्झौता भएको छ । ओमानको परराष्ट्र मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रममा उक्त सम्झौतामा हस्ताक्षर...बाँकी

    नेपालीहरुको सुखदुःखको साथी बन्दै आइएमई रेमिट्यान्स

    रामप्रसाद ढुंगेल/युएइ – नेपालको नम्बर १ रेमिट्यान्स कम्पनी आइएमई नेपालीहरुको दु:खसुखको साथी बन्दै गएको छ। बीस वर्ष अधिदेखि बिरानो मुलुकको निर्जन बगरमा काम गरेर आफ्ना  परिवारका सदस्यले कमाएको पैसासँगै खुसी र भविस्यको मिठो सपना आदानप्रदान...बाँकी

    एनआरएनए मध्यपूर्वको सातौं क्षेत्रीय भेला अक्टोबर १६ र १७ मा, परराष्ट्रमन्त्री ज्ञवालीले उदघाटन गर्ने

    कतार – यही अक्टोबर १६ र १७ गते हुन गइरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए)को सातौं मध्यपूर्व क्षेत्रीय भेलामा मध्यपूर्वका देशमा रहेका नेपालीहरुको समस्या पहिचान गर्नेमात्र नभइ संभावनाहरु पनि खोजिनुपर्ने एनआरएन अभियन्ताहरुले सुझाव दिएका छन्। एनआरएनएको...बाँकी

    नेपाली दूतावास युएइको पहलमा १९ लाख रुपैयाँको जरिवाना छुट, पिडीत सकुशल नेपाल फर्किए

    रामप्रसाद ढुंगेल/युएइ – नेपाल फर्किने सिलसिलामा जरिवाना तिर्न नसकेका १७ नेपाली कामदारहरुको करिब १९ लाख रुपैयाँ नेपाली दूतावास अबुधाबीको पहलमा मिनाहा भएको छ । दुबईको फ्लेक्स मेनेजमेन्ट कम्पनीमा कार्यरत नेपालीहरुको गत जुलाई १२ तारिखदेखि बिना...बाँकी

    निर्मला पन्त र सम्झना बिकको न्यायको माग सहित युएईमा दौड कार्यक्रम

    रामप्रसाद ढुंगेल/युएई – बलात्कारपछि मारिएका निर्मला पन्त र सम्झना बिकले न्याय पाउनुपर्ने माग राख्दै युएईमा नेपाली युवाहरूले सामुहिक दौड आयोजना गरेका छन्। गत ९ अक्टोबर शुक्रबार बिहान ६ देखि ११ बजेसम्म युएईको सबैभन्दा अग्लो पहाड...बाँकी

    कोरियामा धादिङकी सीमा बानियाँ परिन बिरामी, सहयोगको अपील !

    धादिङ – धादिङको गंगाजमुना गाउँपालिका फुलखर्क ५ निवासी सीमा बानियाँ कोरियामा बिरामी भएर थलिएको र उपचारको लागि आर्थिक समस्यामा परेकोले सहयोग गर्न अपिल गरिएको छ।नौ महिना अघि नेपालबाट विद्यार्थी भिषामा कोरिया पुग्नु भएको बानिया टिभी...बाँकी

    डा.केसीको जीवन रक्षाका लागी नेपाली जनसम्पर्क समिति अमेरिकाद्वारा अपील

    अमेरिका – आफ्ना मागहरु पुरा गराउन तीन सातादेखी अनसनरत डा.गोविन्द केसीको जीवनरक्षाका लागि नेपाली कांग्रेसको बैदेशिक भात्रृ संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाले सरकारको ध्यानाकर्षण गराएको छ। अनशनरत डा.केसीलाई सरकारले गरेको ब्यवहार अमानवीय, अपमानजनक र अनुदार...बाँकी

    हिमाल रेमिट र अल फरदान एक्सचेञ्जद्वारा ६ लाख रुपैयाँको आकर्षक दशै-तिहार योजना सार्वजनिक

    रामप्रसाद ढुंगेल/युएई – युएईको विस्वासिलो अल फरदान एक्सचेन्ज र हिमालयन बैंकको ‘हिमाल रेमिट’ले नेपालीहरुको महान पर्व दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै आफ्ना ग्राहकहरुको लागि ६ लाख रुपैयाँ राशीको आकर्षक उपहार योजना घोषणा गरेको...बाँकी