News Portal

  • गृहपृष्ठ प्रवास, संस्कृति, समाचार, समाज

    तमू समाज कुवेतले तमू ल्होसार डिसेम्बर ३० मा मनाउदै

    कुवेत सिटी। “प्ये म्ह्स्याँ छ्या म्ह्मु, छ्या म्ह्स्याँ ल्हु म्ह्मु, ल्हु म्ह्स्याँ म्हि म्ह्मु” अर्थात, “शास्त्र हराए संस्कृति हराउछ, संस्कृति हराए परम्परा हराउछ र परम्परा पनि हराए मानबको अस्तित्व नै हराउछ” भन्ने मुल नाराका साथ...बाँकी

    बलात्कारका घटना झनझन् बढ्दै, देउडा हेर्न गएकी बालिकालाई बियर खुवाएर सामुहिक बलात्कार

    धनगढी। कैलालीमा देउडा हेर्न गएकी बालिकालाई बियर खुवाएर सामूहिक बलात्कार भएको पाइएको छ। घोडाघोडी नगरपालिकाको सुखडमा गत भदौ २१ गते देउडा हेर्न गएकी १५ वर्षीया बालिकामाथि बलात्कार भएको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी...बाँकी

    सोह्र श्राद्ध आजबाट सुरु

    काठमाडौं। यसपालिको सोह्र श्राद्ध आजबाट सुरु हुँदै छ। पितृको सम्झनामा जल र अन्न दिएर गरिने श्राद्ध आजबाट सुरु भएको छ। पितृको सम्झनामा गरिने सोह्र श्राद्ध हरेक वर्ष असोज कृष्ण प्रतिपदादेखि औंशीसम्म जारी रहन्छ। पहिलो दिन प्रतिपदा...बाँकी

    पहिरोमा पुरिएर दार्चुलामा दुई जनाको मृत्यु

    विराज राेस्यारा कैलाली। शुक्रबार रातिदेखि परेको अविरल वर्षाले दार्चुलामा धनजनको क्षति पुर्‍याएको छ। नौगाड गाउँपालिकामा पहिरोमा परि २ जनाको मृत्यु भएको छ। जिल्लाको नौगाड गाउँपालिका–१ सल्लामा पहिरोमा परि ३० वर्षीया किम्ती ठगुन्नाको मृत्यु भएको हो।...बाँकी

    यूएईमा बागलुङका दीलबहादुरले गरे आफ्नै साथिको हत्या

    भाद्र २५, २०७९ शनिबार रामप्रसाद ढुंगेल/युएइ – रोजगारीका सिलसिलामा युएइको दुबई पुगेका खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १४ बुईपा दम्कुका मेखराज ढकालको आफ्नै साथीले छुरी प्रहार गरी हत्या गरेका छन्। युएइको अबुधाबी...बाँकी

    महिलाहरू किन परपुरूषसँग लालयित हुन्छन् ?

    काठमाडौँ। विवाहपछि वैवाहिक सम्बन्धलाई बचाउन र राम्रो बनाउनमै सबैको जोड हुन्छ। वैवाहिक सम्बन्ध यस्तो सम्बन्ध हो कोहिका लागि जीवनभरीको साथ हो। जसमा विश्वास र माया भरिएको हुन्छ। आधुनिक समाजमा विवाहको परिभाषा परिवर्तन हुँदै गइरहेको छ।...बाँकी

    इटहरीको टोलटोलमा राष्ट्रिय परिचयपत्र वितरण

    इटहरी। सुनसरीको इटहरी उपमहानगरपालिकाले टोलटोलमा राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको छ। वडा नम्बर ६ ले वडावासीको सहजताका लागि राष्ट्रिय परिचयपत्र प्रदान गर्दै आएको छ। वडावासी कोही पनि नछुट्न भनेर वडा कार्यालयले टोलटोलका नागरिकलाई पालैपालो परिचयपत्र वितरण...बाँकी

    जबरजस्ती करणी आरोपित रामेछाप उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष जेल चलाउन

    पुष्कर खड्का, रामेछाप – रामेछापमा आफ्नै भतिजी बुहारीलाई जबरजस्ती करणीको आरोपमा पक्राउ परेका रामेछाप उद्योग बाणिज्य महासंघका कोषाध्यक्ष पवन कठायत जेल चलान भएका छन्। रामेछाप नगरपालिका–१ गोठगाउँ घर भई सदरमुकाम मन्थलीमा ब्यावसाय संचालन गर्दै आएका...बाँकी

    सिम्ता गाऊँपालिकाको ३ नम्बर वडा अध्यक्षको राजीनामा, वडा कार्यलयमा तालाबन्दी !

    २१ भाद्र २०७९, मंगलवार  सुर्खेत। पुर्वी सुर्खेतको सिम्ता गाउँपालिका वडा नम्वर ३ को वडा कार्यालयमा आग्रिगाउँका स्थानियले आज मंगलवार ताला लगाएका छन्। आज केही स्थानिय नागरिकहरुले वडा अध्यक्ष लोक बहादुर शाहीको राजीनामा माग गर्दै वडा...बाँकी

    नेपाल एसबीआई बैंक लिमिटेड गंगाजमुना शाखाद्वारा जनतालाई सास्ती

    धादिङ– गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित नेपाल एसबीआई बैंक लिमिटेड शाखाले गर्दै आएको दैनिक कार्यप्रति जनता धेरै नै असन्तुष्ट छन्। अहिले आएर पालिकाको वडाअध्यक्षले नै नेपाल एसबीआई बैंक लिमिटेडले गरेको गतिविधि देखेर सामाजिक सञ्जालमा...बाँकी