News Portal

  • गृहपृष्ठ पत्रपत्रिका, मुख्य खबर, समाचार, समाज, स्वास्थ्य

    दाङमा दुई सैनिकसहित ५८ जनामा कोरोना संक्रमण

    २०७७ असार १५, सोमबार गोपाल शर्मा/दाङ – दाङमा सोमबार थप ५८ जना कोरोना संक्रमित थपिएका छन्। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा दुईजना सैनिकसहित ५८ जनामा कोरोना पुष्टि भएको हो। जिल्लाका दशैवटा पालिकामा कोरोना संक्रमण देखिएको...बाँकी

    तरिका मिलाएर पानी पिउदा धेरै राेगबाट बच्न सकिन्छ

    दैनिक कसले, कति, कसरी, कुन वेला, कस्तो पानी पिउने भन्ने विषयमा बजारमा धेरै खालका विचार पढ्न र सुन्न पाइन्छन्। जसले गर्दा जनमानसमा धेरै खालका द्विविधा उत्पन्न भइरहेका हुन्छ । पानी स्वास्थ्यका लागि लाभदायी हुन्छ भनेर...बाँकी

    इलाममा एकैदिन थपिए ५ जना कोरोना संक्रमित

    २०७७ असार १३, शनिबार भगीरथ भण्डारी/इलाम – इलाममा एकै दिन ५ जना कोरोना संक्रमित थपिएका छन्। संक्रमितहरुमध्ये ३ जना ओमन र १र१ जना साउदी अरब र भारतबाट नेपाल आएका हुन्। भारतबाट आएर सूर्योदय नगरपालिका–२ पशुपतीनगर क्वारेन्टाइनमा...बाँकी

    अमेरिकामा एकैदिन चालिस हजार संक्रमित

    वासिङ्टन – अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट एकै दिन ४० हजार संक्रमित भएका छन्। रोग नियन्त्रण केन्द्र (सीडीसी) ले संक्रमितको वास्तविक संख्या अहिले पुष्टि गरिएको भन्दा १० गुणा बढी रहेको अनुमान गरेको हो। कोरोना भाइरसबारे...बाँकी

    कुवेतबाट फर्किएकी एक महिलासहित प्रदेश १ मा थप १५ जना कोरोना संक्रमित

    हरि अधिकारी/विराटनगर – प्रदेश १ मा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताका अनुसार आइतबार प्रदेश १ का चार जिल्लामा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।...बाँकी

    नेकपाको निर्णय मधेसमा विरोध

    जनकपुर -विदेशी नागरिक बुहारी बनेर भित्रिएको ७ वर्षपछि नेपाली नागरिकता दिने निर्णयको तराई मधेशमा विरोध सुरु भएको छ । सत्तारुढ दल नेकपाले नेपाली पुरुषसँग विदेशी महिलाले विवाह गरेको ७ वर्षपछि मात्र अंगिकृत नागरिकता दिन सकिने...बाँकी

    सुदूरपश्चिममा ६९ जनामा कोरोना पुष्टि

    सुदूरपश्चिम– सुदूरपश्चिममा  थप ६९ जनामा कोरोना पुष्टि भएको छ । कैलालीको धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा आज कोरोना पुष्टि भएका भएको छ डडेलधुराका २७, कैलालीका २४, डोटीका ११ तथा अछाम, बैतडी र बझाङका दुईदुई...बाँकी

    नेपालमा अहिलेसम्मकै बढी कोरोना संक्रमित थपिए

    काठमाडौ – नेपालमा पछिल्लो २४ घण्टामा ६ सय ७१ जना कोरोना संक्रमित थपिएका छन्। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले देशभर गरिएको परीक्षणमा थप ६ सय ७१ जनाको पीसीआर रिपोर्ट...बाँकी

    थप चार सय २५ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं – बितेको २४ घण्टामा नेपालमा थप ४२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। संक्रमितमा ३७५ पुरुष र ५० जना महिला रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर देवकोटाले आइतबारको नियमित प्रेस ब्रिफिङमा...बाँकी

    धादिङ सिद्धलेक गाउँपालिकाका एक जना  पुरुषमा कोरोना पुष्टि

    धादिङ– सिद्धलेक गाउँपालिकाका एक जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतबाट फर्किएर गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसेका सिद्धलेक गाउँपालिका वडा नं २ का ३८ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको धादिङ अस्पतालका सुचना...बाँकी