News Portal

  • गृहपृष्ठ Flash News, मुख्य खबर, समाचार, समाज, स्वास्थ्य

    दैलेखको नारायण नगरपालिकामा सेटिङ मिलाएर विद्यालय नर्सिङ छनौट !

    गोविन्द केसी,यामराज विष्ट/दैलेख – दैलेखको नारायण नगरपालिकामा विद्यालय नर्सिङ कार्यक्रम अन्तर्गत लिखित परिक्षामा सेटिङ मिलाएर परिक्षा लिएको र भागबण्डामै नर्सिङ छनौट भएको आरोप लागेको छ। कर्मचारी र जनप्रतिनिधिहरुको भागबण्डामा नर्सिङ स्टाफ छनौट भएको आरोप लागेको...बाँकी

    कर्णाली प्रदेश सरकारको कार्यसम्पादनमा जनशक्ति बाधक !

    सुर्खेत – कर्णाली प्रदेश सरकारको कार्यसम्पादनमा जनशक्ति बाधक बनेको छ। मन्त्रालयलाई दिएको स्वीकृति दरबन्दी अनुसार कर्णालीमा कर्मचारी अभाव हुँदा कार्यसम्पादनमा बाधा पुगेको हो। उसो त कर्णालीमा कर्मचारी आउन आनाकानी गर्ने गरेको पाइन्छ। यद्यपी प्रदेश सरकारले...बाँकी

    एम्बुलेन्समै दुई जना कोरोना संक्रमितको मृत्यु

    मोरङ – बुढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेजमा उपचारका लागि ल्याउने क्रममा दुई जना कोरोना संक्रमितको एम्बुलेन्समै मृत्यु भएको छ। इटहरी उपमहानगरपालिका १३ का ९२ वर्षीय वृद्ध र सिराहाको सुखिपुर नगरपालिका २ का ५५ वर्षीय पुरुषको...बाँकी

    कोरोनाबाट डाक्टर हरी सापकोटाको निधन

    सुर्खेत – कोरोना भाईरस(कोभिड-१९) संक्रमणबाट कर्णाली प्रदेश अस्पतालमा कार्यरत डाक्टर हरी सापकोटाको निधन भएको छ। अस्पतालका चिफ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा.सापकोटाको उपचारको क्रममा नेपालगञ्जमा बिहीवार दिउँसो निधन भएको हो। गत भदौ ३० गते प्रदेश अस्पताल/पशुपन्छी...बाँकी

    काठमाडौ उपत्यकामा २४ घण्टामा थप ९ सय ३४ जनामा कोरोना संक्रमण

    काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९ सय ३४ जनामा कोरोना संक्रमित देखिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबार नियमित मिडिया ब्रिफिङका क्रममा काठमाडौंमा ७ सय ४७ ललितपुरमा १ सय १४ र भक्तपुरमा...बाँकी

    कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

    काठमाडौं – पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ।मोरङका दुई जना तथा काठमाडौं, ललितपुर, सप्तरी, रुपन्देही, बाँके र पर्साका एकएक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र...बाँकी

    प्रदेश आयुर्वेदिक औषधालय सुर्खेतमा भिडियो एक्सरे र ल्याव सेवा संञ्चालनमा आयो

    सुर्खेत – प्रदेश आयुर्वेदिक औषधालय सुर्खेतमा भिडियो एक्सरे र ल्याव सेवा संञ्चालनमा आएको छ। कर्णाली प्रदेशकै एकमात्र औषधालयमा भिडियो एक्सरे र ल्याव नुहदाँ महंगो शुल्क तिरेर निजि अस्पतालहरुमा जानुपर्ने बाध्यता थियो। १८ लाखको लागतमा एक्सरे...बाँकी

    भरतपुर अस्पताल वार्डभित्रै पानी पसेपछि

    चितवन – भल पसेर चितवनको भरतपुर अस्पताल जलमग्न भएको छ ।अस्पतालको आकस्मिक कक्ष र अन्य वार्डभित्रै पानी पसेपछि बिरामी र तिनका आफन्त मर्कामा परेका छन्। चिकित्सक तथा नर्सहरु बुट लगाएर उपचारमा खटिएका छन्। अस्पतालका सूचना...बाँकी

    सिन्धुपाल्चोकमा फेरि विपत्ति, पहिरोले १८ घर बगायो

    दुर्गा श्रेष्ठ/सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका वडा नं ७ घुम्थाङको नागपुजेमा गएराती भिषण पहिरो गएको छ। पहिरोले पहिरोले नागपुजेमा कम्तिमा ८ घर र भीरखर्कमा कम्तिमा १० घर पुरिएको स्थानियले जनाएका छन् भने १ जनाको शव...बाँकी

    नेपालमा थपिए १२ सय १ कोरोना संक्रमित

    काठमाडौँ – पछिल्लो २४ घन्टामा नेपालमा थप १२ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शनिबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै...बाँकी