News Portal

  • गृहपृष्ठ खेलकुद, समाचार, समाज

    कतार र नेपालबिचको फुटबल आजै राती हुदै, हेमन्तको स्थानमा नितिन खेल्ने

    कुशल तिमल्सिना दोहा, कतार : एएफसी यू-२३ च्याम्पियनसिप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले आइतबार कतारसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली समयअनुसार राति पौने १० बजेदेखि सुरु हुने खेलका लागि प्रशिक्षक बालगोपाल महर्जनले सुरुआती ११ को छनोट...बाँकी

    मन्त्रीले अपशब्द बोलेको भन्दै मागे शिक्षकहरुले राजीनामा

    जनकपुरधाम, १० चैत : प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले एसईई परीक्षा अनुगमन गर्दा केन्द्राध्यक्ष र निरीक्षकलाई अपशब्द प्रयोग गरेको भन्दै शिक्षकहरुले उनको राजीनामा माग गरेका छन् । आइतबार नेपाल शिक्षक संघले जनकपुरमा...बाँकी

    डोटीका शिक्षा विकास इकाइ प्रमुखलाई लगायो नेविसंघले कालोमोसो

    डोटी, १० चैत : डोटीको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख अनन्तकुमार पौड्याललाई नेपाल विद्यार्थी संघ (नेविसंघ) का विद्यार्थीहरुले कालोमोसो दलेका छन् । आइतबार दिउँसो करिव साढे एक बजेको समयमा नेविसंघ कार्यकर्ताले प्रमुख पौड्याललाई कार्यकक्षमै...बाँकी

    नेकपाका विद्यार्थीको तालाबन्दीपछि पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा रोकियो !

    चैत १०, विराटनगर : पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगले विभिन्न पदका लागि आइतबार लिन लागेको परीक्षा सत्तारुढ र प्रतिपक्षी दल निकट विद्यार्थी संगठनको हानाथापपछि स्थगित भएको छ । परीक्षा स्थगनसँगै दुवै पक्ष आरोप प्रत्यारोपमा उत्रेका छन्...बाँकी

    उपमहानगर र पत्रकार महासंघ रकम अनियमितता (भाग-३)

    चैत्र १०, नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाका प्रेस सल्लाहकार तथा पत्रकार महासंघ प्रदेश नम्बर ५का सचिव शुक्रऋषी चौलागाइ र नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारुले आफ्नै संस्था पत्रकार महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष विपुल पोखरेलको नक्कली...बाँकी

    आज २०७५ साल चैत १० गते, सन् २०१९ मार्च २४ तारिख आइतबारको राशिफल

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। घुमफिर तथा मनोरञ्जनको समय छ। तर आफन्तसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताउन...बाँकी

    स्थानीय तहको खर्च ‘निराशाजनक’जनप्रतिनिधिहरू सुविधाभोग

    काठमाडौं -जनप्रतिनिधिहरू सुविधाभोग र झिनामसिना योजनामा केन्दि्रत हुँदा स्थानीय तहको पहिलो वर्षको खर्च अत्यन्त निराशाजनक पाइएको छ । अधिकांश योजनामा लगत स्टिमेट नै नगरी बजेट खर्चिएको भेटिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ...बाँकी

    ३५ बर्षिय वडाध्यक्षले भित्र्याए उमेर नपुगेकी बालिका, अख्तियारमा उजुरी

    विराट अनुपम चैत्र ९, इटहरी : खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष रमेशकुमार राउतले बालविवाह गरेका छन्। उनले बालविवाह गरेको उजुरी इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलयमा परेको छ। वडामा भएका विभिन्न भ्रष्टाचारका...बाँकी

    दूतावासको पहलमा मलेसियामा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काइयो

    मार्च २३, शनिबार : मलेसियामा अलपत्र परेका नेपालीलाई सरकारी खर्चमा स्वदेश फर्काइएको छ। हवाई टिकटको खर्च व्यहोर्न नसकी घरफिर्ती केन्द्रमा अलपत्र रहेका १६ नेपालीलाई दूतावासले विभिन्न चरणमा उद्धार गरी स्वदेश फर्काएको हो। गत फागुन ३०...बाँकी

    कतारमा मृत्यु भएका कार्कीकाे शव अझै नेपाल पुगेन

    चैत ९ शनिबार : मोरङको रतुवामाई नगरपालिका १० स्थित लक्ष्मीचोक नजिकै बिगत ३५ बर्ष अगाडि देखि बसाेवास गर्दे अाईरहेका ५५ वर्षीया शारदा कार्कीकाे २३ बर्षका जेठाे छाेरा भूपाल कार्की र कान्छाे छाेरा टिकाराम कार्की समेत...बाँकी