News Portal

  • गृहपृष्ठ पत्रपत्रिका, समाज

    हेर्नुहोस तपाईंको आज सोमबारको राशिफल

    वि.सं. २०७६ साल फागुन २६ गते सोमबार| सन् २०२० मार्च ०९ तारीख | नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ श्रम परे पनि तारिफयोग्य काम गर्दै धेरैको उपकार...बाँकी

    कुवेत र अफ़्रिका पठाइदिने भन्दै अढाई करोड ठगी गर्ने बाबुराम प्रहरीको फन्दामा

    काठमाडौं २५, २०७६ फागुन : नेपाल प्रहरीले माल्टा र कुवेत पठाइदिन्छु भन्दै करोडौँ रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले विभिन्न व्यक्तिसँग अफ्रिकी देश माल्टा र कुवेत पठाउँछु भन्दै...बाँकी

    पत्रकार बिरेन्द्र साहको हत्याका आरोपी १२ वर्षपछि पक्राउ

    बारा २५, २०७६ फागुन : बाराका पत्रकार बिरेन्द्र साहको हत्याका आरोपी कुन्दन फौजदार १२ बर्षपछि पक्राउ परेका छन्। गएराति विशेष सूचनाको आधारमा बाराको बारागढी गाउँपालिका–६ गडहलगाउँस्थित घरैबाट फौजदार पक्राउ परेका हुन्। २०६४ साल कार्तिक १८...बाँकी

    बाँकेमा प्रहरी संरक्षणमै गोरु तस्करी, तस्करी रोक्न खोज्दा स्थानीयलाई हतकडी !

    बाँके २५, २०७६ फागुन : गोरु तस्करी मौलाइरहेका बेला बाँकेमा प्रहरी संरक्षणमै गोरु तस्करी भइरहेको खुलासा भएको छ। बाँकेको कोहलपुरबाट दाङको लमहीतर्फ लैजादै गरिएको एक ट्रक अबैध गोरु बाँकेको ढकेरीमा स्थानीयहरुले नियन्त्रणमा लिएपछि गोरु तस्करीमा प्रहरीको...बाँकी

    मलाई त ठीक छ, मामालाई कस्तो छ? समीक्षा संग्रौला

    २५ फागुन २०७६ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो मृगौला दान गरेकी समीक्षा संग्रौलाले प्रमको स्वास्थ्य स्थितिमा चासो व्यक्त गरेकी छन् । आफ्नो स्वास्थ्यमा सुधार भइरहेको बताएकी समीक्षाले मामा (प्रधानमन्त्री)लाई कस्तो छ भनेर प्रश्न...बाँकी

    डोजर काण्ड : गाउँपालिकाका अध्यक्ष केसीको राजीनामा माग

    सुर्खेत २५, २०७६ फागुन : स्थानीय तहमा भ्रष्टाचार मौलाएको जनगुनासो बढिरहेकोबेला सुर्खेतको सिम्ता गाउँपालिका अध्यक्ष कबिन्द्र कुमार केसीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले निकालेको तथ्यांकमा भेरीगंगापछि बढी अनियमितता हुने...बाँकी

    शेयर गर्नुहोस तपाईंको आज आइतबारको राशिफल

    आज वि.सं. २०७६ साल फागुन २५ गते आइतबार | सन् २०२० मार्च ८ तारीख | नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मिहिनेतले प्रतिष्ठित...बाँकी

    नेपाल प्रेस युनियन धादिङको अध्यक्षमा पुनः अधिकारी चयन

    धादिङ २४, २०७६ फागुन : नेपाल प्रेस युनियन धादिङले आफ्नो नेतृत्व सर्वसम्मत रुपमा चयन गरेको छ। युनियनको आठौं अधिवेशनले केन्द्रिय सदस्य डा.मुरारी अधिकारीको संयोजकत्वमा संस्थापकद्वय सिताराम वर्मा र राजेन्द प्रताप शाह रहेको सिफारिस समिति गठन...बाँकी

    दुई राप्रपा पार्टी एकीकरण हुँदै, फागुन २८ मा औपचारिक घोषणा

    काठमाडौं २४, २०७६ फागुन : लामो रस्साकस्सी र आलोचनाका बिच राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)बीच एकता हुने भएको छ। राप्रपा अध्यक्ष कमल थापा, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमेशर राणा र प्रकाश चन्द्र लोहनीबीच...बाँकी

    संखुवासभामा चट्याङ लागेर एक जनाको मृत्यु

    खाँदबारी २४, २०७६ फागुन : संखुवासभा जिल्लाको मकालु गाउँपालिका–५ मुढेमा चट्याङ लागेर एकको मृत्यु भएको छ। शनिबार दिउँसो चट्याङ लागेर ५७ वर्षीय निमा शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। हावाहुरीसँगै आएको चट्याङले लागेर...बाँकी