News Portal

  • गृहपृष्ठ पत्रपत्रिका, समाचार, समाज

    धनुषाका पत्रकारहरुले न्यायका लागि अदालतको ढोका ढक्ढक्याउने

    घनश्याम मिश्र जनकपुरधाम ०२, २०७६ चैत : गत पुष २२ गते जनकपुरधाम उपमहानगरपालिकामा पत्रकारहरुमाथि भएको आक्रमण घटनामा न्याय माग्नका लागि भन्दै पत्रकारहरुले अदालतमा मुद्दा हाल्ने निर्णय गरेका छन्। घटना पश्चात गठित संघर्ष समितिको शनिवार बसेको बैठकले...बाँकी

    तपाईंको आज आइतबारको राशिफल, सक्दो शेयर गरौं !

    वि.सं.२०७६ साल चैत ०२ गते | सन् २०२० मार्च १५ तारीख आइतबार | नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसरका लागि दौडधुप गर्नुपर्ला। तत्काल लाभ नभए पनि...बाँकी

    शेयर गर्नुहोस तपाईंको आज शनिबारको राशिफल

    वि.सं.२०७६ साल चैत ०१ गते | सन् २०२० मार्च १४ तारीख शनिबार | नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ बिहानको समय लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। मिहिनेतले घर-गृहस्थीमा...बाँकी

    मुना हत्याकाण्डः प्रहरीसमक्ष यस्तो दिए अर्जुन कार्कीले बयान

    काठमाडौं ३०, २०७६ फागुन : सानेपामा मुना कार्कीको हत्याका सन्दर्भमा प्रहरीले पति अर्जुन कार्कीसँग बयान लिएको छ। कामदार विजय चौधरीको आत्महत्याको एक महिना बितिसक्दा पनि प्रहरीले घटनाको कारण पत्ता लगाउन सकेको छैन। पति अर्जुन कार्कीसँग...बाँकी

    कुटपिटमा संलग्न युट्युवरहरु सन्तोष सापकोटा, दिपेश श्रेष्ठ र कमल बस्नेतलाई पक्राउ

    काठमाडौं – महानगरीय प्रहरी बृत्त गौशालाले कुटपिटमा संलग्न ३ जना युट्युवरलाई पक्राउ गरेको छ । पुण्य गौतम नाम गरेका ब्यक्तिलाई हातपात गरेको र लछारपछार गरेको अभियोगमा उनीहरुलाई अनुसन्धानका लागि हिरासतमा राखिएको गौशाला प्रहरी वृत्त प्रमुख...बाँकी

    तीनजना भारतीय नागरिक कटुवा पेस्ताेल सहित पक्राउ

    शुक्रवार, ३० फागुन २०७६ मोरङ । माेरङकाे सुनवर्सि नगरपालिका-८ हर्चनगडीमा रहेको माहेदेव मंन्डलकाे हाेटलमा बसेर मदकपदार्थ सेवनगरी बसिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय रंगेली मोरङबाट खटिएका नेपाल प्रहरीले एकथान कटुवा पेस्तोल सहित तीनजना भारतीय नागरिकलाई पक्राउ...बाँकी

    सुर्खेतमा नक्कली डाक्टर पक्राउ

    सुर्खेत ३०, २०७६ फागुन : सुर्खेतमा एक जना नक्कली चिकित्सक पक्राउ परेका छन्। सुर्खेतको वीरेन्द्रनगर बजारमा शुभलक्ष्मी कलेज अफ हेल्थ साइन्स अस्पताल सञ्चालन गर्दै आएका नक्कली चिकित्सक डा.दीपेन्द्र काफ्लेलाई प्रहरीले बुधबार पक्राउ गरेको हो। नेपाल...बाँकी

    शेयर गर्नुहोस तपाईंको आज शुक्रबारको राशिफल

    आज वि.सं.२०७६ साल फागुन ३० गते | सन् २०२० मार्च १३ तारीख शुक्रबार | नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य...बाँकी

    साउदी अरबबाट सञ्जयकुमार मण्डलको उद्दार

    काठमाडौं ३०, २०७६ फागुन : साउदी अरेबियाबाट सुनसरीका सञ्जय कुमार मण्डलको उद्दार भएको छ। न्यूज २४ टेलिभिजनले बाबु शम्भू मण्डल पछिल्लो तीन महिनादेखि रोजगारीका लागि साउदी पुगेका आफ्नो छोराको उद्दारका लागि बैदेशिक रोजगार विभाग र...बाँकी

    कोरोना त्रास, कुवेत सरकारले १४ दिनको सार्वजनिक विदा

    कुवेत। नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण कुवेत सरकारले कामदार सहित कुवेतका सबै नागरिकलाई यही शुक्रवारदेखि लागू हुने गरी दुइ हप्ता सार्वजनिक विदा दिने धोषणा गरेको छ। कुवेत सरकारले हवाइ सेवा लगायतका सबै सार्वजनिक उडान...बाँकी