News Portal

हेर्नुहोस तपाईंको आजको राशिफल

ज्योतिष नारायणप्रसाद दुलाल

हिमाली संचार संवाददाता
४४८ पटक

बि.स. २०७६ साल कार्तिक १४ गते बिहिवार | सन् २०१९ अक्टोबर ३१ तारीख | नेपाल संवत ११४०


मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अनावश्यक धन खर्च हुनेछ। मनमा सङ्का उत्पन्न हुनेछ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। विचार पुर्याएर निर्णय लिनु राम्रो होला।

वृष – इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

अरुलाई प्रभावित पारेर काम बन्नेछ। कार्य क्षेत्रमा प्रगति हुनेछ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। धार्मिक यात्राको योगछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, हा
कला र गलाको प्रभाव बढ्नेछ। अचल सम्पत्ती हात पर्ने योगछ। आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
वैदेशिक कार्य अघी बढ्नेछ। वित्तिय संस्थाबाट सहयोग पाईनेछ। नयाँ कामको थालनी हुनेछ। आँटेको र ताकेको कार्य पुरा होला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
कामहरु अधुरै रहलान्। आफ्नो विचार विपरित निर्णय हुनेछ। अनावश्यक ठाउँमा धन खर्च होला। वैदेशिक क्षेत्र कमजोर रहला।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ। अतिथिको रूपमा सत्कार पाइएला। आफन्तको सहयोग प्राप्त हुनेछ।

तुला – रा, रि, रु, रे, रो, ता, ति, तु, ते
शुभकार्यको चर्चा चल्नेछ। लगानीको वातावरण बन्नेछ। मुद्धा मामिलामा सफलता पाईनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ।

धनु – ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
चुनौतीको सामना गर्नुपर्ला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। मन खिन्न हुने स्थिति आउनेछ। बन्न लागेको काम विग्रनेछ।

कन्या – टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
सांगीतिक क्षेत्रमा रुची बढ्नेछ। महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ। स्वास्थ्यमा सुधार आउला। प्रेमीको सहयोग प्राप्त हुनेछ।

मकर – भो, जा, जि, जो, ख, खि, खु, खो, गा, गि
एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। अरुलाई प्रभावित पारेर काम बन्नेछ। वित्तिय संस्थाबाट सहयोग पाईनेछ। श्रमको उचित मुल्याङ्कन हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, दा
सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ। शिक्षामा सफलता मिल्ला। शुभ समाचार सुन्न पाइएला। वैदेशिक क्षेत्रको लगानी लाभदायक हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
लगनशीलताले कामहरू अगाडी बढ्नेछन। कूटनीतिक नियोगको सहयोग मिल्ला। व्यापार व्यवसायमा औसत लाभ हुनेछ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...