News Portal

  • गृहपृष्ठ राजनीति, समाचार

    कारबाही गरेर देखाउ दम छ?भाेट रुखमा नै हाल्ने

    धादिङ आरसी पुलामी मगर- आशन्न स्थानिय तह निर्वाचनमा गठबन्धनले बडो चर्चा पाएको छ। पाँचदलिय गठबन्धन भन्दै नेपाली काङ्ग्रेसले केन्द्रबाट उर्दि जारी गरिसकेको छ। केन्द्रिय नेताहरुको विभिन्न भनाईहरु बाहिर आइरहेको छ। यसै बिचमा कतिपय स्थानिय तहमा...बाँकी

    मेयर उम्मेदवारका लागि नेपाल सरकारको उपसचिवबाट राजीनामा

    काठमाडौं – नेपाल सरकारका उपसचिव विष्णुप्रसाद भुसालले पूर्वीनवलपरासी देवचुली नगरपालिकाको मेयर पदको उम्मेदवार बन्नका लागि उपसचिव पदबाट राजीनामा दिएका छन्। हाल संघीय मन्त्रालयमा कार्यरत भुसालले शुक्रबार आफूले उपसचिवबाट राजीनामा दिएको जानकारी दिए । ‘देवचुलीका साथीहरूको...बाँकी

    चितवन सभापति खनालको आग्रह “गठबन्धन विरोधी गतिविधि नगर्नू”

    चितवन – नेपाली कांग्रेस चितवनले गठबन्धन विरोधी गतिविधि नगर्न आफ्नो कार्यकर्तालाई अनुरोध गरेको छ। जिल्ला सभापति राजेश्वर खनालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै केन्द्रीय परिपत्र भन्दा बाहिर गएर कुनै भेला, छलफल, गोष्ठी नगर्न र नगराउन...बाँकी

    पाँचथर जिल्लामा सत्तारुढ गठबन्धनले सहमति जुटायो

    सिमोन भट्टराई/पाँचथर – पाँचथर जिल्लाका आठमध्ये सातवटा स्थानीय तहको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेद्वारलाई सघाउन गणबन्धनका चार दल सहमत भएसंगै पाँचथर गठबन्धनमा सहमति जुटाएका छन् । सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेपाल...बाँकी

    वराहक्षेत्र एमाले पार्टी अध्यक्ष पौडेलद्वारा राजीनामा

    चतरा – स्थानीय तहका निर्वाचनमा पाटीको टिकट वितरणमा असन्तुष्टि जनाउँदै वराहक्षेत्र-६ का नेकपा एमालेका पाटी अध्यक्ष घनश्याम पौडेलले राजीनामा दिएका छन्। वराहक्षेत्रका वडा कमिटीको बैठकले सिफारिस नगरेको व्यक्तिलाई पार्टीको माथिल्लो तहका नेताहरूले वडाध्यक्षको उम्मेदवार बनाउने...बाँकी

    धरानमा वडास्तरसम्म सहमति जुट्यो, एउटै चुनाव चिह्नबाट चुनाव लड्ने

    घरान – सत्तारुढ गठबन्धनले धरान उपमहानगरपालिका धरानमा वडा तहसम्म भागबण्डा मिलाएका छन् । शीर्ष नेताहरूले मेयर र उपमेयरको भागबन्डा गरेलगतै गठबन्धनमा रहेका दलहरूले वडा तहसम्म तालमेल गर्ने निर्णय गरेका हुन् । नेकपा माओवादी केन्द्रका नेता...बाँकी

    काङ्ग्रेस कार्यकर्ता र शुभचिन्तक देउवाका दास होइनन्

    धादिङ–  नेपालको राजनैतिक आर्थिक सामाजिक साङ्कृतिक परिवर्तन एक गर्भिलो ईतिहास बोकेको नेपालको सबै भन्दा जेठो पुरानो अनि प्रजातान्त्रिक पार्टी नेपाली काङ्ग्रेसको भर्खरै सकिएको महादिबेशनबाट नयाँ  नेतृत्व चयन गरेर एक उत्सब मनाउन नपाउदै राजनितिक पार्टिको हकमा...बाँकी

    ताप्लेजुङमा सत्ता साझेदार दलबीच यसरी जुट्यो सहमति

    सिमोन भट्टराई/ ताप्लेजुङ – आगामी बैशाख ३० गते हुन लागि रहेको स्थानीय तहको निर्वाचनमा सत्ता साझेदार दलबीच गठबन्धन गर्ने सहमतिसँगै नेतृत्व भागबण्डा पनि टुङ्गिएको छ । जिल्लामा रहेका सत्ता साझेदार दल नेपाली काँग्रेस, नेकपा (माओवादी...बाँकी

    नेकपा एमाले ताप्लेजुङले ५९ वडाका वडाध्यक्षको उम्मेदवार टुङ्गो लगायो (नामावली सहित)

    सिमोन भट्टराई/ताप्लेजुङ – नेकपा एमाले ताप्लेजुङले ५९ वडाका वडाध्यक्षको उम्मेदवार टुङ्गो लगाएको छ । मंगलबार र बुधबार दुईदिन बसेको सचिवालय बैठकले नाम टुङ्गो लगाएको पार्टीका प्रवत्ता समेत रहेका उपसचिब दिपेन्द्र पोमुले जानकारी दिए । बाँकी रहेका...बाँकी

    ओलीलाई परास्त गरेर फेरि वाम एकता हुन्छ : प्रचण्ड

    काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावमा केपी ओलीको निरकुंश प्रवृत्तिलाई परास्त गर्नुपर्ने बताएका छन्। कैलालीको मसुरियामा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले केपी ओलीको निरकुंश प्रवृत्तिलाई परास्त गरेर फेरि वाम एकता हुने...बाँकी